चलचित्र बिकाश बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवद्र्धन समिति’को संयोजकमा निर्माता ज्योती राज राई नियुक्त

चलचित्र बिकाश बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवद्र्धन समिति’को संयोजकमा निर्माता ज्योती राज राई नियुक्त
काठमाडौंँ । चलचित्र बिकाश बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवद्र्धन समिति’को संयोजकमा निर्माता ज्योती राज राई नियुक्त भएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले राईलाई उक्त समितिको संयोजक नियुक्त गरेका हुन् । राईले यसअघि पनि समितिमा एक कार्यकाल संयोजक र एक कार्यकाल सदस्य भएर काम गरेका थिए । हाल उहा आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ को अध्यक्ष र नेपाल् चलचित्र निर...

एलिसा राई अभिनित शिव र शंकरको ‘भतभती मुटु पोलिरहेछ’ रिलिज ( भिडियो )

एलिसा राई अभिनित शिव र शंकरको ‘भतभती मुटु पोलिरहेछ’ रिलिज  ( भिडियो )
काठमाडौं । लोकप्रिय गायक शिव परियारले आफ्नो नयाँ गीत 'भतभती मुटु पोलिरहेछ' सार्वजनिक गरेका छन् । गीतकार बिमला तुलाचन र चर्चित संगीतकार शंकर थापा 'स्माइल' संगको सहकार्यमा गायक परियारले गीत ल्याएका हुन् । गीतमा विषम आचार्यको एरेन्ज रहेको छ। नायिका एलिसा राई र कृश गुरुङको अभिनय रहेको गीतको म्युजिक भिडियोलाई रामजी लामिछानेको निर्देशन गरेका हुन् । मानकृष्ण महर्जनको सिनेमाटोग्राफी र बान्दे प्रसा...

सरोज र आश्माको ‘हे नीर’ सार्वजनिक

सरोज र आश्माको ‘हे नीर’ सार्वजनिक
गायक एसडी योगी र गायिका शान्ति श्री परियारको स्वरमा रहेको गीत ‘हे नीर’ सार्वजनिक भएको छ । गीतमा रविन स्वप्निल गिरीको शब्द, एसडी योगीको संगीत, रिकेश गुरुङ ‘किज’को संगीत निर्माण, एसडीकै मिक्सिङ तथा मास्टरिङ छ । भिडियोमा मोडलद्धय सरोज अधिकारी र आश्मा विश्वकर्मासँगै कार्टुन क्रु जेनेरेसन फिचर्ड छन् । सुवास तिमल्सिनाको मेकअप रहेको भिडियोमा सरोज र आश्माको कोरियोग्राफी, सुरोज अधिकारीको सम्पादन, पवन स...

‘अनर एक्स९बी’ नेपालमा भित्र्याउँदै सेलट्रोन

‘अनर एक्स९बी’ नेपालमा भित्र्याउँदै सेलट्रोन
काठमाडौं । सेलट्रोन नेपाल प्रालिले चाँडै ‘अनर एक्स९बी’ नेपाली बजारमा भित्र्याउने भएको छ । जनवरी महिनाभित्रैमा ‘अनर एक्स९बी’ नेपाल भित्र्याउने घोषणा कम्पनीले गरेको हो । ‘द अनब्रेकेबल स्मार्टफोन’ ट्यागलाइनको साथ ‘अनर एक्स९बी’ बलियो डिस्प्लेका लागि विश्व भरि प्रख्यात रहेको र यसलाई एसजीएसबाट ५ स्टार प्रदान गरिएको कम्पनीले बताएको छ । ‘अनर एक्स९ए’ भन्दा क्यामेरा, ब्याट्री लगायत अन्य पक्षहरूम...

गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ‘सोनाम लोछार’ गीत सार्वजनिक

गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ‘सोनाम लोछार’ गीत सार्वजनिक
काठमाडौं । गायक सुभ तामाङ र गायिका सुमिना लो लामाको स्वरमा नयाँ गीत 'सोनाम लोछार' सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत् सन्सारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत 'सोनाम लोछार डम्फु र टुङ्ग्ना' बोलको गीत सार्वजनिक गरिएको हो । सोनाम ल्होछारको वा तमाङहरूको नयाँ वर्षको अवसरमा सो गीत सार्वजनिक गरिएको हो । तामाङ जातिको महान् पर्व सोनाम ल्होछारले आपसी सद्भाव...

