२०७५ जेठ ६ । आकृति श्रेष्ठको पहिलो ठट्यौली लोक दोहोरी गीत “राती-राती भेनाजु घण्टी बजाउने” सार्वजनिक भएको छ ।

भोजराज काफ्ले र आकृति श्रेष्ठको सुरिलो स्वर सुन्न सकिने यस गीतको लय/शब्द भोजराज काफ्लेले गरेका हुन् ।

यस म्युजिक भिडियोलाई उत्पादक तथा वितरक फुलबारी म्युजिक प्रा. लि. गरेको छ

तपाईको प्रतिक्रिया