गायिका जेनिशा गौत्तमको स्वरमा रहेको ’भैलेनी’ सार्वजनिक

गायिका जेनिशा गौत्तमको स्वरमा रहेको ’भैलेनी’ सार्वजनिक
सिड्नी । कलाकार जेनिशा गौतमले दिपावलीको पूर्वसन्ध्यामा देउसी-भैलो गीत सार्वजनिक गरेकी छिन् । नोभेम्बर २ मा सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो छोटो समयमै दर्शकको रोजाईमा परेको छ । नेपालीहरुले विदेशमा रहेर भाषा संस्कृतिको जोगाउने र नेपाली परम्परा अनुसार चाडपर्व मनाउने विषयवस्तु समेटिएर तयार पारिएको उक्त म्युजिक भिडियो अस्ट्रेलियामा छायांकन गरिएको हो । देउसी भैलो गीतलाई आर एफ एम फेसिलिटी (रन्जीत...

अशिम कुमार कटुवाल  र  कल्पना पराजुलीको स्वरमा ‘बाटो छ भिरालो’ सार्बजनिक (भिडियो सहित)

अशिम कुमार कटुवाल  र  कल्पना पराजुलीको स्वरमा ‘बाटो छ भिरालो’ सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ कार्तिक १६ । स्थायी घर दोलखा भएका लोकप्रिय लोक तथा दोहोरी गायक अशिम कुमार कटुवालको  ‘बाटो छ भिरालो’ बोलको गीत सार्वजनिक भएको छ । अशिम कुमार कटुवाल  र  कल्पना पराजुलीको सुमधुर आवाजमा रहेकाे यस गीतलाई लय बिष्णु तामाङ्गको रहेको छ भने शब्द अशिम कटुवालको रहेको छ । बिष्णु तामाङ्गको संगीत संयोजनमा तयार भएको गीतको म्युजिक भिडियोमा अनिल कट्वाल र अस्मिता रनपाल लगायत अन्य कलाकारहरुको सुन्दर अभिन...

हरिवंशदेखि विपिनसम्म आबद्ध ‘महाजात्रा’को मुहूर्तसँगै छायांकन सुरु

हरिवंशदेखि विपिनसम्म आबद्ध ‘महाजात्रा’को मुहूर्तसँगै छायांकन सुरु
सुपरहिट फिल्म ‘जात्रा’को तेस्रो श्रृंखलाको रुपमा निर्माण हुन लागेको फिल्म ‘महाजात्रा’को छायांकन थालिएको छ । बुधबार बिहान काठमाडौंको स्वयम्भूस्थित बिजेश्वरी मन्दिरमा क्यामेरा, क्ल्याप र स्क्रिप्ट पूजा गरेपछि बुढानीलकण्ठमा निर्माण गरिएको सेटबाट फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मको मुहूर्त समारोहमा निर्देशक-निर्मातादेखि कलाकारहरुको उपस्थिति रहेको थियो । आगामी चैत ९ गतेलाई प्रदर्शन मिति तय...

‘रचनात्मक सहर’मा छानिएपछि काठमाडौंको योजना : आर्ट काउन्सिलदेखि फिल्म एक्स्पोसम्म

‘रचनात्मक सहर’मा छानिएपछि काठमाडौंको योजना : आर्ट काउन्सिलदेखि फिल्म एक्स्पोसम्म
काठमाडौं । चलचित्र विधाबाट काठमाडौं महानगरपालिका युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रियटिभ सिटिज नेटवर्क)मा जोडिएपछि महानगरले गर्ने कार्यक्रमहरु सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै महानगरपालिकाले चलचित्र क्षेत्रको विकास र विस्तार यससँग सम्बन्धित उद्योगको सञ्चालन, आवश्यक पर्ने नीति, अनुसन्धान र विकासका लागि काठमाडौं क्रिएटिभ आर्ट्स काउन्सिल (केसीएसी, केएमसी) स्थापना हुने जनाएको हो ।...

आजको राशिफल : वि.सं. २०८० कार्तिक १६ गते बिहिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० कार्तिक १६ गते बिहिबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । वृष– हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक...

