गायक हेमन्त कान्छा रसाइली र भाइरल अन्जुको बाँबरी बसायोको सर्वत्र चर्चा
काठमाडौं । गायक हेमन्त कान्छा रसाइलीको बाँबरी बसायो बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा दैलेखककी भाइरल गायिका अन्जु विश्वकर्मा र हमेन्त कान्छा रसाइलीको स्वर रहेको छ ।
सपना रसाइलीको शब्द रहेको गीतमा संगित हेमन्त कान्छा रसाइलीकै रहेको छ भने एरेन्ज पनि रसाइलीकै रहेको छ । भिडियोमा स्वयम हेमन्त र अन्जुको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन पनि हेमन्त कान्छाकै रहेको छ ।...













