चलचित्र ‘जम्प’ मङ्सिर २९ गतेबाट देशभर प्रदर्शनमा आउने

चलचित्र ‘जम्प’ मङ्सिर २९ गतेबाट देशभर प्रदर्शनमा आउने
काठमाडौँ। आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘जम्प’ को प्रदर्शन मिती फाइनल गरिएको छ। यति बेला पोस्ट प्रोडक्सनको अन्तीम चरणमा रहेको चलचित्र मङ्सिर २९ गतेबाट देशभर प्रदर्शनमा आउने छ। नयाँ र जोश बोकेको टिम मिलेर निर्मण गरेको चलचित्र साइकोलोजिक थ्रिलर जनरामा बनेको छ। राष्ट्रिय धावक बनेका मुख्यपात्रलाई समय परिवर्तन गर्ने अलौकिक क्षमता प्राप्त हुन्छ । आफ्नो विगत्का दबाएर राखिएका अनुभ...

टी–२० विश्व कप एसिया छनोट : ओमान र बहराइन विजयी

टी–२० विश्व कप एसिया छनोट : ओमान र बहराइन विजयी
काठमाण्डाै - आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोट अन्तर्गत आजका खेलमा ओमान र बहराइन विजयी भएका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा ओमानले सिङ्गापुरलाई र मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बहराइनले हङकङलाई हराएको हो । सिङ्गापुरलाई २२ रनले पराजित गरेको ओमानले लगातार दोस्रो जित निकालेको छ। यसअघि पहिलो खेलमा ओमानले मलेसियालाई पराजित गरेको थियो । आज टस हारेर पहिला ब्याटिङ गरे...

सुनकाे भाउ आज पाँच सय रुपैयाँले घट्याे

सुनकाे भाउ आज पाँच सय रुपैयाँले घट्याे
काठमाण्डाै - सुनको भाउ आज पनि तोलामा पाँच सय रुपैयाँले घटेको छ । हिजो तोलामा पाँच सय रुपैयाँ घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज पुनः पाँच सय रुपैयाँ घटेर तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतवार सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो । आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँ बढेर १ हजार ४ सय २० रुपैयाँमा किनबेच भइरहेको नेपा...

बारामा गोली लागेका स्कुल सञ्चालकको निधन

बारामा गोली लागेका स्कुल सञ्चालकको निधन
अज्ञात समूहको गोली लागेर घाइते भएका स्कुल सञ्चालक रुपेश सराफको उपचारको क्रममा निधन भएको छ। आज दिउँसो सराफमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो। गोली लागेर घाइते भएका सराफको वीरगन्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ। सराफको टाउको र छातीमा गोली लागेको थियो। बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलस्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल तथा सञ्चालक सराफ...

टी–२० विश्व कप छनोटमा नेपालले सिङ्गापुरलाई आठ विकेटले हरायाे

टी–२० विश्व कप छनोटमा नेपालले सिङ्गापुरलाई आठ विकेटले हरायाे
काठमाण्डाै - आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपाल आठ विकेटले विजयी भएकाे छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिङ्गापुरले दिएकाे १ सय ४६ रनकाे लक्ष्य पछ्याएकाे नेपालले २ विकेट गुमाएर १६ दशमलव ३ ओभरमा पूरा गर्याे । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७४ रन बनाए । यस्तै, कप्तान राेहित पाैडेलले ३५ रन बनाउँदा आशिफ शेख २७ रन बनाएर आउट भए । बलिङतर्फ नेपालका अभिनाश बोहराले ३ तथा करण के...

राष्ट्र सङ्घका महासचिव गुटेरेस पोखरामा, बाजागाजासहित स्वागत

राष्ट्र सङ्घका महासचिव गुटेरेस पोखरामा, बाजागाजासहित स्वागत
कास्की – संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुग्नुभएकाे छ । महासचिव गुटेरेस नेपाली सेनाको जहाजमार्फत आज साेमवार दिउँसाे पाेखराकाे पुरानाे विमानस्थल आइपुग्नुभएकाे हाे । गुटेरेसलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे सहितको टोलीले विमानस्थलमा स्वागत गर्नुभएकाे थियाे ।उहाँलाई व...

शेयर बजार ३ अङ्कले बढ्यो, ६९ करोड ४२ लाख रुपैयाँको कारोबार

शेयर बजार ३ अङ्कले बढ्यो, ६९ करोड ४२ लाख रुपैयाँको कारोबार
काठमाण्डाै – हिजो आइतवार २८ अङ्कले घटेको शेयर बजार आज साेमवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव शून्य चार अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० विन्दुमा पुगेको छ । आज होटल, उत्पादन र म्युचल फन्डबाहेक सबै समूहको शेयर सामान्य उकालो लागेको छ । सबैभन्दा धेरै पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीको शेयर झन्डै आठ प्रतिशत र मन्दाकिनी हाइड्रोको शेयर झन्डै छ प्रतिशतले बढेको छ । आज सबैभन्...

पद्मश्री साहित्य पुरस्कार ‘मनु’ र पद्मश्री साधना सम्मान दुर्गा बराललाई प्रदान

पद्मश्री साहित्य पुरस्कार ‘मनु’ र पद्मश्री साधना सम्मान दुर्गा बराललाई प्रदान
काठमाडौं । यस वर्षको पद्मश्री साहित्य पुरस्कार ‘मनु उपन्यास’का लागि देवीप्रसाद सुवेदीलाई प्रदान गरिएको छ । काठमाडौं आज आयोजित कार्यक्रममा खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले सुवेदीलाई पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशी तीन लाख रुपैयाँ छ । २०६३ सालदेखि खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान चितवनले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णा...

बिराटनगरमा पहिलो पटक जनावरहरुको सौन्दर्य प्रतियोगिता हुने

बिराटनगरमा पहिलो पटक जनावरहरुको सौन्दर्य प्रतियोगिता हुने
बिराटनगरमा पहिलो पटक जनावरहरुको सौन्दर्य प्रतियोगिता हुने भएको छ । मान्छे र जनावर बीचको सम्बन्धलाई सुदृढ गर्न र विराटनगरमा उद्धार गरिएका जनावरहरूको लागि शेल्टर होम सुरु गर्ने भिजनका साथ एलिना एनिमल्स प्रिजर्भेसन नेपालले यस कार्यक्रमको आयोजना गर्न लागेको आयोजक टिम बताउछन । उक्त कार्यक्रममा घरमा पालिएको जनावर जनावर बीचमा प्रतिस्पर्धा हुने छ । यस कार्यक्रममा आफनो जनावरलाई नि:शुल्क दर्ता गरे...

गायक तथा संगीतकार मनिपाल राई र पुनम चाम्लीङ्ग राईको “मायाँको गाउँ” सार्वजानिक

गायक तथा संगीतकार मनिपाल राई र पुनम चाम्लीङ्ग राईको “मायाँको गाउँ” सार्वजानिक
काठ्माण्डौ : गायक तथा संगीतकार मनिपाल राई र पुनम चाम्लीङ्ग राईको मिठो आवाजमा सजिएको पुर्वेली लोक लयमा आधरीत लोक गीत मायाँको गाउँ सार्वजानिक भएको छ। गायक राईको शब्द तथा लय संगीतमा रहेको सो गीतमा पुनम चाम्लीङ्ग राई र मनिपाल राईको स्वर सुन्न सकिन्छ। जस्मा संगीत संयोजन भने राजु कार्कीको रहेको छ। अनामनगर स्थित किङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतलाई एन पि म्युजिक मिडिया युटूब च्यानल मार्फत सा...