ललितपुरकी नितिका कर्माचार्य मिस नेपालको अन्तिम २५ मा छनौटमा

ललितपुरकी नितिका कर्माचार्य  मिस नेपालको अन्तिम २५ मा छनौटमा
काठमान्डाँै । ललितपुर इमाडोलकी नितिका कर्माचार्य मिस नेपालको अन्तिम २५ मा छनौट भएकी छिन् । ‘द हिँडेन ट्रेजरर ’ले आयोजना गर्ने मिस नेपालको २५ औँ संस्करणमा २१ वर्षीया कर्माचार्य अन्तिम २५मा छनौट हुन सफल भएकी हुन् । देश भरीबाट छनौट भएर आएका प्रतिष्पर्धिहरु मध्येबाट उनी अन्तिम २५ मा पर्न सफल भएकी हुन् । काठमान्डाँैका यूवाहरुमाझमा निकै चर्चित र सक्रिय छवि बनाएकी छिन् । उनी विगत ७ महिना देखी ने...

मौसम गुरुङ र लक्ष्मी रेग्मीको सुमधुर स्वरमा “रुने पालो” आयो (भिडियो सहित)

मौसम गुरुङ र लक्ष्मी रेग्मीको सुमधुर स्वरमा “रुने पालो” आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रमा महिला निर्देशकको परिचय स्थापित गराउन सफल पछिल्लो समय अत्याधिक दर्शक श्रोताको माया पाउन सफल निर्देशक हुन् बबिता श्रेष्ठ । श्रेष्ठको निर्देशनमा सांगीतिक बजारमा आएका लोक तथा आधुनिक गीतको म्युजिक भिडियोहरुले राम्रो चर्चा तथा सफलता कामाउन सफल पनि छ्न् । सोहि सफलताको साथमा भर्खरै मात्र सहयोगी बि.सी नेत्रको उत्कृष्ट लोक दोहोरी गीत "रुने पालो" लोकदोहोरी ग...

विवाह अगाडि हरेक पुरुषले बोल्छन् यी ८ झुट

विवाह अगाडि हरेक पुरुषले बोल्छन् यी ८ झुट
बैशाख १५, २०७६ प्रेम होस् या मागी, विवाह सबैका लागि कुनै सुन्दर सपना भन्दा कम हुँदैन । यसमा दुई व्यक्तिका साथै दुई परिवारको पनि मिलन हुन्छ । तर विवाहभन्दा अगाडि धेरै केटाहरु केटीलाई इम्प्रेसन गर्नका लागि कैयौं प्रकारका झुट बोल्छन् । उनीहरु केटी र उनको परिवारलाई इम्प्रेसन गर्न धेरै झुट बोल्छन् । जसमध्ये केटाहरुले बोल्ने ८ झुट यस्ता प्रकारका छन् । १) योभन्दा अगाडि मेरो कुनै अफेयर छैन । चा...

प्रेममा सफल हुने सूत्र

प्रेममा सफल हुने सूत्र
नारीको सम्मान नारीलाई सम्मान दिने पुरुषले उनीहरुलाई सधैं सम्मानको नजरले हेर्छ । प्रेमिका होस् या पत्नी,उनीहरुको महत्व बुझेर सम्मान गर्न सक्यो भने उसको सम्बन्ध कहिल्यै टुट्दैन । पराईस्त्रीप्रतिको राम्रो दृष्टिकोण यो गुण सबैभन्दा महत्वपूर्ण हुन्छ । आफ्नी प्रेमिका या पत्नीभन्दा अरु कसैलाई पनि वासनाको दृष्टिले नहेर्ने पुरुष पराईस्त्रीप्रति अकर्षित हुँदैन । उसको आफ्नो सम्बन्ध बचाउनका लागि ह...

गायक दीपक खरेलको चौधौं एल्बम ‘माइ म्युजिकल ओडिस्सी’ सार्वजनिक

गायक दीपक खरेलको चौधौं एल्बम ‘माइ म्युजिकल ओडिस्सी’ सार्वजनिक
काठमाडौं। 'तिम्रो त्यो हसिलो', 'प्रतिक्षा गर', 'बादल बनाइदेउ' लगायत थुप्रै गीतबाट चर्चा कमाएका वरिष्ठ गायक दीपक खरेलको चौधौं एल्बम सार्वजनिक गरिएको छ। 'माइ म्युजिकल ओडिस्सी' नाम रहेको उक्त एल्बम आइतबार राजधानीमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो। एल्बममा सात वटा गीतहरु समावेश रहेको छ। सबै गीतलाई गायक खरेलले गाएका हुन्। जसमध्ये दुई वटा गीत 'जब जब तिम्रो सम्झना आउँछ', 'रोज्नुसम्म रोजे'...

