जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु

जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु
जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० सुरु भएको छ । मधेस प्रदेशको उद्योग वाणिज्य मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र मैथिली विकास कोषको संयुक्त आयोजनामा पाँच दिवसीय महोत्सव सुरु भएको हो । महेन्द्रनायारण निधि मिथिला संस्कृति केन्द्रमा आज एक समारोहबीच पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले महोत्सवको उद्घाटन गर्नुभएको छ । मैथिली भाषा, ...

नागरिकको भरोसा जित्दै पारस अस्पताल, दिदै छ यस्ता सेवाहरु

नागरिकको भरोसा जित्दै पारस अस्पताल, दिदै छ यस्ता सेवाहरु
विराटनगर । अस्पताल स्थापनाको १ बर्षमै आम नागरिकको भरोसा बनेको छ, विराटनगर महानगरपालिका वडा न ११ मा रहेको पारस हस्पिटल। नेपाल सरकारबाट ५० बेडको अनुमति पाएको अस्पतालले अन्य अस्पतालभन्दा कम शुल्कमा गुणस्तरीय सेवा दिदै आएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहताले बताए। पारस अस्पतालले समाजमा रहेका अति बिपन्न ,गरिब तथा असाहायहरुको पहिचान गरि सम्पूर्ण औषधि उपचार नि :शुल्क गर्दै आएको ...

विराटनगर जुनियर जेसिजको अध्यक्षमा गौरव कर्ण निर्विरोध निर्वाचित

विराटनगर जुनियर जेसिजको अध्यक्षमा गौरव कर्ण निर्विरोध निर्वाचित
विराटनगर । विराटनगर जुनियर जेसिजको अध्यक्षमा गौरव कर्ण निर्विरोध निर्वाचित भएका छन् । विराटनगर जेसिजको सभा हलमा सम्पन्न निर्वाचन प्रक्रियाबाट २९ औ अध्यक्षका रुपमा कर्ण निर्विरोध निर्वाचित भएका हुन्। त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा ओम जोगी, आदर्श कोइराला र आरबी तिमल्सिना, उपाध्यक्षमा मदन नेपाल, श्रीजेश कट्टेल, रक्षिता तिमल्सिना र आयाम पोखरेल निर्वाचित भएका छन्। भने जनसम्पर्क अधिकारीमा नितान्...

तपाईको प्रेम वा मागी कुन विवाह हुन्छ ? यसरी थाहा पाउनुहोस्

तपाईको प्रेम वा मागी कुन विवाह हुन्छ ? यसरी थाहा पाउनुहोस्
एजेन्सी । तपाईले प्रायः सुन्नु भएको होला कि म्याच स्वर्गमा बनाइन्छ । ज्योतिष शास्त्रले पनि यसलाई सत्य मानेको छ । एक निश्चित उमेरपछि, यो प्रेम विवाह हो कि मागी विवाह हो भनेर जान्न सबैको चासो हुन्छ । यस्तो अवस्थामा एस्ट्रोसेज एउटा यस्तो माध्यम हो जसको मद्दतले तपाइँ तपाइँको वैवाहिक जीवन कस्तो रहनेछ थाहा पाउन सक्नुहुन्छ । यहाँ तपाइँ विवाह वा जीवनको कुनै पनि पक्षसँग सम्बन्धित प्रश्नहरूको जवाफ पाउन सक्न...

आर्मीलाई आरा रारा गोल्डकपको उपाधि

आर्मीलाई आरा रारा गोल्डकपको उपाधि
काठमाडौं । आहा रारा पोखरा गोल्डकप फुटबलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । पोखरा रंगशालामा शनिबार भएको खेलमा थ्री स्टार क्लबलाई ३-० गोलले हराउँदै आर्मीले उपाधि जितेको हो । आर्मीलाई जित दिलाउन कप्तान जिलेस्पीजंग कार्की, फत्तेमान घले र बसन्त जिम्बाले गोल १-१ गरे । डेढ दशकको प्रयासमा आर्मी पहिलो पटक च्याम्पियन बनेको हो । २०६५ सालयता पाँचौं पटकको फाइनलमा आर्मी विजेता बनको हो । आर्मी...

