के तपाई अविवाहित हुनुहुन्छ ? महाशिवरात्रिमा गर्नुहोस् यी कार्य, छिट्टै हुनेछ विवाह

के तपाई अविवाहित हुनुहुन्छ ? महाशिवरात्रिमा गर्नुहोस् यी कार्य, छिट्टै हुनेछ विवाह
एजेन्सी । यदि तपाईं अविवाहित हुनुहुन्छ र विवाह गर्न चाहनुहुन्छ तर कुनै कारणले तपाईको वैवाहिक जीवनमा बाधा परेको छ भने यो महाशिवरात्रिमा तपाईले यस्तो उपाय निकाल्न सक्नुहुन्छ जसले तपाईको घरमा शहनाई बज्नेछ । यदि तपाइँको सम्बन्धमा हरेक पटक बाधा आउँछ, विवाह गरिसकेपछि पनि तपाइँको वैवाहिक जीवन अधुरो रहन्छ र तपाइँको जीवनमा विवाह हुन सक्दैन भने यो महाशिवरात्रि तपाइँको लागि सुनौलो अवसर हो । यो महाशिवरा...

पाँच सय नर्सलाई रोजगारी

पाँच सय नर्सलाई रोजगारी
बागमती प्रदेश सरकारले करार सेवामा झण्डै पाँच सय नर्स माग गरेको छ । सामुदायिक विद्यालयमा काम गर्ने ‘एक विद्यालय एक नर्स कार्यक्रम’ अन्तर्गत प्रदेशको स्वास्थ्य निर्देशनालयले चार सय ५७ जना नर्सका लागि विज्ञापन गरेको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आगामी चैत १४ गतेभित्र दरखास्त बुझाउन आह्वान गरिएको छ । दरखास्त स्वास्थ्य निर्देशनालय, हेटौंडा र बागमती प्रदेशका जिल्लास्थित स्वास्थ्य कार्याल...

मेयर,वडा अध्यक्षलगायत सबैको मन छोयो ‘सतीदेवी’ ले

मेयर,वडा अध्यक्षलगायत सबैको मन छोयो ‘सतीदेवी’ ले
काठमाडौं,२४ फागुन । मध्येनपाल नगरपालिका,लम्जुङका नगर प्रमुख रमेशकुमार पाण्डेले चलचित्र ‘सतीदेवी’ लाई सम्पूर्ण रुपले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । लक्ष्मण सुवेदी लिखित,निर्मित तथा निर्देशीत ‘सतीदेवी’ को बुधबार दमौलीको क्युएफएक्स सिनेमामा बिशेष प्रदर्शनी गरिएको थियो । सो कार्यक्रमका प्रमुख अथिति मेयर पाण्डेले मौलिक कथामा निर्माण गरिएको तथा सार्वजनीक प्रदर्शन अगावै देश–बिदेशमा चर्चामा र...

लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित २ जना पक्राउ
विराटनगर, २०८० फागुन २४ गते । मोरङ र उदयपुरबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका ५ का २४ बर्षीय राज कुंवर र उदयपुर चौदण्डीगढी नगरपालिका ६ का ३१ बर्षीय बिजय राई रहेका छन् । हिजो बेलुका सभा ४ बजे कुंवरलाई विराटनगर महानगरपालिका १६ हुलास चौक स्थितबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध लुपिजेसीक ८ एम्पुल, डाईजेपाम ८ एम्पुल, ऐभि...

