आज कात्तिक २७ गते मंगलबार, कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल

आज कात्तिक २७ गते मंगलबार, कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
काठमाडौं । आज २०८१ साल कात्तिक २७ गते मंगलबार तदनुसार सन् २०२४ नोभेम्बर १२ तारिख। कात्तिक शुक्ल पक्षको एकादशी तिथि। हरिबोधिनी एकादशी व्रत, तुलसी विवाह, भिष्म पञ्चक आरम्भ, बाराहा क्षेत्रमा धार्मिक मेलाको प्रारम्भ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष : आज जिद्दीपनाले गर्दा काम ब...

प्रथम नेपाल हव महिला २०–२० क्रिकेटको अन्तिम खेलमा पाहुना टोली राजविराज विजयी

प्रथम नेपाल हव महिला २०–२० क्रिकेटको अन्तिम खेलमा पाहुना टोली राजविराज  विजयी
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा भएको प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा फाहुना टोली राजविराज विजयी भएको छ । अन्तिम खेलमा विजयी सँगै ३ खेलको २०–२० क्रिकेटमा राजविराज विराटनगरसँग २–१ ले सिरिज गुमाएको छ । सोमबार विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको अन्तिम खेलमो राजविराजले घरेलु टोली विराटनगरलाई ८ विकेटले पराज...

‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’का लागि ३० मोडल छनौट

‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’का लागि ३० मोडल छनौट
काठमाडौंँ । ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’का लागि ३० मोडल छनौट भएका छन् । शनिबार होटल हिमालयनमा आयोजना भएको मोडल छनौट अडिसनबाट ६ मेल र २४ फिमेल गरेर ३० मोडल छानिएका हुन् । अडिसनमा मेल र फिमेल गरेर २०० बढीले अडिसन दिएका थिए । छनौट भएका मोडलको नामावली केही समयपछि सार्वजनिक गर्ने आयोजक प्रारम्भ प्रोडक्सनका फाउन्डर निर्देशक पवन आचार्यले बताए । छनौट चरणको निर्णायकमा डा. उदीप श्रेष्ठ (सिइयो संस्था...

तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न मेयर कोइरालाको आग्रह

तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न मेयर कोइरालाको आग्रह
विराटनगर÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभएको छ । सरकारीस्तर र निजीस्तरबाट थुप्रै जीवन उपयोगी तालिम सञ्चालन हुने गरेको बताउँदै मेयर कोइरालाले तर त्यसको उपलब्धि भने एकदमै न्यून हुने गरेको जिकिर गर्नुभयो । नेपाल ट्रेड युनियन कांग्रेस र जिलाफको संयुक्त आयोजनामा भएको जीवन उपयोगी तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली कां...

अन्तर्राष्ट्रिय भोजपुरी संगम विराटनगरमा हुने

अन्तर्राष्ट्रिय भोजपुरी संगम विराटनगरमा हुने
मोरङ,२५ कात्तिक ः भोजपुरी भाषा, रहनसहन, भेषभुषा, संस्कृति, खानपिन लगायतको जानकारीका लागि अन्तर्राष्ट्रिय भोजपुरी संगम नेपाल –२०२४ विराटनगरमा आयोजना हुने भएको छ । आभा फाउण्डेशन विराटनगर नेपाल र राष्ट्रिय कला सेवा संस्थान भारतद्वारा संयुक्त रुपमा आगामी पुस ५ र ६ गते विराटनगरमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत, मरिसर,फिजि, वेलायत, अमेरिका ,श्रीलंका लगायतका १८ देशका कवि, कलाकार, ...

प्रथम नेपाल हव महिला २०–२० क्रिकेटमा विराटनगर विजयी

प्रथम नेपाल हव महिला २०–२० क्रिकेटमा विराटनगर विजयी
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा भएको प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिता विराटनगर विजयी भएको छ । विराटनगर हव महिला टिम र राजविराज हव महिला टिम विच ३ खेलको २०–२० क्रिकेटमा विराटनगरले २–० को अग्रता दिएको छ । अन्तिम खेल सोमबार हुने प्रतियोगिता हुने खेल संयोजक मन्दिप साहले बताए । आइतबार विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको ...

व्यावस्थापन कानुनको पढाई सञ्चालन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय

व्यावस्थापन कानुनको पढाई सञ्चालन गर्दै मनमोहन प्राविधिक  विश्वविद्यालय
विराटनगर,२५ कार्तिक । मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ पनि स्नातक र स्नातोकोत्तरमा पढाई सुरु गर्ने भएको छ । विश्वविद्यालयले विराटनगरमा कलेज स्थापना गरेर यही मंसिरदेखी पठनपाठन सुरुहुनेगरि स्नातकतर्फ विविए एलएलबी र स्नातक तर्फ अपराध शास्त्रमा एलएलएम कक्षा सुरु गर्ने तयारी पुरा गरेको हो । स्नातकतर्फ नेपालमै पहिलो पटक विविए एलएलबीको पाठयक्रम निर्माण गरेर पढाई सुरु गर्न लागेको विश्वव...

इन्स्ब्रुकको सुन्दरता

इन्स्ब्रुकको सुन्दरता
दिलकुमार घमाल इन्स्ब्रुक, अष्ट्रियाको शान्त र रमणीय सहर जहाँ हिमालको चुलोले आकाशसँग मिल्छ नदीको मुहारमा सूर्यको किरण खेल्छ र हावा सँगै उड्दै जान्छ संसारको शीतलता पर्वतका काखमा हरियाली बग्दै सहरको गल्लीमा मुस्कान फैलिंदै हरेक पाइलामा इतिहास बोल्छ यो सहर यहाँको जीवन साँचै अद्भुत छ हिमालका शिखरले यहाँको शोभा बढाउँछन् नदीका लहरहरू सँगै गीत गाउँछन् धेरै चिसो र शान्ति यहाँका दिनहरू सपन...

मेयर कोइरालाद्वारा सेवाकालीन प्रशिक्षणको उद्घाटन 

मेयर कोइरालाद्वारा सेवाकालीन प्रशिक्षणको उद्घाटन 
विराटनगर ÷ विराटनगर महानगरपालिकाको समन्वयमा स्थानीय तहका कर्मचारीका लागि कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयक सेवाकालीन प्रशिक्षण सुरु भएको छ । प्रशिक्षणको एक समारोहका बीच विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ललितपुरको आयोजनामा सुरु भएको प्रशिक्षण ३० दिनसम्म सञ्चालन हुनेछ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले सेवालाई प्रविधिमैत्...

कक्षा ११ र १२ का झन्डै १४ लाख विद्यार्थीलाई मौका परीक्षा

कक्षा ११ र १२ का झन्डै १४ लाख विद्यार्थीलाई मौका परीक्षा
काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षामा नियमित सामेल नभएका तथा अनुत्तीर्ण विद्यार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ । बोर्डका अनुसार २०५६ सालयता कक्षा ११ र १२ को परीक्षामा सहभागी भएर अनुत्तीर्ण विद्यार्थीका लागि मौका परीक्षाको व्यवस्था गरिएको छ । विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका सबैखाले विद्यार्थी मौका परीक्षामा...