लागूऔषध नियन्त्रण र रोकथाममा महानगर गम्भीर छ ः उपमेयर कार्की

लागूऔषध नियन्त्रण र रोकथाममा महानगर गम्भीर छ ः उपमेयर कार्की
विराटनगर ÷ विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले लागूऔषध नियन्त्रणका लागि महानगरले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभएको छ । रिकभरिङ नेपाल कोशी प्रदेश पदाधिकारी र महानगरको न्यायिक समितिसितको छलफलमा उपमेयर कार्कीले लागूऔषध प्रयोग गर्न नदिन युवाहरुलाई सचेतनामूलक कार्यक्रमदेखि रोजगारीसँग जोड्न सीपमूलक तालिमसमेत सञ्चालन गरिरहेको जानकारी दिनुभयो । लागूऔषध प्रयोग गर्ने व्यक...

इजाजतपत्र प्राप्त गरेपछि मात्रै सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्र प्राप्त गरेपछि मात्रै सेवा सञ्चालन गर्न निर्देशन
विराटनगर ÷ विराटनगर–३ दूधफारम पूर्व विराट निदान अस्पताल एण्ड ट्रमा सेन्टरले अनुमति नलिई स्वास्थ्य सेवा प्रवाह गरिरहेको गुनासो आएपछि विराटनगर महानगरपालिकाले अनुगमन गरेको छ । सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतको नेतृत्वमा गएको टोलीले शुक्रबार अस्पतालको अनुगमन गरेको हो । अनुगमनका क्रममा महानगरपालिकाबाट व्यवसाय दर्ता नभएको, सम्बन्धित निकायबाट इजाजतपत्र नलिई सञ्चालन गरेको पाइएको थियो...

पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी

पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी भएको छ । चर्को गर्मी र सुख्खापनले अफ्रिकाको जनजीवन निकै नाजुक अवस्थामा पुर्‍याएकाे एक अध्ययन रिपोर्टलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । मार्चको अन्त्य र अप्रिलको शुरुमा पश्चिम अफ्रिकाका धेरै देशको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । रातमासमेत अत्यधिक गर्मी हुँदा मानिस झन धेरै प्रभावित भएका छन् । विश्व...

आईपीएल क्रिकेटमा मुम्बईले पञ्जाबलाई ९ रनले हरायो

आईपीएल क्रिकेटमा मुम्बईले पञ्जाबलाई ९ रनले हरायो
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाब किङग्सलाई ९ रनले हराएको छ । पञ्जाबका आशुतोष शर्माले ६१ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । मुम्बइका सूर्य कुमारले अर्धशतकीय पारी खेले । जितका लागि एक सय ९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९ ओभर एक बलमा एक सय ८३ रनमा अलआउट भयो । पञ्जाबले १४ रन जोड्दा पहिलो क्रमका ४ खेलाडी गुमाएको थियो । टस हारेर पहिला ब्याटिङ गरेको मुम...

युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु

युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु
काठमाडौं । युएईमा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो । युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । पुनले एक रेस्टुरेन्टमा काम गर्ने गरेको दूतावासले जनाएको छ । युएईमा दुई दिनदेखि भएको भिषण वर्षाका कारण बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ । बाढीका कारण युएई...

एसीसी प्रिमियर कपको सेमिफाइनल आज, नेपालको सामना युएईसँग

एसीसी प्रिमियर कपको सेमिफाइनल आज, नेपालको सामना युएईसँग
काठमाडौँ । आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुदै छन् । बुधबार समुह चरणका खेल सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको थियो । समुह ए बाट नेपाल समुह विजेता र हङकङ उपविजेता हुदै सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट ओमान विजेता र युएई उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । अब पहिलो सेमिफाइनलमा नेपाल र युएई खेल्दै छन् । यो खेल नेपाली समय अनुसार बिहान ११: ४५ बजेदेखि शुरु हुने छ । नेपाल ...

देव श्रेष्ठ र सरिता सुब्बाको संयुक्त प्रस्तुति “जाउँ त भने बाटैमा खोला” बजारमा (भिडियो सहित)

देव श्रेष्ठ र सरिता सुब्बाको संयुक्त प्रस्तुति “जाउँ त भने बाटैमा खोला” बजारमा (भिडियो सहित)
काठमाण्डौ । मौलिक नेपाली लोक संगीतको जगेनार्थ बिगत निकै लामो समयदेखि जुटिरहेका देव श्रेष्ठले सरिता सुब्बा संगको सहकार्यमा पछिल्लो समय अत्यन्त लोभ लाग्दो गीत सार्वजनिक गरेका छन् । उक्त गीत "जाउँ त भने बाटैमा खोला" बोलको रहेको छ । कलाकार देवले अहिले सम्म दर्जनौं गीत सार्वजनिक गरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका ४ स्थायी घर भएका उनि हाल प्रबासमा रहेका...

भिषण थापा मगरको लय शब्दमा “बिन्ति सानु'” आयो (भिडियो सहित)

भिषण थापा मगरको लय शब्दमा “बिन्ति सानु'” आयो (भिडियो सहित)
काठमाण्डौ । बिभिन्न कारण बाध्यताले परदेशिएका अशंख्य दाजुभाई तथा दिदि बहिनीहरुलाई आफ्नो घरपरिवारबाट टाढा रहँदा एक मात्र मन भुलाउने बाटो गीत संगीत हुने गर्दछ । यसैले पनि उनीहरु अनलाइन रोधीघर संचालन गरेर होस् अथवा कुनै गीत रेकर्ड गरेर नै होस् अगाडी बढ्ने गर्दछन् । यसरी परदेशीहरुले मन भुलाउने चौतारीको रुपमा गीत संगीतलाई लिँदा यस क्षेत्रको सम्वृद्धि भएको छ भन्ने कुरामा चाहिं धेरैको बुझाई नहोला । यो ...

ओयाममा पुस्तक बिमोचन, चर्चा र कविता प्रतियोगिता सम्पन्न

ओयाममा पुस्तक बिमोचन, चर्चा र कविता प्रतियोगिता सम्पन्न
पाँचथर । स्व. रामप्रकाश समथिङ द्वारा संकलित ओयामका जनप्रतिनिधिहरु नामक पुस्तक बिमोचन गरिएको छ । पाँचथरको आयोयममा एक कार्यक्रमका विच पुस्तक बिमोचन तथा पुस्तक चर्चा र कविता प्रतियोगिता सम्पन्न भएको छ । उक्त पुस्तकको कार्यक्रमका प्रमुख अतिथि, लेखक तथा पूर्वमन्त्री श्रीप्रसाद जबेगु लगायतले बिमोचन गरेका थिए । सो अवसरमा ओयामका शिक्षासेवी भिमकुमार सेलिङ द्वारा लिखित ओयाम दर्पण र सेलिङ पुत्री लिला ...

वि.सं. २०८१ बैशाख ०७ गते शुक्रबारको राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं. २०८१ बैशाख ०७ गते शुक्रबारको राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, ब्यापारमा पनि घाटा सहनु पर्ला । मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनु होला । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ, मान सम्मान पनि पाउन सकिन्छ । वृष–चल–अचल सम्पत्तिको कारोवार हुनेछ । वैवाहिक जीवन सुखी हुनेछ, पाहुनाको आगमन होला । प्रेम र मित्रताको बन्धन कसिने दिन छ,...