बेलायतका बिभिन्न शहरहरूमा आयोजना भएको सांस्कतिक कार्यक्रम सकेर गायिका मेनुका राई स्वदेश फिर्ता

बेलायतका बिभिन्न शहरहरूमा आयोजना भएको सांस्कतिक कार्यक्रम सकेर गायिका मेनुका राई स्वदेश फिर्ता
काठमाण्डौं । बेलायतका बिभिन्न शहरहरूमा आयोजना भएको सांस्कतिक कार्यक्रम सकेर गायिका मेनुका राई स्वदेश नेपाल फकिएकी छिन । मीठो स्वरकी धनी मेनुका राई नेपाली सुगम संगीत ,पुर्वेली गीत एवम अन्य गीतमा समेत विशेष शौख राख्छिन । युकेको बिभिन्न शहरहरूमा सेप्टेम्बर १६ देखी फेव्रुअरी १८ सम्म उनले विभिन्न स्थानहरुमा आफनो प्रस्तुती दिएको तस्वीरहरू फेसबुकमा पोष्ट गरेकी छिन् ।चाम्लिङ खाम्बातिम युके, खोटाङ ...

सात महिला चलचित्रकर्मी सम्मानित

सात महिला चलचित्रकर्मी सम्मानित
काठमाडौँ, २४ फागुन: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रमा योगदान पुर्याउनुभएका महिला चलचित्रकर्मीलाई सम्मान गर्नुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चलचित्र विकास बोर्डद्वारा बुधबार आयोजित कार्यक्रममा सम्मानित हुनुहुनेमा अभिनेत्री केकी अधिकारी, प्रियङ्का कार्की, सरिता लामिछाने, निर्देशक रेनाशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल हुनुहुन्छ ...

यसकारण चिया स्वास्थको लागि हानिकारक छ

यसकारण चिया स्वास्थको लागि हानिकारक छ
अधिकांशको घरमा बिहानको पेय पदार्थ नै चिया हुने गरेको छ । बिहान मात्रै होइन, कतिपयले दिनमा पनि चिया पिउने गर्छन् । दिनभर ५–७ पटकसम्म नै चिया पिउने पनि केही छन् । फिटनेस प्रेमीहरूले अक्सर चिया पिउन अस्वीकार गर्छन् । विशेषगरी वजन घटाउन चाहनेहरूलाई चिया नपिउन सुझाव दिएको पाइन्छ । तर प्रश्न उठ्छ के चिया पिउँदा साँच्चै तौल बढ्छ ? ओन्ली माई हेल्थमा प्रकाशित समाचारका अनुसार पोषणविद्, आहारविद् तथा प्...

पदम लिम्बुको परिवारलाई ५ लाख दिने कोशी सरकारको निर्णय

पदम लिम्बुको परिवारलाई ५ लाख दिने कोशी सरकारको निर्णय
काठमाडौँ— कोशी प्रदेश सरकारले प्रदेश नामकरणविरुद्ध भएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू लाजेहाङको परिवारलाई पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ । ५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका लिम्बूको उपचारका क्रममा १० चैतमा मृत्यु भएको थियो । मृत्यु लगत्तै तत्कालिन प्रदेश सरकारले १२ चैतमा उनको परिवारलाई तीन लाख रुपैयाँ राहत दिने निर्णय गरे पनि परिवारले पाएका थिएनन् । आज बसेको मन्त्र...

नयाँ मन्त्रिपरिषद् २० सदस्यीय, कसलाई कुन मन्त्रालय ?

नयाँ मन्त्रिपरिषद् २० सदस्यीय, कसलाई कुन मन्त्रालय ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार एमालेका ८, माओवादी केन्द्रका ५, राष्ट्रिय स्वतन्त्र पार्टीका ४ र एकीकृत समाजवादीका २ गरी मन्त्रिपरिषद् २० सदस्यीय भएको छ । दाहालले माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, वर्षमान पुन अर्थमन्त्री, शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा स...

पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने रामेछापका थापा पक्राउ

पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने रामेछापका थापा पक्राउ
काठमाडौं : रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने रामेछाप उमाकुण्ड गाउँपालिका–५ का २६ वर्षीय गोविन्द थापा सोमबार पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका–४ बालुवाटार बस्दै आएका थापाले इन्द्रकुमार खवासलाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु तीन लाख ७० हजार रुपियाँ लिई फरार भएछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । प्रहरी उपरीक्षक एवम् प्...