‘प्रेम गीत ३’ मा महानायक ?
महानायक राजेश हमाल यतिबेला सिनेमा पर्दाबाट टाढै छन् । आफुले निकै आसा गरेको फिल्म बाग्मती र सकुन्तला असफल भएपछि उनी लामो समयदेखि पर्दाबाट टाढै छन् । तथापी उनको व्यस्तता भने घटेको छैन । विभिन्न कार्यक्रम र हाल को बन्छ करोडपति सञ्चालनमा व्यस्त रहेका महानायकले फिल्म निर्देशन गर्ने तयारी पनि गरिरहेका छन् तर उक्त प्रोजेक्ट कहिलेबाट सुरु हुन्छ कुनै पत्तो छैन । महानायक आफैले पनि फिल्मको अफरहरु आउने गरेको ...