वाइवाइ य– १९ राष्ट्रिय क्रिकेटमा लुम्विनी र गण्डकी प्रदेश विजयी

वाइवाइ य– १९ राष्ट्रिय क्रिकेटमा लुम्विनी र गण्डकी प्रदेश विजयी
विराटनगर / विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्विनी र गण्डकी प्रदेशले विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत आज बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा लुम्विनीले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ३७ दशमलव ३ बलमा सवै विकेट गुमाई ९९ रनको झिनो योगफल बना...

पत्रकार बाबुराम भण्डारी जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत

पत्रकार बाबुराम भण्डारी जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत
विराटनगर /पत्रकार बाबुराम भण्डारी जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । प्रेस चौतारी मोरङले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा पत्रकार भण्डारीलाई पुरस्कार प्रदान गरिएको हो । चाडपर्वहरुको अवसरमा चौतारीले हरेक वर्ष आयोजना गर्दै आएको शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि एमाले उपाध्यक्ष गुरु बरालले १५ हजार पाँच सय रुपैयाँ राशीको पुरस्कार भण्डारीलाई प्रदान ग...

एनईएससीको आयोजनामा भलिबल प्रतियोगिता भव्य रुपमा सम्पन्न 

एनईएससीको आयोजनामा भलिबल प्रतियोगिता भव्य रुपमा सम्पन्न 
विराटनगर÷ नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)को आयोजनामा अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकमा दोस्रो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ । प्रतियोगितामा फिनल्याण्डले उपाधि जितेको छ । फिनल्याण्डले उपाधिसहित नगद ३ लाख ९० हजारसहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेको छ । त्यस्तै द्वितीय हुने टिम जर्मनीलाई १ लाख ९० हजारका साथमा प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो...

यु १९ राष्ट्रिय क्रिकेटमा सूदुरपश्चिम र मधेश प्रदेशलाई सफलता

यु १९ राष्ट्रिय क्रिकेटमा सूदुरपश्चिम र मधेश प्रदेशलाई सफलता
विराटनगर / विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सूदुरपश्चिम र मधेश प्रदेशले विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत आज बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सूदुरपश्चिमले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ३० दशमलव ५ बलमा सवै विकेट गुमाई ७४ रनको झिनो योगफल...

मंसिर २२ गते प्रदेश सम्मेलन गर्ने कांग्रेस कोशी प्रदेश समितिको निर्णय

मंसिर २२ गते प्रदेश सम्मेलन गर्ने कांग्रेस कोशी प्रदेश समितिको निर्णय
विराटनगर ÷ नेपाली कांग्रेस कोशी प्रदेशको सम्मेलन आगामी मंसिर २२ गते हुने भएको छ । नेपाली कांग्रेस प्रदेश समितिका सभापति उद्धव थापाको अध्यक्षतामा बसेको पूर्ण बैठकले केन्द्रीय सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा विराटनगरमा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र आर्थिक प्रस्ताव तयारीका लागि क्रमशः महामन्त्...

विराटनगरको सडक सौन्दर्यकरणका लागि हिमालयन बैंकको सहयोग 

विराटनगरको सडक सौन्दर्यकरणका लागि हिमालयन बैंकको सहयोग 
विराटनगर ÷विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परियोजनाका लागि हिमालयन बैंक लिमिटेड प्रदेश कार्यालय कोशीले रकम प्रदान गरेको छ । बैंकले मंगलबार महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीलाई २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । बैंकका...

सेयर बजार परिसूचक ४६.६९ अंकले बढ्यो, ६ अर्ब १२ करोड रुपैयाँको कारोबार

सेयर बजार परिसूचक ४६.६९ अंकले बढ्यो, ६ अर्ब १२ करोड रुपैयाँको कारोबार
काठमाण्डाै – शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । हिजो २७ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज धनतेरसको दिन ४६ दशमलव ६९ अङ्कले बढेर दुई हजार ६ सय ९२ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज सप्तकोशी विकास बैंक, सानिमा जीआईसी इन्सुरेन्स र कुथेली बुखारी हाइड्र...

अराजक क्रियाकलापलाई मौलाउन दिइन्न : प्रधानमन्त्री ओली

अराजक क्रियाकलापलाई मौलाउन दिइन्न : प्रधानमन्त्री ओली
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गर्नुभएको छ । सशस्त्र प्रहरी बल, सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अराजकता र कानुन विपरीतका क्रियाकलाप सफल हुन त के मौलाउन पनि नदिइने स्पष्ट ...

श्रीमती मारेर भागेका गजेन्द्र कतारमा भेटिए

श्रीमती मारेर भागेका गजेन्द्र कतारमा भेटिए
श्रीमतीको हत्या गरी फरार भएका गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेडकर्नर नोटिस जारी भएका उनलाई दोहामा समातेर आज नेपाल ल्याइएको हो । राइमाथि झापाको मेचीनगर नगरपालिका–११ धाईजन बस्ने ४८ वर्षीया शर्मिला तामाङको हत्या गरेको आरोप छ । घटनापश्चात् फरार भएका उनलाई खोज्न प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा गत असोज १ गते र...

धनतेरसको दिन सुनको भाउमा नयाँ कीर्तिमान : तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ पुग्यो

धनतेरसको दिन सुनको भाउमा नयाँ कीर्तिमान : तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ पुग्यो
काठमाण्डौ – आज धनतेरसको दिन सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज सुन एकैदिन एक हजार पाँच सय रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै उच्च हो । यसअघि अस्ति गएको आइतवार सुन तोलाको एक लाख ६७ हजार चार सय रुपैयाँ पुगेको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी ४० रुपैयाँले बढेर ताेलाकाे दुई...