शितल शिजनले ल्यायो “कालो मन” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरुका लागि एक पछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतका सृजनाहरु बजारमा आउने क्रममा फेरी पनि शितल शिजन डिजिटल प्रालिले "कालो मन" बोलको भाकालाई भर्खरै बजारमा ल्याएको छ । बिशेष गरी गायन बिदाबाट ख्याती कमाएका सर्वप्रिय कलाकार मौसम गुरुङ द्वारा लय सिर्जना भएको यस गीतलाई बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गीतहरुको माधुर्यता बाट अशंख्य श्रोता एवं...














