बारम्बार दूध उमाल्नु गलत ? जान्नुहोस् यसका बेफाइदा
एजेन्सी । दूधमा धेरै प्रकारका भिटामिन, क्याल्सियम, प्रोटिन आदि पाइन्छ, त्यसैले दिनहुँ दूध पिउनु उपयुक्त हुन्छ । यसले शरीरलाई बल मिल्छ र हड्डी बलियो बनाउँछ। दूध उमालेर पिउने चलन छ । सबै कीटाणुहरू मर्छन् र यसलाई लामो समयसम्म भण्डारण गर्न सकिने हुँदा दूध तताउने गरिन्छ । अधिकांश घरमा कच्चा दूध पाइँदैन, प्याकेटवाला दूध आउँछ । किनभने यसको गुणस्तर राम्रो र मूल्य पनि दुवै राम्राे हुन्छ ।
तर के तपाईँलाई...














