आमालाई सम्झेर भावुक बनिन् जल शाह
काठमाडौं – नेपाली सिनेमाकी एक समयकी चर्चित अभिनेत्री जल शाह आफ्नी आमा तथा साहित्यकार स्वर्गीय प्रेमा शाहलाई सम्झिएर भावुक भएकी छन् । बिहीवार काठमाडौंमा आमाको प्रथम स्मृती दिवसको अवसरमा आयोजित स्मृति सभामा आमाको तश्बिरमा फूल अर्पण गर्दैगर्दा उनका आँखामा आँसु टिलपिल भएका थिए ।
छोरी कलश हजुरआमालाई सम्झिएर भक्कानिएपछि जलले पनि आफूलाई सम्हाल्न सकिनन् । उनी कार्यक्रम अवधिभर भावुक मुद्रामा देखिएकी थ...










![यी नेपाली युवाको साउदी जेलभित्रको दर्दनाक कथा : ‘मैले ट्वाइलेटको पानी पिएर बाच्नु पर्यो’ [हेर्नुहोस भिडियो सहित्]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2018/12/Capture-50-299x175.jpg)



