आज वि.सं.२०७९ साल वैसाख २७ गते मंगलबारको राशिफल

आज वि.सं.२०७९ साल वैसाख २७ गते मंगलबारको राशिफल
ज्योतिषी दुर्गाप्रसाद भण्डारी वि.सं.२०७९ साल वैसाख २७ गते । मंगलबार । ईश्वी सन् २०२२ मे १० तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । बैसाख शुक्लपक्ष । तिथि– नवमी, दिउसो ३ बजेर २७ मिनेट उप्रान्त दशमी । नक्षत्र– मघा, दिउसो ०३ बजेर १७ मिनेट उप्रान्त पू.फाल्ग्ुनी । योग– ध्रुव, बेलुकी ०५ बजेर ३० मिनेट उप्रान्त व्याघात । करण– कौलव, दिउसो ३ बजेर २७ मिनेट ...

सुनवर्षीको मेयरमा निर्वाचित भए हरेक टोलमा सुभाव पेटीका राखेर काम गर्नेछुः सदानन्द यादव

सुनवर्षीको मेयरमा निर्वाचित भए हरेक टोलमा सुभाव पेटीका राखेर काम गर्नेछुः सदानन्द यादव
विराटनगर, २६ वैशाख सुनवर्षी नगरपालिकाका लागि सदानन्द यादव कुनै नौलो मान होइन । उनी आगामी ३० वैशाखमा हुने निर्वाचनका लागि जनता समाजवादी पार्टीबाट मेयर पदमा उम्मेदवारी दिएका छन् । युवा अवस्थादेखि नै राजनीतिमा सकृय रहेका यादव सुनवर्षी नगरमा स्वच्छ छवी भएको नेताको रुपमा आफ्नो परिचय बनाएका छन् । युवा अवस्थादेखिनै सामाजिक क्षेत्रमा सक्रिय रहेका उनले समाजमा कसैलाई दुख पर्दा सधै अगाडी बढेर सहयोग गर्दै ...

जादुमय आवाजका कारण सर्वप्रिय बनेकी रोशाले ल्याइन् ‘मलाई बिर्स नभनिदेउ’

जादुमय आवाजका कारण सर्वप्रिय बनेकी रोशाले ल्याइन्  ‘मलाई बिर्स नभनिदेउ’
काठमाडौं । झापाको मेचीनगर–८ की रोशा फुयाल नेपालको रियालिटी सो सारेगम लिटिल च्याम्पियनमा सहभागी भएसँगै चर्चामा आइन् । सुमधुर स्वरकी गायिका रोशाको स्वरमा रहेको ‘मलाई बिर्स नभिनिदेउ’ गीतको भिडियो सार्वजनिक भएको छ । जादुमय आवाजका कारण सर्वप्रिय बनेकी रोशाको स्वरमा सार्वजनिक भएको यो गीतले राम्रो चर्चा बटुलिरहेको छ । दिनेशराज पुरीको शब्द सिर्जना रहेको गीतमा नबिन कार्कीको संगीत रहेको छ । प्रकाश...

सगरमाथा आरोहण सुरु – कामीरिताको २६ औं पटक आरोहणको कीर्तिमान

सगरमाथा आरोहण सुरु – कामीरिताको २६ औं पटक आरोहणको कीर्तिमान
यस वर्षको वसन्त यामको सगरमाथा ९८,८४८.८६ मि० हिमाल आरोहणण सुरु भएको छ । शेर्पा आरोही समूहले शनिबार सगरमाथाको चुचुरामा डोरी टाँग्ने रोप फिक्सिङ को काम सपफलतापूर्वक सम्पन्न गरेसँगै सगरमाथा आरोहणको ढोका खुलेको हो । रोप फिक्सिङका क्रममा कीर्तिमानी आरोही कामीरिता शेर्पाले २६ औं पटक सगरमाथाको सफल आरोहण गरी यसअघिको आफ्नै कीर्तिमान तोड्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटन विभ...

