काठे गीत ‘बाजा घन्काउ छालाको’ सार्वजनिक

काठे गीत ‘बाजा घन्काउ छालाको’ सार्वजनिक
काठे गीत 'बाजा घन्काउ छालाको' सार्वजनिक भएको छ। प्रतिमा अर्याल र चेत बहादुर बुढाथोकीको स्वर रहेको गीतमा शब्द संगीत समेत गायक बुढाथोकीको सुन्न सकिन्छ। रमाइलो शैलीको गीतको भिडियोलाई शिब बिकले निर्देशन र कोरियोग्राफी गरेका हुन् भने म्युजिक भिडियोमा संचिता शाही ,रेशम फिरिरी ,सन्तोष मगराती र चेत बहादुर बुढाथोकीको अभिनय रहेको छ। शिव न्यौपानेको छायांकन , पदम सुबेदीको सम्पादन ,राकेश दाहालको ...

यी ६ सुन्दरी, जस्ले मिस वर्ल्डमा तहल्का पिटे !

यी ६ सुन्दरी, जस्ले मिस वर्ल्डमा तहल्का पिटे !
संसारकै सबैभन्दा पुरानो सुन्दरी प्रतियोगिताका रूपमा रहेको यो प्रतियोगिता सुरुमा फेस्टिभल अफ ब्रिटेन नामक लन्डनमा आयोजित महोत्सवमा बिकिनी प्रतियोगिताका रूपमा आयोजना गरिएको थियो । बेलायती सञ्चारमाध्यमहरूबीच निकै लोकप्रियता हासिल गरेको प्रतियोगितालाई बेलायती सञ्चारमाध्यमहरूले नै मिस वल्र्डको नाम दिएर न्वारान गरिदिएका थिए । त्यतिबेला यस प्रतियोगिताको मुख्य उद्देश्य सो समयमा भर्खरै बजारमा आएको बिकिन...

माघ ११ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

माघ ११ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आज तपाइलाई काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ । आफन्तले पनि काममा साथ दिने छन् । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धन लाभ होला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – हात हतियारबाट जोग्गिएर काम गर्नुहोला, छरछिमेकसँग सामान्य मनमुटाव बढ्ने देख...

गीतकार मोहित मर्दन थापाको गीत ‘झरनाको चिसो चिसो पानी…’ सार्वजनिक(भिडियोसहित)

गीतकार मोहित मर्दन थापाको गीत ‘झरनाको चिसो चिसो पानी…’ सार्वजनिक(भिडियोसहित)
काठमाडौं - गीतकार मोहित मर्दन थापाको गीत ‘झरनाको चिसो चिसो पानी…’ सार्वजनिक भएको छ । प्रतापदासको स्वर, कल्याण सिंहको सङ्गीत र दिक्षित पौडेलको एरेञ्ज रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । यो गीत थापाको ‘मोहित’ एल्वममा समावेस छ । गीतको लिरिकल भिडियो भकारी एमडिसीको वेष्टटोन म्युजिक युट्युवमार्फत सार्वजनिक गरिएको हो । डान्सिङ विटको यो गीतको भिडियो छिट्टै बनाएर एल्वमसहित सार्वजनिक गर्ने स...

नेपाली भएर मर्ने चाहाना छ : तुलसी घिमिरे

नेपाली भएर मर्ने चाहाना छ : तुलसी घिमिरे
नेपाली फिल्ममा निर्देशक तुलसी घिमिरेको योगदान अतुलनीय छ । उनको नामबिना नेपाली फिल्म नै अधुरो र अपुरो हुने गर्छ । दयनीय अवस्थाबाट गुज्रिएको नेपाली फिल्मलाई उनको आगमनले जीवन दिएको थियो । ‘कुसुमे रुमाल, चिनो, लाहुरे, दक्षिणा, अन्याय, बलिदान, देवता, दर्पण छाँया’ लगायतका फिल्ममा मौलिक कथा पस्किएर उनले नेपाली फिल्मको रुपरंग नै बदलिदिए । धेरैलाई थाहा भएको कुरा नै हो, तुलसी घिमिरेको जन्मथ...

