डाक्टर सुनिल शर्माले दिए रेखा थापाको फिल्म‘उपहार’लाई शुभकामना
काठमाडौं :
फागुन २५ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘उपहार’को खुबै चर्चा छ। फिल्मको पोस्टरदेखि ट्रेलरसम्मले चर्चा पाएको छ। यो फिल्मलाई शुभकामना र बधाई दिनेको ओइरो लागि रहेको अवस्थामा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद सुनील शर्माले समेत फिल्मको चर्चा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत फिल्म ‘उपहार’ले नेपाली फिल्मको उचाई अझ माथि पु¥याउने बताएका छन्।
शुक्रबार स...














