एपिएफको जीतसंगै जीतपुरसिमरा गोल्डकपको सेमीफाइनल समीकरण पुरा

एपिएफको जीतसंगै जीतपुरसिमरा गोल्डकपको सेमीफाइनल समीकरण पुरा
सुरुचि भण्डारी, बारा तीव्र हावाका कारण विहिबार स्थगित भएको जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको अन्तिम क्वाटर फाइनल खेलमा एपिएफ फुटबल क्लब विजयी भएको छ ।  शुक्रबार विहान सिमरा रंगशालामा एपिएफ र फ्रेण्डस क्लब बिच निर्धारित समयको बाँकी ३२ मिनटको खेल भएको थियो । खेल चलिरहेका बेला तीव्र गतिमा हावाहुरी चलेपछि आयोजक र अफिसियलले विहिबार साँझ ५८ मिनटपछिको खेल स्थगित गरि शुक्रबार विहान बाँकी खेल गर्...

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् ।  मुख्यमन्त्री महराले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत परेको थियो ।  त्यस्तै प्रस्तावको विपक्षमा १८ मत परेको थियो ।   ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्दछ ।  महरा एमालेका २९, माओवादी केन्द्रका ११, नाउपाका ४, जसपाका ३, एकीकृत समाजवादीका एक र स्वतन्त्र एक सांसदको समर्थनमा मुख्य...

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने सहजकर्ताविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने सहजकर्ताविरुद्ध मुद्दा दायर
काठमाण्डाै – नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साकी एक बाल विकास सहजकर्ताविरुद्ध विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको छ । पर्साको धोबिनी गाउँपालिकाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भिखमपुरमा कार्यरत बाल विकास सहजकर्ता पुनम देवी कुर्मीविरुद्ध आज मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । कुर्मीले भारतबाट...

वैशाख २ गते राति १२ बजेदेखि संसद् अधिवेशन अन्त्य गर्न सिफारिस, सुन्तला राष्ट्रिय फल घोषणा

वैशाख २ गते राति १२ बजेदेखि संसद् अधिवेशन अन्त्य गर्न सिफारिस, सुन्तला राष्ट्रिय फल घोषणा
काठमाण्डाै – सरकारले संसद्को चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले चालु अधिवेशन वैशाख २ गते मध्यरातदेखि अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बैठकपछि सरकारकी प्रवक्ता रेखा शर्माले सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस...

महानगरस्तरीय कक्षा ८ को परीक्षाफल प्रकाशित

महानगरस्तरीय कक्षा ८ को परीक्षाफल प्रकाशित
विराटनगर÷ विराटनगर महानगरपालिकाले लिएको कक्षा ८ को परीक्षाफल प्रकाशित भएको छ । महानगरस्तरीय परीक्षा चैत २ देखि ९ गतेसम्म सञ्चालन भएको थियो । सो परीक्षामा सामेल भएका ४ हजार ८ सय २४ जनामध्ये १ हजार ४ हजार ६ सय ८७ जना उत्तीर्ण भएका छन् । जसमध्ये १ हजार २ सय ६४ जनाले ३ दशमलव ६ देखि ४ जीपीए ल्याएको शैक्षिक प्रशासन महाशाखाका प्रमुख समेत रहेका परीक्षा संयोजक कृष्ण भट्टराईले जानकारी दिनुभयो । परीक...

अक्षय-टाइगरकाे बडे मियाँ छोटे मिया, हिरो भन्दा भिलेन आकर्षक

अक्षय-टाइगरकाे बडे मियाँ छोटे मिया, हिरो भन्दा भिलेन आकर्षक
मुम्बई, ३० चैत । अक्षय कुमार र टाइगर श्राफ स्टारर फिल्म बडे मियाँ छोटे मियाँ रिलिज भएको छ ।    एक्सन ड्रामा आधारित यो फिल्मको लम्बाइ दुई घण्टा ४४ मिनेट छ । धेरै भारतीय समिक्षकले यो फिल्मलाइ ५ मध्ये ४ स्टार रेटिङ दिएका छन् । फिल्मको कथाः देशमा ठुलो विपत्ति आउन लागेको छ । देशका शत्रु पृथ्वीराज सुकुमारन (कबिर) ले एआईको सहयोगमा भारतमाथि ठूलो हमला गर्न लागेका छन् । देशको सेना र गुप्तचर निकायस...