अर्बौं डलरका मालिक रहेका विश्व सुन्दरीहरु

अर्बौं डलरका मालिक रहेका विश्व सुन्दरीहरु
सुन्दरताको परिभाषा व्यक्ति अनुसार फरक–फरक हुन सक्छ । कसैले विचारलाई आधार मानेर सुन्दरताको परिभाषा गर्लान्, कसैले शारिरिक बनावट र छालाको रंगलाई आधार मानेर परिभाषित गर्लान् । यहीबीच शारीरिक बनावट, व्यक्तित्व र क्षमतालाई आधार मानेर चर्चित म्यागाजिन ’डिएन’ ले संसारका सबैभन्दा सुन्दर पाँच महिलाको नाम सार्वजनिक गरेको छ । उनीहरु को को हुन् ? उनीहरुको सम्पत्ति कति ? लगायतबारे चर्चा गरौँ । जोडी...

Propose Day : यस समयमा आफ्नो प्रेम व्यक्त गर्नुहोस्, पूरा हुनेछ तपाईको इक्षा

Propose Day : यस समयमा आफ्नो प्रेम व्यक्त गर्नुहोस्, पूरा हुनेछ तपाईको इक्षा
एजेन्सी । भ्यालेन्टाइन सप्ताह सुरु हुन लागेको छ । फेब्रुअरी महिनाको यो मायाले भरिएको पर्वलाई सबैले उत्सुकतापूर्वक पर्खिरहेका हुन्छन् । यो हप्ता फेब्रुअरी ७ देखि १४ फेब्रुअरीसम्म मनाइन्छ । भ्यालेन्टाइन वीकको दोस्रो दिन प्रपोज डे मनाइन्छ । भ्यालेन्टाइन वीकमा यो दिन निकै विशेष हुन्छ किनकी यस दिनमा जोडीहरुले आफ्नो प्रेम व्यक्त गर्ने गर्दछन् । यदि तपाइँ पनि यो विशेष दिनमा आफ्नो भावना व्यक्त गर्न चाह...

आजको राशिफल : वि.सं. २०८० माघ २१ गते आइतबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० माघ २१ गते आइतबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने प्रशस्त धन लाभ पनि हुन सक्छ । वृष–समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । मान–सम्मानमा च...

आधा दुस्ख घटाएरमा सम्राट, लालना चिमरिया र सुरविर पण्डित

आधा दुस्ख घटाएरमा सम्राट, लालना चिमरिया र सुरविर पण्डित
काठमाडौँ । गायक किरण भुजेलको स्वर रहेको गीत आधा दु:ख घटाएरको भिडियो सार्वजनिक भएको । बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीत सृजना रहेको गीतमा शब्द सिएल शर्माको रहेको छ । सार्वजनिक गीत मेल भर्सनमा तयार पारिएको हो । यस अघि फिमेल भर्सनमा गायिका रचना रिमालले स्वर दिएकी थिइन् । जसमा एरेन्ज संजिब बराइलीको रहेको छ भने मिक्सिङ तथा मास्टरिङ किशोर थापाको रहेको छ । त्यस्तै भिडियोमा सम्राट अ...

जन्मदिनमा न्युजिल्याण्डबाट ६ वर्षका अंशले गरे इकुको बाल आश्रमलाई आर्थिक सहयोग

जन्मदिनमा न्युजिल्याण्डबाट ६ वर्षका अंशले गरे इकुको बाल आश्रमलाई आर्थिक सहयोग
काठमाडौं । न्युजिल्याण्डमा रहेका नेपाली मुलका अंश अधिकारीले जन्मदिनको अवसरमा अनाथ आश्रमलाई ५ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । आजबाट ६ वर्षमा लागेका अंशले काठमाडौँको मुलपानीमा स्नेहा बाल आश्रमका लागि उक्त रकम सहयोग गरेका हुन् । कलाकार सुलेमान शंकर इकुले संचालनमा ल्याएको बाल आश्रममा रहेका अनाथ र असहाय बालबालिकाहरुका लागि भनेर आफू जन्मेको दिनको अवसरमा उक्त रकम सहयोग गरेको अंशका बाबु डाक्...