काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नामिबियासँग नेपाल पराजित भएको छ ।

कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा भएको देलमा नामिबियाले नेपाललाई २ विकेटले हराएको हो ।

नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।

तपाईको प्रतिक्रिया