अफ्रिकाको सर्वोच्च शिखरमा प्रकाश पाण्डेले फहराए नेपालको झण्डा

अफ्रिकाको सर्वोच्च शिखरमा प्रकाश पाण्डेले फहराए नेपालको झण्डा
नेपाली युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारोको सफल आरोहण गरेका छन् । उनले अक्टुबर ३१ तारिखमा बिहान ६: ४० मा तान्जेनियाको किलिमन्जारोको सफल आरोहण‍ गरेका हुन्। उनले पाँच हजार ८ सय ९५ मिटर अग्लो किलिमन्जारोमा नेपालको राष्ट्रिय झण्डा फहराएका छन् । आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेको पाण्डेले बताए । उनी सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर...

२० प्रतिशत सुटिङ बाँकी छँदै हलमा अर्जुन र भूमिको फिल्म

२० प्रतिशत सुटिङ बाँकी छँदै हलमा अर्जुन र भूमिको फिल्म
मुम्बई - केही दिन अघि अर्जुन कपुर र भूमि पेडनेकर अभिनित ‘लेडी किलर’को ट्रेलर रिलिज भयो । पहिला त रिलिजको हप्ता दिन पनि बाँकी नरहँदा यो फिल्मको ट्रेलर रिलिज भएको देखेपछि धेरैका आँखा चौडा भए । किनकि ट्रेलरलाई फिल्मको मुख्य प्रचार सामाग्री मानिन्छ र यो जम्मा हप्ता दिनअघि रिलिज भयो । पहिला नै धेरै चर्चा पाएका फिल्मले आजभोलि दुई हप्ताको सीमा राखेर पनि ट्रेलर रिलिज गर्छन् । तर यो फिल्मको हकमा भने यस्...

‘परदेशी २’ ले वर्षा सिवाकोटीलाई राहत

‘परदेशी २’ ले वर्षा  सिवाकोटीलाई राहत
काठमाडौँ- अभिनेत्री वर्षा सिवाकोटीलाई नेपाली फिल्म क्षेत्रको ‘अनलक्की’ अभिनेत्री मानिन्छ । डेव्यु फिल्म 'नाई नभन्नु ल २' र 'पशुपति प्रसाद' बाहेक उनले अभिनय गरेका अधिकांस फिल्म लगातार असफल भएपछि वर्षालाई ‘अनलक्की’को रुपमा हेरिएको । आफूले अभिनय गरेका फिल्म असफल भएपनि वर्षालाई फिल्मको अभाव भने भएन । उनले हरेक बर्ष १/२ वटा फिल्ममा काम गरिरहेकी छिन् । उनको अभिनय र सुन्दरताको तारिफ हरेक फिल्ममा हुने ...

पारिवारिक मनमुटावमा छिन् प्रियंका ?

पारिवारिक मनमुटावमा छिन् प्रियंका ?
मुम्बई– बलिउड अभिनेत्री प्रियंका चोपडाका श्रीमान् निक जोनसको घरमा अहिले केहि विवाद चलिरहेको समाचारहरु सार्वजनिक भएका छन् । प्रियंकाका जेठाजु जो जोनस र जेठानी सोफी टर्नरले केहि दिन अगाडि एक–अर्कासंग सम्बन्ध विच्छेद गरेका थिए । त्यसपछि उनीहरुबीच सन्तानको कस्टडीलाई लिएर विवाद भइरहेको छ । त्यस्तै, अहिले सोफीले जो जोनसका परिवारका अन्य सदस्यहरुसंग पनि सम्बन्ध तोड्न थालेकी छिन् । सोफी टर्नरले...

एक रातमै अलग भएका थिए सुशान्त र अंकिता

एक रातमै अलग भएका थिए सुशान्त र अंकिता
मुम्बई– भारतको विवादास्पद रियालिटी शो बिग बोसको सीजन १७ को प्रसारण प्रारम्भ भएदेखि नै चर्चामा आइरहेको छ । यसपटकको बिग बोसमा अंकिता लोखन्डे–विक्की जोनले पनि भाग लिएका छन् । कार्यक्रममा सहभागि हुने क्रममा अंकिताले दिवंगत अभिनेता सुशान्त सिंह राजपूतसंग आफु टेलिभिजन सीरीयल ‘पवित्र रिश्ता’ बाट एक–अर्कालाई डेट गर्न थालेको बताएकी छिन् । त्यहि क्रममा उनले आफ्नो र सुशान्तको ब्रेकअपका बारेमा ...