सरोगेसीबाट आमा बनिन् प्रियंका

सरोगेसीबाट आमा बनिन् प्रियंका
बलिउड-हलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । उनले शुक्रबार राति १२ बजे इन्स्टाग्राममा एक पोस्टमार्फत यो जानकारी दिएकी हुन् । ‘यो कुरा बताउँदा हामी खुसी छौं कि हामी सरोगेसीका माध्यमबाट आफ्नो जीवनमा एक बच्चालाई स्वागत गरिरहेका छौं । हामी आफ्नो परिवारका लागि तपाईंसँग सम्मानपूर्वक आग्रह गर्छौ कि यो विशेष समयमा हाम्रो गोपनियतालाई ध्यान दिनुहोला,’ उनले लेखेकी छन् । सर...

गायिका आनीछोइङ डोल्मा कोरोना संक्रमित

गायिका आनीछोइङ डोल्मा कोरोना संक्रमित
गायिका आनीछोइङ डोल्मा कोरोना संक्रमित भएकी छन् । उनले आफु होम आइसोलेसनमा रहेको जानकारी दिँदै सबैलाई सतर्कता रहन अनुरोध गरेकी छन् ।‘कोरोनाले धेरैलाई संक्रमित गर्ने सम्भावना छ । त्यसैले सावधानी अपनाउनुहोला’ उनले अगाडि भनेकी छन् ‘ मास्क लगाउनुहोला, ह्याण्ड सेनिटाइजर बारम्बार प्रयोग गर्नुहोस् ।’ अनावश्यक अवस्थामा घरबाट बाहिर ननिस्किन समेत उनले सबैमा आग्रह गरेकी छन् ।

भिडियोमा जम्दै पुष्प र पूजाको जोडी, पूजा-आकाश सम्बन्धको साइड इफेक्ट ?

भिडियोमा जम्दै पुष्प र पूजाको जोडी, पूजा-आकाश सम्बन्धको साइड इफेक्ट ?
७ माघ, काठमाडौं । एक वर्षअघिसम्म अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले धमाधम म्युजिक भिडियोमा काम गरिरहेका थिए । पूजा र आकाशलाई लिएर महंगो पारिश्रमिकमा भिडियो बनाउन निर्माताले कुनै कञ्जुस्याइँ गरेनन् । तर, पूजा र आकाशको मित्रतामा दरार आएपछि उनीहरु म्युजिक भिडियोमा कमै मात्र एकसाथ देखिन थाले । केही महिनायता छायांकन भएका भिडियोमा त पूजा र आकाशको जोडी देखिनै छाडेको छ । पूजा र आकाश...

सुनसरीका किसान केराखेतीतर्फ आकर्षित

सुनसरीका किसान केराखेतीतर्फ आकर्षित
जयकृष्ण यादव इनरुवा, माघ ८ गते । सुनसरी जिल्लाको सदरमुकाम इनरुवालगायतका विभिन्न स्थानमा बढ्दो प्रतिफलका कारण किसान व्यवसायिक केराखेतीमा लागेका छन् । सुनसरीको इनरुवा नगरपालिका–९ बबियामा ५० जनाभन्दा बढी किसानले केराको व्यावसायिक खेती थालेका छन् । तरकारीको उर्वर क्षेत्रको रुपमा परिचित सुनसरीमा केराखेतीसँगै क्षेत्रफल पनि बढेको छ । जिल्लामा केही वर्षयता व्यवसायिक केराखेती फस्टाइरहेको कृषि ज्ञान केन...

खेलकुदमा फेरि कोरोना कहर

खेलकुदमा फेरि कोरोना कहर
गोविन्द रेग्मी काठमाडौँ, माघ ८ गते । कोरोना कहरका कारण मोफसलको सर्वाधिक लोकप्रिय आहा रारा गोल्ड कपको २०औँ संस्करण बिनादर्शक सञ्चालन भइरहेको छ । दर्शकबिना प्रतियोगिता सञ्चालन गर्नु आर्थिक दृष्टिले पनि आयोजकका लागि ठूलो धक्का लागेको छ । कोरोनाकै कारण दशरथ रंगशालामा जारी शहिद स्मारक ‘ए’ डिभिजन लिगसमेत प्रभावित बन्यो । च्यासलका १९ जना खेलाडीमा संक्रमण देखिएपछि च्यासल र नेपाल पुलिसबीच नवौँ चरणको खे...