रौतहटमा एकैदिन ४ युवतीले गरे आत्महत्या

रौतहटमा एकैदिन ४ युवतीले गरे आत्महत्या
राैतहट, ३० चैत । रौतहटमा एकैदिन ४ जना युवतीले आत्महत्या गरेका छन् । फरक फरक स्थानमा ४ युवतीले फाँसी लगाइ आत्महत्या गरेका हुन । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी दिपनारायण चौधरीको छोरी करिब १८ वर्षिय अविवाहित मनिसाकुमारी चौधरीले बिहिवार फासो लगाइ आत्महत्या गरेका हुन् । यस्तै वृन्दावन नगरपालिका वडा नम्बर ८ निवासी रामपुकार साहको छोरी करिब १७ वर्षिय सिवानी ...

हामी र हाम्राे कृति समाजले वार्षिकोत्सबमा पुस्तक लाेकार्पण साथै सम्मानकाे आयाेजना गर्ने

हामी र हाम्राे कृति समाजले वार्षिकोत्सबमा पुस्तक लाेकार्पण साथै सम्मानकाे आयाेजना गर्ने
हामी र हाम्राे कृति समाजले वार्षिकोत्सबमा पुस्तक लाेकार्पण साथै सम्मानकाे आयाेजना गर्ने भएकाे छ । समाजले आफ्नाे वार्षिकोत्सबकाे अवसरमा नयाँ वर्षकाे शुभकामना आदानप्रदान साथै २५ जना मुक्तककारका २८/२८ वटा मुक्तक सहितकाे पुस्तक लाेकार्पण गर्ने कार्यक्रम रहेकाे समाजका अध्यक्ष मदन नेपालद्वारा जानकारी दिए । साथै वर्षभरिका कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, पुस्तक समीक्षक, उद्घाेषक, सहयाेगी पत...

गायक बावुराम भुषाल को स्वरमा“मैले छोड्दा कुश्मा बजार” सार्वजनिक

गायक बावुराम भुषाल को स्वरमा“मैले छोड्दा कुश्मा बजार” सार्वजनिक
आर पोखरेल, काठमाण्डौं । गायक बावुराम भुषाल को स्वरमा रहेको “मैले छोड्दा कुश्मा बजार” गीतको भिडियो सार्वजनिक भएको छ । बावु राम भुषालको शब्द तथा संगीत र देवेन्द्र नेवाको एरेन्जमा गीत निमार्ण गरिएको छ । प्राकृतिक सैन्दयताको खानी पर्वतको वरपरको दृष्यलाई गीतमा समेटिएको छ । प्रदेशमा रहेको वेला आफुले जन्मभुमी र प्रेमका प्र्रसंगलाई गीत मार्फत समेटेको गायक बावुराम भुषालले बताए । सुरज खनालको छायाँकन तथा सम...

३० दिनको रोजा सकियो, आज ईद मनाईदै

३० दिनको रोजा सकियो, आज ईद मनाईदै
मोहम्मद हबिब भैरहवा । मुस्लिम धर्मावल्मीहरुले ३० दिनको (रमजान)रोजा सकेर आज ईद मनाउदै छन । बुधबार सूर्यास्तपछि सव्वाल महिनाको चन्द्रमा देखिए पछि रोजा सकिएर आज ईद ुलफित्र अर्थात ईद  मनाईद ैछ । पवित्र ग्रन्थ कुरआन अवतरण भएको महिना रमजान (रोजा) मुस्लिम समूदायको पवित्र महिना पनि हो । ईद भैरहवा सहित देश विदेशभरि धुमधामका साथ मनाइँदैछ , खाडी मुलुकमा भने बुधबार नै ईद मनाइएको छ । आत्मसंयम र शुद्धिका लागि...