सन्देश ओलिको सिर्जनामा किन यस्तो गित गाए त अमीत बाबूले हेर्नुस ।
काठमान्डौँ, फागुन १४, नेपाली गित संगितका सष्टा तथा सर्जक हरुको मौलिक भाकाहरुलाई गित संगितमा ल्याएर आफना श्रोता तथा सुभचिन्तक हरु माझँमा पुयाएर नेपाली कला र सस्कृतिको विकाशमा टेवा पुयाउदै आएको मेसना डिजिटल प्रालीको प्रस्तुतिमा सन्देश ओली संगित प्रेमीको लोकदोहोरी “विधुर ”को भिडियो बजारमा आएको छ । गायक अमित वावु रोकाय र गायिका तुलसी धर्तिको सुमधुर आवाजमा “विधुर”ले सामाजिक जिवनको वास्तविक चरित्रलाई गि...












![अनु किन भइन त ”पागल पात्र” विमलको..भिडियो सहित ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2018/02/anu.jpg)