आफैं सञ्चार माध्यमको नियमन थाल्दै निर्वाचन आयोग

आफैं सञ्चार माध्यमको नियमन थाल्दै निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई झैं सञ्चारमाध्यमहरुलाई समेत कारबाही/जरिवाना किन नगर्ने भनेर स्पष्टीकरण सोध्न थालेको छ । स्थानीय तह निर्वाचनको सरगर्मी बढ्दै जाँदा आयोगले सञ्चारमाध्यमहरुले प्रकाशन/प्रशारण गरेका विषयवस्तुमाथि आपत्ति जनाई स्पष्टीकरण सोधेको हो । ‘शुरुमा सञ्चार माध्यमहरुको नियमनकारी निकाय प्रेस काउन्सिलमार्फत नै आचारसंहिताको अनुगमन गर्ने र कुनै त्रुटी कमजोरी देखिए उसैले ...

बैंशाख २७ गते मध्यरातदेखि मदिरा बिक्री वितरण तथा सेवनमा रोक

बैंशाख २७ गते मध्यरातदेखि मदिरा बिक्री वितरण तथा सेवनमा रोक
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचनको समयलाई ध्यानमा राख्दै बैशाख २७ गतेदेखि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नगर्न आग्रह गरेको छ । प्रशासन कार्यालयले एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो । प्रशासन कार्यालयले २०७९ बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन, २०७९ सञ्चालन तथा व्यवस्थापनका लागि बैंशाख २७ गते मंगलबार राती १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मद...

स्मार्ट ‘सिटी’ होइन ‘सर्भिस’

स्मार्ट ‘सिटी’ होइन ‘सर्भिस’
स्थानीय निर्वाचनको इतिहास वि.सं. २००४ बाट प्रारम्भ भएको पाइन्छ । प्रधानमन्त्री पद्मशमशेर राणाले उक्त निर्वाचन गराएका थिए । प्रजातन्त्र स्थापनापश्चात् २०१० सालमा काठमाडौँ नगरपालिकाको निर्वाचन भएको थियो । तत्कालीन व्यवस्थाअनुसार स्थानीय निकायको २०१४ सालमा अर्को आवधिक निर्वाचन भयो । २०१७ पुस १ गते राजा महेन्द्रले प्रजातन्त्रमाथि ‘कु’ गरे । पञ्चायती व्यवस्थामा २०१८ सालमा गाउँ पञ्चायतको चुनाव गरी वड...

आज वि.सं.२०७९ साल वैसाख २६ गते सोमबारको राशिफल

आज वि.सं.२०७९ साल वैसाख २६ गते सोमबारको राशिफल
वि.सं.२०७९ साल वैसाख २६ गते । सोमबार । ईश्वी सन् २०२२ मे ०९ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । बैसाख शुक्लपक्ष । तिथि– अष्टमी, दिउसो २ बजेर ३९ मिनेट उप्रान्त नवमी । नक्षत्र–अश्लेषा, दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त मघा । योग– वृद्धि, बेलुकी ०५ बजेर ५४ मिनेट उप्रान्त ध्रुव । करण–बव, दिउसो २ बजेर ३९ मिनेट उप्रान्त बालव, रातको ३ बजेर ७ मिनेट उप्रान्त कौलव । ...

प्रचण्ड र आरजुलाई रेखा थापाको जवाफ : तपाईंहरुको धम्कीसँग जनता डराउनेवाला छैनन्

प्रचण्ड र आरजुलाई रेखा थापाको जवाफ : तपाईंहरुको धम्कीसँग जनता डराउनेवाला छैनन्
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य एवं नायिका रेखा थापाले नेपाली जनता कसैको धम्कीसँग नडराउने बताएकी छन्।छोरी नजिताए देश दुर्घटनामा पर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र आफ्नो पार्टीका नेता नजिताए बजेट नदिने कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाको अभिव्यक्तिमा आपत्ति जनाउँदै थापाले शीर्ष नेताहरुको दादागिरीलाई जनताले जवाफ दिने बताइन्। ‘माओवादी अध्यक्ष प्रचण्डले मेरी ...

रिभर फल्सको आइपिओ आउँदै

रिभर फल्सको आइपिओ आउँदै
काठमाडौं, वैशाख २० गते । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही वैशाख २८ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला गर्ने भएको हो । सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता रु. १०० अङ्कित दरमा २७ लाख ३० हजार कित्ता सेयर बिक्रीका लागि दरखास्त आह्वान गरेकोे छ । कम्पनीले कुल २७ लाख ३० हजार कित्ता सेयरमध्ये दुई प्रतिशत ...