गीत संगीतको क्षेत्रमा निरन्तर रुपमा अगाडी बढ्न कम्मर कसेका शिब काश्यपर र निर्मला पुलामी मगरको “सर्बनास”
राजु बोहरा–काठमाडौँ । जब सम्म कलाकारहरुको मन धनि हुन्छ, तब सम्म नेपाली गीत संगीतको क्षेत्र धनि हुने निश्चित छ । कलाकारहरुको मन धनि बनाउनका निमित जुन ढंग बाट गीत संगीतहरु बजारमा उपलब्ध गराइएको हुन्छ, सोहि अनुरुप श्रोता तथा दर्शकहरुले सुनेर र हेरेर साथ दिनु पर्ने हुन्छ । अनि मात्र नेपाली गीत संगीतको क्षेत्रमा कलाकारहरुलाई उत्कृष्ट सांगीतिक स्वाद पस्किनका पालि उत्साह मिल्ने कुरा पनि यथार्थ हो ।
...