‘अगस्त्य’को दर्शकलाई नयाँ सरप्राइज

‘अगस्त्य’को दर्शकलाई नयाँ सरप्राइज
फिल्म ‘अगस्त्य’ को टिमले दर्शकलाई नयाँ सरप्राइज दिएको छ । यो फिल्ममा मुख्य कलाकारको रुपमा सौगात मल्ल, नाजिर हुसेन र मलिका महत रहेको भन्दै प्रचार गरिएको थियो । तर, फिल्ममा निर्देशक तथा कलाकार निश्चल बस्नेतको पनि मुख्य भूमिका रहेको भन्दै उनको लुक्स सार्वजनिक गरिएको छ । फिल्म ‘दिमाग खराब’मा समेत आफ्नो सरप्राइज भूमिकाले निश्चलले दर्शकलाई मनोरञ्जन दिएका थिए । अब, फागुनको १८ गतेबाट रिलिजमा आउन लाग...

भुवन के पोखरेल र जुना कार्कीको अभिनयमा ‘हे सानू ‘सार्वजनिक

भुवन के पोखरेल र जुना कार्कीको अभिनयमा ‘हे सानू ‘सार्वजनिक
काठमाण्डौं । गायक बिनोद दनुवारको स्वरमा ‘हे सानू‘ गीतको भिडियो सार्वजनिक भएको छ । नवराज घिमिरेको शब्द संगीतमा तयार गरिएको गीतमा नेपाली युवाहरु बिदेशिनु पर्दाको पीडा पोखिएको दृश्य देख्न सकिन्छ । यो गीत निकै मार्मिक मर्मस्पर्सी व्यक्त गरिएको छ । गीत सङ्गीतको दुनियाँमा जम्दै गरेका भुवन के पोखरेलको अभिनयमा आधारित हे सानू बोलको आधुनिक गीत सार्वजनिक भएको हो । यस गीतमा चर्चित मोडल तथा कलाकार भुवन के ...

उदय भट्टराईको शब्द र रमेश परियारको लयमा “सलल राप्ती” बजारमा (भिडियो सहित)

उदय भट्टराईको शब्द र रमेश परियारको लयमा “सलल राप्ती” बजारमा (भिडियो सहित)
काठमाण्डौ । बरु छाक छोड्न सकिन्छ तर नसकिने रहेछ गीत संगीतमा लागेको नशा छोड्न । यस्तै गीत संगीतको नशा त्याग्न नसकेका लोकप्रिय सर्जक उदय भट्टराई हुन् । उनले करिब २०-२२ वर्ष यता गीत संगीतको क्षेत्रमा लागेर नाम त कमाए होलान् , तर दाम भने रित्याएका छन् । अझै पनि उदयले विभिन्न गीत संगीतहरु प्रस्तुत गरेर यस क्षेत्रलाई धनि भने बनाईरहेका छन् । उनको धोकै दियौनि २०६२ सालमा, उर्ली आयो म...

बिक्रम जङ्ग शाह र प्रतिमा अर्यालको स्वरमा “हेर्छौ तन्की तन्की” बजारमा (भिडियो सहित)

बिक्रम जङ्ग शाह र प्रतिमा अर्यालको स्वरमा “हेर्छौ तन्की तन्की” बजारमा (भिडियो सहित)
काठमाण्डौ  । विभिन्न संघ संस्थामा नेतृत्व गर्नुका साथै चलचित्र निर्माण तथा समाज सेवामा पनि उत्तिकै रुची राख्ने गायक तथा सर्जक बिक्रम जङ्ग शाहले आफ्नो पछिल्लो सांगीतिक प्रस्तुतिको रुपमा “हेर्छौ तन्की तन्की” बोलको गीतलाई सार्बजनिक गरेका छन् । आज मंगलबार बिहान ७ बजेको साइत परेर उनले सो गीत सार्बजनिक गरेका हुन् । उद्धार म्युजिक नेपाल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको गीतमा बिक्रम संगै लोकप्रिय...

आजको राशिफल : वि.सं. २०८० माघ ३ गते बुधबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० माघ ३  गते बुधबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पहिलेको सफलताले थप हौसला जगाउनेछ। वृष–अध्ययनमा राम्रो प्रगति हुनेछ। हिम्मतले काम लिनुहोला, आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन हुनेछ। बिछोडिएका ...