कुशल गीतकार मिन बानियाँको एकल शब्द तथा सम्राट थापाको संगीतमा रहेको “अनुज” विमोचित”

कुशल गीतकार मिन बानियाँको एकल शब्द तथा सम्राट थापाको संगीतमा रहेको “अनुज” विमोचित”
काठमाडौँ कार्तिक २३ - श्रुति संगीत बिधालयको आयोजनामा आधुनिक गीति संग्रह “अनुज” को बिमोचन कार्यक्रम सम्पन्न भएको छ । चर्चित सङ्गीतकार एबम गायक साथै श्रुति संगीतका प्रबन्ध निर्देशक नरहरी प्रेमीको सभापतित्वमा सम्पन्न भएको सो बिमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बरिष्ट गीतकार रत्न शमशेर थापा रहेका थिए । उक्त बिमोचन कार्यक्रम भरत भट्टले संचालन गरेका थिए । यस कार्यक्रममा बरिष्ठ चलचित्र निर्देशकहरु...

‘ब्ल्याक ब्युटी’ मा आँचल यस्तो देखिईन (भिडियोसहित)

‘ब्ल्याक ब्युटी’ मा आँचल यस्तो देखिईन (भिडियोसहित)
काठमाडौं, २३ मंसिर । सुजन मार्फा तामाङ र नायिका आँचल शर्माको ‘ब्ल्याक ब्युटी’ सार्वजनिक भएको छ । को हो प्रडक्सनले निर्माण गरेको सो भिडियो केही दिन अघि युट्युमा सार्वजनिक भएको हो । रामगोपाल आशुतोषको शब्द रचना रहेको गीतमा बिनोद कार्कीको स्वर छ । गीतमा राजु सिंहको सङ्गीत र देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको छ । भिडियोलाई सुजनले नै निर्देशन गरेका हुन् । भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन र ...

सन्तोष परियार र देवी घर्तीको स्वरमा “धोका” (भिडियो सहित)

सन्तोष परियार र देवी घर्तीको स्वरमा “धोका” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । पानस डिजिटल प्रा.लि ले फेरी अर्को निकै मनछुने लोक दोहोरी गीतलाई बजारमा ल्याएको छ । उक्त गीत बिष्णु नेपालीको प्रस्तुतिमा "धोका" बोलको रहेको छ । पछिल्लो समयमा संयोग भन्दा बितोगका लोक दोहोरी गीत नै धेरै बजारमा आउने गर्दछ यसै भित्रको यो वियोगान्त गीतमा देवी घर्ति र सन्तोष परियारको सुमधुर स्वर रहेको छ । संसारको सबै भन्दा धेरै माया तिमीलाई गर्थें ............ तर यति धेरै माया गर्दा...

गितकार दिलिप योञ्जनको शब्द सिर्जनामा‘तिमी बिना’ सार्बजनिक (भिडियो सहित)

गितकार दिलिप योञ्जनको शब्द सिर्जनामा‘तिमी बिना’ सार्बजनिक (भिडियो सहित)
रोशन पोखरेल, काठमाण्डौं । नेपाली संगीत क्षेत्रमा सर्वोकृष्ट रचनाहरुलाई बजारमा ल्याएर सर्वाधिक रुचाइएका गीतकार हुन दिलिप योञ्जन तामाङ उनको शब्द रचनामा गायक अजय जंगमको स्वरमा रहेको “तिमी विना ” बोलको भिडियो सार्वजनिक भएको छ । प्रेमका सम्वादलाई गीतमा सर्वाेकृष्ट रुपमा समेटिएको छ । प्रेमका सुवासहरु गीतमा भेटन सकिन्छ । दिलिप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा गीत तयार पारिएको छ । गीतमा ल...

किन भइन चर्चित गायिका विष्णु माझी जेल चलान हेर्नुहोस भिडियो सहित

किन भइन चर्चित गायिका विष्णु माझी जेल चलान हेर्नुहोस भिडियो सहित
आर पी सौगात , काठमान्डाँै ,मंसिर २२ वियोगान्त गीतहरु बजारमा कम मात्रामा लोकदोहोरी क्षेत्रमा आइरहेको अवस्थामा वियोगान्त भावका शब्दहरुलाई समेटेर मेसना डिजिटल प्रालीको प्रस्तुतीमा गायिका विष्णु माझी र विक्रम क्षेत्रीको आवाजमा रहेको गीत “ जेल चलान ” गीतको भिडियो बजारमा आएको छ । आफनी प्रेमिकाबाट विछोडिनु पर्दाको कारुर्णिक अवस्थालाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । मायाको अभावबाट नै गायिका विष्ण...