दुई रातमा अर्चना पनेरुको कमाई ८५ हजार भारु !

दुई रातमा अर्चना पनेरुको कमाई ८५ हजार भारु !
काठमाडौं केही वर्ष पहिले पोर्न स्टार बन्छु भन्दै अभिव्यक्ति दिने अर्चना पनेरु आमासँगै अचानक हराईन् । उत्तेजक भिडियो बनाएर नेपाली समाज तताएकी अर्चना यतिबेला भारतमा भाईरल बनिरहेकी छिन् । अभिनेत्री सनी लियोनीबाट प्रभावित भएको र एकदिन जसरी पनि पोर्न स्टार बनेरै छोड्ने बताउँदै आएकी उनी अहिले पनि चर्चामा छिन् । भारतको चर्चित अनलाईन पत्रिका दैनिक भाष्करले उनी बारे लेखेको समाचारमा उनलाई नेपाली सनी ...

गायिका लक्ष्मी रेग्मी को मार्मिक लोक गीत “रुने पालो ” बजारमा (भिडियासहित)

गायिका लक्ष्मी रेग्मी को मार्मिक लोक गीत “रुने पालो ” बजारमा (भिडियासहित)
आर पोखरेल , काठमान्डाँै । प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा गायक मौसम गुरुङ र गायिका लक्ष्मी रेग्मीको को मार्मिक लोक गीत “रुने पालो ” बजारमा आएको छ । जीवन भोगाइका क्रममा बाध्यताले आफुलाई मन परेको प्रेमीलाई गुमाउनु पर्दाको पिडालाई गीतमा चित्रण गरिएको छ । पिडा भुल्नको लागी आफनी प्रेमीकालाई निकै आग्रह गायकले गरेका छन । दुख र सुख जिवनमा आइरहने कुरा भएकाले पनी मायामा घात गर्दा पिडा हुने र त्...

रहेनन् संगीतकार बिजु बज्र

रहेनन् संगीतकार बिजु बज्र
काठमाडौं– संगीतकार तथा संगीत निर्देशक बिजु बज्रको निधन भएको छ। बज्रको आइतबार बिहान हृदयघातका कारण काठमाडौंको सिभिल हस्पिटलमा निधन भएको हो। ४८ वर्षीय बज्र नेपाली संगीत क्षेत्रमा एक सक्रिय स्रष्टाका रुपमा चिनिएका संगीतकार हुन्। ०२८ सालमा गुल्मीको बामी टक्सारमा जन्मिएका बज्र २१ वर्षकै उमेरमा ०४९ सालमा रेडियो नेपालको स्वर परीक्षा पास गरी नेपाली संगीत क्षेत्रमा प्रवेश गरेका थिए। ‘झरी परिरह...

श्रेयाको बानी चन्चल बनिदीदा

श्रेयाको बानी चन्चल बनिदीदा
सञ्चारकर्मी नरेश भट्टराईको शब्दमा “तिमि सिम्पल सिप्पल कान्छा मेरो चन्चल यो मन छ” गित सर्बजानिक भएको छ । रायन कार्कीको निर्देशनमा तयार भएको भिडियोको क्वालिटिलाई धेरै दर्शकले प्रशंसा गरेका छन् । भिडियो सार्बजानिक संगै पाएको सकारात्मक प्रतिकृयाले निर्माण पक्ष दंग छ । गितमा संंगित स’परिचीत गायक कमल खत्रीले गरेका छन् । त्यस्तै भिडियोलाई उत्सब दाहालले खिचेका हुन भने कोरीयाग्राफी सुरेन बसेलको रहेको छ ।...

सुरवीर पण्डित र राजकुमार महर्जनको ‘मन्दिर धाए…’ सार्वजनिक (भिडियोसहित)

सुरवीर पण्डित र राजकुमार महर्जनको ‘मन्दिर धाए…’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं : मन्दिर, मस्जिद, गुम्बा जहाँ जहाँ धाए पनि भगवान मानिसभित्र नै हुन्छ भन्ने सन्देश बोकेको गीत ‘मन्दिर धाए…’ सार्वजनिक भएको छ । सौगात लामाको स्वर, मित्र केसीको शब्द/संगीत र संजय हमालको एरेञ्ज रहेको गीतको भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो । मिना लामाले निर्देशन गरेको गीतको भिडियोमा सुरवीर पण्डित र राजकुमार महर्जनलाई फिचरिङ गरिएको छ । एलेन मगरले छायाँकन गरेको गीतको भिडियोलाई एकान...