क्यानडामा पहिलो पटक आयोजनामा गरेको फेशन शो सम्पन्न
काठमाडौं, २२ जेठ । क्यान एजुकेशन फाण्डेशनले क्यानडामा पहिलो पटक आयोजनामा गरेको फेशन शो भब्य रुपमा सम्पन्न भएको छ । नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रम राम्रो भएको उपस्थित नेपालीहरुले राम्रो प्रतिक्रिया दिएका थिए । पहिलो पटक भएको भए पनि कार्यक्रम सोचेको भन्दा उत्कृष्ट भएको आयोजक संस्थाले जनाएको छ ।
गायिका तथा मोडल रमिता भण्डारीको कोरियोग्राफीमा सम्पन्न फेशनको शोमा त्यहाँ रहेक...