भोला अधिकारीले ” आज आज ” भन्दैँ झुक्याएपछि …. हेर्नुहोस भिडियो सहित

भोला अधिकारीले ” आज आज ” भन्दैँ झुक्याएपछि …. हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँै , मंसिर २२ पुर्बै मोरङको , पिर नगर सानू लगायत सुपर हिट गीतमा अभिनय गरेका कुशल कलाकार तथा पत्रकार भोला अधिकारी को अभिनयमा डि वी श्रेष्ठ र गायिका राईको फिचरिङमा नयाँ गीत ” आज आज ” गीतको भिडियो सार्वजनिक सगैँ सर्वाधिक चर्चाको शिखरमा रहेको छ । डिवी श्रेष्ठको गीतमा शब्द तथा संगीत रहेको छ । मायालु जोडिको रोमान्सलाई गीतमा देखाइएको छ । गोविन्द सोनीले गीतलाई मिक्सिङ गरेका छन । ...

फेरी अर्को मनछुने गीतमा बिष्णु माझिको स्वर’ हेर्नुहोस (भिडियो सहित)

फेरी अर्को मनछुने गीतमा बिष्णु माझिको स्वर’ हेर्नुहोस (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरु माझ फेरी अर्को निकै उत्कृष्ट गीत सार्बजनिक भएको छ । मैले जिबनमा चाहेको मान्छे मात्र तिमि एक हौ, यदि कुनै कारण हामी बिचको मायामा बज्रपात परेको खण्डमा म त कसम तिम्रै नाममा संसार छोड्ने छु,............ हो म तिम्रो सिउँदोमा अर्कैको सिन्दुर परेमा सेतो बस्त्र ओड्नेछु..........................  यस्तै प्रेम भावमा समाबेस गरिएको यो गीत "पानि तुर्की" नामको ...

आत्म बिश्वास फिल्म्स मार्फत नकुल ढकाल “नबिन” को ब्याटल “उखान युद्ध” (भिडियो सहित)

आत्म बिश्वास फिल्म्स मार्फत नकुल ढकाल “नबिन” को ब्याटल “उखान युद्ध” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । उखानै उखानहरु जोडेर नेपाली गित संगीतमा एउटा फरक प्रस्तुती सार्बजनिक भएको छ । गायक तथा सर्जक नकुल ढकालको प्रस्तुतिमा सार्बजनिक भएको उक्त गीत छोटो समयमा नै अत्यधिक दर्शक एवं श्रोताहरुले मन मराएका छन् । नयाँ युट्युब च्यानल मार्फत सार्बजनिक भएको भए पनि नेपाली गित संगीतलाई यो गिति एल्बुम ले एउटा चुनौती थपेको छ । ढकालले जस्तो पनि बिषयलाई कथामा उतारेर एल्बम तयार गर्न सकिन्छ भन्ने उद...

कलाकारहरुलाई बिबादको चर्चामा ल्याएर थप प्रोत्साहित त प्रोत्साहित त गरिरहेका छैनौ ? (भिडियो सहित)

कलाकारहरुलाई बिबादको चर्चामा ल्याएर थप प्रोत्साहित त प्रोत्साहित त गरिरहेका छैनौ ? (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्र दिनप्रतिदिन ब्यवासाहिक रुपमा धरासाही बन्दै गैरहेको अवस्था छ । थोरै आयआर्जन हुने पाटो भनेको युट्युब छ ।यस भित्र अपलोड गरिने गीतहरुमा पनि कसरी हुन्छ पृथकता दिएर मात्र दर्शकहरुको मन जित्न सकिने अवस्था छ । यो परिपाटीले कलाकार तथा युट्युब ब्यवासाहीको तर्फबाट हदैसम्मको सामाग्रीहरु अहिले डिजिटल प्रब्रिद्धिमा देख्न पाइछ । नेपाली गीत संगीतको क्षेत्र यदि डिजि...

गायक शिशिर तिमल्सिनाको आवाजमा बर्षकै सुपर हिट गीत ‘पिपल छायाँ ’ सार्वजनिक

गायक शिशिर तिमल्सिनाको आवाजमा बर्षकै सुपर हिट गीत ‘पिपल छायाँ ’ सार्वजनिक
आर पी सौगात , काठमान्डाँै , मंसिर २१ चर्चित गायक शिशिर तिमल्सिना सुमधुर आवाजकी धनी गायिका श्रेया बाइवाको आवाजमा सजिएको लोकदोहोरी भाकामा आधारित गीत ‘पिपल छायाँ ’को भिडियो बजारमा आएको छ । आफनी मायालु सगँ प्रेमका कहानी गदैँ आपसी रुपमा माया प्रेमका कुरा साटासाट गरेको कुरा लाई आधार बनाइएको छ । प्रेममा गरिएको ठटटालाई गम्भिर रुपमा नलिनको लागी गायिकाले अपिल गरेकी छन । शिशिर तिमल्सिनाको शब्द तथा सुरेश...