‘पर्व’ को सफलता पछि यूवा चलचित्र निर्देशक दिनेश राउत ‘प्रसाद’ लिएर आउदै ,”पर्व ” युट्युवमा निशुल्क हेर्न पाइने
विजय थापा ,चलचित्र निर्माण गरे पछि नेपाली चलचित्र प्रेमीहरुको मन र मस्तिस्कमा रहनु पर्छ भन्ने मान्यता राख्ने यूवा निर्देशक राउतले सुभास थापाको चलचित्र "प्रसाद"मा निर्देशन गर्ने भएका छन् ।
उनले नयाँ वर्ष २०७५ काे शुभ साइत बैशाख १ गते उनि द्वारा निर्देशित बिशेष प्रस्तुति पस्केको सफल चलचित्र 'पर्व' युट्युबमा राखिएको छ । निश्चल बस्नेत र मीना निरौलाको स्वर रहेको ‘काले दाइ’ बोलको गीत चर्चा उपचर्चाम...














