अन्जु पन्त ड्यालस आउँदै
नेपाली गीत संगीत क्षेत्रमा चर्चित नाम हो – अन्जु पन्त । ९ महिना अगाडी अमेरिका आई सकेकी गायिका अन्जु पन्त पुन अमेरिका आउने भएकी छिन् ।
उनि युनाइटेड नेप्लिज एसोसिएसन को तेश्रो सम्मेलनको लागि टेक्सस राज्यको ड्यालस शहरमा सम्मेलनमा प्रस्तुतिको लागि आउन लागेकी हुन् । आगामी मे २६(२७ मा हुने उक्त सम्मेलनमा उनका चर्चित गीतहरु सुन्ने अवसर श्रोताहरुले पाउने भएका छन् ।
उनले ९ महिना अगाडी डिसीमा गरेको ...














