मनिषा कोइरालाको दिनचर्या : जिमसँगै विश्व भ्रमणको पनि आनन्द लिन्छु

मनिषा कोइरालाको दिनचर्या : जिमसँगै विश्व भ्रमणको पनि आनन्द लिन्छु
काठमाडौं : अभिनेत्री मनीषा कोइराला पछिल्लो समय आफ्ना शुभचिन्तकसँग कुराकानी गरिरहन रुचाउछिन्। केहि दिन अघि हिमानी शाहसँगको अन्तरंग कुराकानी गरेर चर्चा चर्चा बटुलेकी कोइरालाले अन्तरक्रियामा आफू हाल ‘आफैंलाई समय दिइरहेको’ उल्लेख गरेकी छन् । उनी लेख्छिन्,‘धेरै मानिस मलाई तपाईं के गर्दै हुनुहुन्छ ? भनेर सोध्छन् । तर, कहिलेकाहीँ यस्तो लाग्छ कि ५३ वर्षको उमेरमा मलाई फ्यानहरूले अब धेरै बढी काम गर्न ...

‘मिस नेपाल पिस’को नयाँ संकरण घोषणा छान्ने

‘मिस नेपाल पिस’को नयाँ संकरण घोषणा छान्ने
काठमाडौँ । पुर्व मिस नेपाल नम्रता श्रेष्ठ ब्रान्ड एम्बेसडर रहेकी एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को घोषणा गरिएके छ । आयोजक नेक्स्ट मोडल्स नेपालले राजधानीको मैरियटमा एक कार्यक्रमकाबीच प्रतियोगीताको ७ औं संस्करण घोषणा गरेको हो । प्रतियोगिताका शिर्ष बिजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्नुको अलवा बिभिन्न उपहार समेत जित्न सक्नेछन् । आगामी मार्च ९ गतेबाट छनौट चरणको अडिसन हुने प्रतिय...

फागुन १० गते विहीबार, यस्तो छ तपाईको राशिफल

फागुन १० गते विहीबार, यस्तो छ तपाईको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराएपनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन् । मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । काम बिग्रने डरले सताइरहनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादि...

रंगेली’को ट्रेलर आयो, कथामा डर र शक्तिको खेल

रंगेली’को ट्रेलर आयो, कथामा डर र शक्तिको खेल
काठमाडौं । महाशिवरात्रिको दिन पारेर यही फागुन २५ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘रंगेली’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा बुधबार एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलर डिजिटल रूपमा ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । ट्रेलरलाई डर र शक्तिको खेलको रूपमा प्रस्तुत गरिएको छ । चलचित्रका प्रमुख कलाकारहरू सबैलाई समेटिएको फिल्ममा नेपालका तराई क्षेत्रमा भए...

नामिबियासँग नेपाल पराजित

नामिबियासँग नेपाल पराजित
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नामिबियासँग नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा भएको देलमा नामिबियाले नेपाललाई २ विकेटले हराएको हो । नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।

फिल्म ‘डन–३’ मा रणवीर कियाराको जोडी

फिल्म ‘डन–३’ मा रणवीर कियाराको जोडी
फिल्म ‘डन–३’ मा अभिनेता रणवीर सिंहसंग कियारा आडवाणी देखिने भएकी छिन्। निर्माण पक्षले फिल्लमा नायिका कियारा आडवाणी लिएको जानकारी दिएको छ। निर्देशक फरहान अख्तरको यस फिल्ममा रणवीर सिंहसँग कियारा आडवाणील स्क्रिन सेयर गर्ने भएकी हुन्। फिल्मका निर्माताले एक भिडियो शेयर गर्दै ‘डन ३’ मा कियारा आडवाणीको नाम पुष्टि गरेका छन्। भिडियो शेयर गरेर निर्माताले कियारालाई डन ‘युनिभर्स’मा स्वागत गरेका थिए। यस ...

५० लाख माग्दै धम्याउने दुई जना पक्राउ, मोटरसाइकल र माओवादीको रसिद बरामद

५० लाख माग्दै धम्याउने दुई जना पक्राउ, मोटरसाइकल र माओवादीको रसिद बरामद
काठमाडौं : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले डर, त्रास तथा धम्की दिई रु ५० लाख रकम माग गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। कैलाली टीकापुर नगरपालिका–१ बस्ने ३६ बर्षीय हृदयराज बोगटी उपनाम विश्वजित बटला र नुवाकोट ककनी नगरपालिका–३ बस्ने ३६ बर्षीय नरहरि ढुङगाना भन्नेउ रमेशलाई पक्राउ गरिएको काठमाडौंउपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन...

चितवनमा निश्चल र स्वस्तिमाको दौडधुप

चितवनमा निश्चल र स्वस्तिमाको दौडधुप
आकाश बराल र साजन काफ्लेको निर्देशनमा तयार हुन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’को छायांकनका लागि कलाकारद्वय निश्चल बस्नेत र स्वस्तिमा खड्का चितवनमा छन् । चितवन पुगेर उनीहरुले फिल्मको लोकेशन धमाधम हेरिरहेका छन् । यही क्रममा उनीहरुले भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालसँग पनि भेटघाट गरिसकेका छन् । निश्चल र स्वस्तिमाले चितवनको पर्यटकीय स्थलमा यो फिल्मको छायांकन सुरु गर्दैछन् । फिल्ममा निश्चल ...

अधिकमास कसरी बन्दछ र यो समयमा के के गर्नु हुँदैन ?

अधिकमास कसरी बन्दछ र यो समयमा के के गर्नु हुँदैन ?
अधिकमासलाई मालमास तथा पुरुषोत्तम मास पनि भनिन्छ । अधिकमासमा भगवान नारायणको पूजा गरिने र अधिकमासमा माहात्म्य वा कथा सुन्ने र दान गर्ने परम्परा रहेको छ । यसो गर्नाले सम्पूर्ण पापहरू नष्ट हुन्छन भनेर कथामा बताईएको छ । अधिक मासमा कुनै पनि शुभ कर्महरू वा साईतहरू हुदैनन् । यसै हुनाले महिनाभरी कुनै पनि विवाहादि कार्य व्रतवन्ध लगायतका कुनै पनि कार्यहरू छैनन । दैनिक रूपमा गर्दै ल्याईएका कर्महरू जस्तो नित्य...

श्रीमती र दुई छोरीको हत्यापछि आत्महत्या

श्रीमती र दुई छोरीको हत्यापछि आत्महत्या
काठमाडौँको सितापाइलामा एक व्यक्तिले श्रीमती र छोरीहरुको हत्यापछि आत्महत्या गरेका छन् । नागार्जुन नगरपालिका–६ भैरवटोलस्थित डेरामा बस्दै आएका सोलुखुम्बुका ३७ वर्षीय राजु घिमिरेले श्रीमती ३९ वर्षकी ईश्वरी श्रेष्ठ र छोरीहरु ८ वर्षीया अनिषा र २ वर्षीया शिवानीको हत्या गरेर आफूले आत्महत्या गरेका हुन् । आज बिहान टाउकोमा चोट लागी हत्या गरिएको अवस्थामा ईश्वरी र उनकी छोरीहरुको शव फेला परेको थियो । घट...