सामाजिक सञ्जाल प्रेस काउन्सिलको निगरानीमा, फेसबुक पेजमा ठेगाना खुल्नुपर्ने

सामाजिक सञ्जाल प्रेस काउन्सिलको निगरानीमा, फेसबुक पेजमा ठेगाना खुल्नुपर्ने
काठमाडौं । प्रेस काउन्सिल नेपालले फेसबुक पेजसहित सामाजिक सञ्जालका समाचार सामग्रीमाथि निगरानी थालेको छ । सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजको सञ्चार सामग्रीको काउन्सिलले अनुगमन थालेको हो । सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन काउन्सिलले कार्यविधि बनाई काम सुरु गरेको हो । मिडियाको नियामक निकाय काउ...

कोप-२९ मा आज पनि हिमाल सुरक्षाबारे विभिन्न सत्र हुँदै, दुई विशेष सत्रमा राष्ट्रपति पौडेल सहभागी हुने

कोप-२९ मा आज पनि हिमाल सुरक्षाबारे विभिन्न सत्र हुँदै, दुई विशेष सत्रमा राष्ट्रपति पौडेल सहभागी हुने
काठमाडौं । अजरबैजानको बाकु सहरमा जारी जलवायु परिवर्तनसम्बन्धि राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रको २९ औं सम्मेलन कोप-२९ मा आज पनि हिमाल सुरक्षाबारे विविध कार्यक्रम हुँदैछ । आजका दुईवटा विशेष सत्रमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनु हुनेछ । यसअघि हिजो कोप-२९ मा विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई हिजो सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जलवायु परिर्वतनको मारबाट पृथ्वी नै संकटमा रहेको बत...

लोकप्रिय गायक बिष्णु पाण्डेको स्वरमा “माया फाप्दैन” सार्वजनिक (भिडियो सहित)

लोकप्रिय गायक बिष्णु पाण्डेको स्वरमा “माया फाप्दैन” सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा नयाँ "माया फाप्दैन” बोलको गित सार्वजनिक भएको छ । यस गीतमा शान्तिश्री परियार र बिष्णु पाण्डेको स्वर रहेको छ भने सर्जक रमेश परियारले लय /शब्द भरेका छन् । गीतलाई बिस्वास नेपालले एरेन्ज गरेका छन् । यस गीतको म्युजिक भिडियोलाई ...

‘रंगी’ को मध्यपूर्व र मलेशिया अधिकार बिक्री

‘रंगी’ को मध्यपूर्व र मलेशिया अधिकार बिक्री
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा हाल छायांकनरत फिल्म ‘रंगी’ को मध्यपूर्व र मलेशिया अधिकार बिक्री भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मलाई आशिष इन्टरटेनमेन्टले मध्यपूर्व र मलेशिया अधिकार किनेको हो । निर्माण पक्षले के कति रकममा बिक्री गरेको हो भन्ने केही खुलाएको छैन । सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, ...

विराटनगर किंग्सको ट्यालेन्ट हन्ट झापामा सम्पन्न

विराटनगर किंग्सको ट्यालेन्ट हन्ट झापामा सम्पन्न
नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम मंगलबार झापामा सम्पन्न भएको छ । टिमले कोशी प्रदेशका ५ जिल्लामा गर्न लागेको ट्यालेन्ट हन्टको दोश्रो जिल्ला झापाको विर्तामोडको युनाइटेड क्लबमा एक सय बढी खेलाडीमा सकिएको हो । झापा जिल्लाका बिभिन्न सहरबाट आएका युवा क्रिकेटरहरुको सहभागितामा उक्त ट्यालेन्ट हन्ट सम्पन्न भएको हो । ट्यालेन्ट हन्टमा टिमका क्रिकेट कोच लाक्पा लाम...

कमल बिसी माल्दाइको स्वरमा “रोधी बस्दा पर्योनी रातै “सार्वजनिक

कमल बिसी माल्दाइको स्वरमा “रोधी बस्दा पर्योनी रातै “सार्वजनिक
काठमाण्डौं ।क्यानडामा बसेर पनि नेपाली गीत संगीतमा निरन्तर सक्रिय गीतकार प्रमिला बस्नेतको शब्द रचना रहेको मौलिक लोक दोहोरी “रोधी बस्दा पर्योनी रातै “गीतको सार्वजनिक भएको छ । गीतमा कल्पना दाहाल र कमल बिसी माल्दाइको स्वरमा रहेको गीत सार्वजनिक भएको हो । गैर आवासीय नेपाली संघ एन आर एन को मानार्थ सदस्य एवम अन्तराष्ट्रिय समन्वय परिषदकी सदस्य गीतकार प्रमिलाको भंगेरी चरी , सेवा गरौ ,बनकी चरी , यो जिन्दग...

बहिरा माविमा होटल व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल

बहिरा माविमा होटल व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल
विराटनगर ÷ विराटनगरस्थित विराट बहिरा माविमा प्राविधिक शिक्षा सञ्चालन गर्ने विषयमा सरोकारवालाबीच छलफल भएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा मंगलबार भएको छलफलमा बहिरा बालबालिकालाई दक्ष र सीपयुक्त बनाउन प्राविधिक शिक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा सरोकारवालाहरुले जोड दिए । विद्यालयमा आगामी शैक्षिक सत्रदेखि होटल व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न सबै क्षेत्र...

देवकोटा जयन्तीका अवसरमा छन्दवाटिकाको साहित्यिक कार्यक्रम

देवकोटा जयन्तीका अवसरमा छन्दवाटिकाको साहित्यिक कार्यक्रम
विराटनगर÷ महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिन पारेर छन्दवाटिका विराटनगरले सिर्जना वाचन कार्यक्रम आयोजना गरेको छ । विराटनगरस्थित देवकोटा चोकमा आयोजित कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल, प्राज्ञ खेम नेपाली, साहित्यकार देवी पन्थी, आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्री, आयोजक संस्थाका अध्यक्ष हरि कट्टेललगायतले महाकवि देवकोटा शालिकमा माल्यार्पण गरेका थिए । त्यस्त...

दामोदरसँग गरियो तुलसीको विवाह

दामोदरसँग गरियो तुलसीको विवाह
आज हरिबोधिनी एकादशी अर्थात ठूलो एकादशी हो । आज विशेष पूजा आराधनासहित तुलसीको विवाह दामोदरसँग गरिँदैछ । आज कार्तिक शुक्ल एकादशीका दिन भएकाले हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हिन्दु धर्मावलम्बीहरुले आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनीका दिनमा क्षीरसागरमा सुतेका विष्णु भगवान ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी मान्छन् । हरिशयनी एकादशीका दिन रोपिएको तुलसीलाई आजसम्म विश...

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकीका पूर्वमन्त्री दीपक मनाङे पक्राउ

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकीका पूर्वमन्त्री दीपक मनाङे पक्राउ
काठमाण्डौ – ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङे) काठमाण्डौबाट पक्राउ परेका छन् । मनाङेलाई आज काठमाण्डौको सानो भर्‍याङबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी उपरीक्षक एवम् प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो । उनलाई फैसला कार्यान्वयनका लागि आजै अदालतमा उपस्थित गराउने तयारी छ । मनाङेलाई सर्वोच्च अदालतल...