च्याम्प चितवन २०७५ को उपाधि सेलिसा आचार्य र अभियान पौडेलले हात पारे
राजेन्द्र आचार्य
चितवन : च्याम्प चितवन २०७५ को सेलिसा आचार्य र अभियान पौडेलले हात पारेको छन् ।
गैडाकोटको नारायणी नदी कनिारमा रहेको होटल नारायणी रिर्साेर्टमा फाईनलमा उत्कृष्ट प्रस्तुती दिदै बालिका तर्फ सेलेस्ता आचार्य र बालक तर्फ अभियान पौडेलले उपाधि हात पारेका हुन् ।
उपाधिसगैँ नगद १५/१५ हजार रुपैयाँ, साईकल, ट्रफ्रि र प्रमाणपत्र संयुक्त रुपमा प्रतियोगीतामा फस्ट मिस गुनिभर्स नेपाल २०१७ नग्म...













