बङ्गलादेशमा विपक्षी दलका नेता पक्राउ

बङ्गलादेशमा विपक्षी दलका नेता पक्राउ
बङ्गलादेशका प्रमुख प्रतिपक्षी दलका नेता आइतवार बिहान पक्राउ परेका छन् । तीन महिनापछि हुन लागेको चुनावअघि प्रधानमन्त्रीविरुद्ध आयोजित विशाल विरोध प्रदर्शनको एक दिनपछि उहाँलाई पक्राउ गरिएको हो । बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मिर्जा फखरुल इस्लाम आलमगिरलाई प्रशासनका अधिकारीहरूले पक्राउ गरेका छन् । अस्ट्रेलियामा रहेकी आलमगिरकी छोरी शमारुह मिर्जाले एएफप...

राजेशको ‘उमेर सत्र भयो खत्रा’मा प्रियंका र आकाशको रोमान्स

राजेशको ‘उमेर सत्र भयो खत्रा’मा प्रियंका र आकाशको रोमान्स
गायक राजेश बर्देवा र गायिका प्रिती आलेको निकै कर्णप्रिय स्वर रहेको नयाँ गीत ‘उमेर सत्र भयो खत्रा’ सार्वजनिक भएको छ । प्रतिभा शर्माको शब्द तथा प्रिय कुमारको संगीत रहेको गीतको एरेन्ज केशव बडुले गरेका हुन् । गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता आकाश श्रेष्ठको अभिनय छ । निकै तामझाम सहित रेस्टुरेन्टको माहोलमा तयार भिडियोमा प्रियंका र आकाशको नृत्य आकर्षक छ । उत्सव विष्टको निर्माण र न...

‘परदेशी २’लाई दशैं विदाको फाइदा, बन्यो ‘हिट’

‘परदेशी २’लाई दशैं विदाको फाइदा, बन्यो ‘हिट’
प्रदर्शनको एक हप्तापछि कुनै पनि फिल्मको व्यापार विस्तारै खस्किँदै जान्छ । तर, असोज २६ गतेदेखि प्रदर्शनमा उत्रिएको फिल्म ‘परदेशी २’ भने दोस्रो हप्तामा पनि व्यापारमा खासै कमजोर देखिएको छैन । दशैंको विदामा फिल्मले सुखद् दर्शक पाइरहेको छ । विशेषगरि, काठमाडौंभन्दा बाहिरका प्रायः सिंगल तथा मल्टीप्लेक्स हलमा फिल्मको अकुपेन्सी करिब शतप्रतिशत नै देखिएको छ । निर्माताले चार दिने कमाई १ करोड ९८ लाख रुपैयाँ...

राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा

राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा
काठमाण्डाै - संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा काठमाण्डौ आइपुग्नुभएको छ । राति आइपुग्नुभएका उहाँलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्...

आजको राशिफल ~ वि.सं. २०८० कार्तिक १२ गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० कार्तिक १२ गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइनेछ, जागिरमा पनि सावधान रहनु होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । प्रतीक्षित नतिजाले साँझदेखि उत्साह बढाउनेछ । वृष– अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा थप...

दसैँको अवसर पारेर मोहन मैनालीले ल्याए ‘मुकाम रणमैदान’

दसैँको अवसर पारेर मोहन मैनालीले ल्याए ‘मुकाम रणमैदान’
लेखक तथा पत्रकार मोहन मैनालीको नेपाल-अंग्रेज युद्धमा केन्द्रित ‘मुकाम रणमैदानः नेपाल-अंग्रेज युद्धको बखान’ पुस्तक प्रकाशित हुने भएको छ । यस वर्षको दसैँको अवसर पारेर पुस्तक प्रकाशित गरिएको मैनालीले जानकारी दिएका छन् । पुस्तकमा १८७१-७२ सालको नेपाल-अंग्रेज युद्धमा खटिएका नेपाली र अंग्रेज सिपाही तथा कमान्डरले लेखेका प्रकाशित तथा अप्रकाशित चिठीपत्र, त्यसबारे लेखिएका किताबबाट पाएका जानकारीका आधारमा प...

संगीतकै आम्दानीबाट अर्बपति बन्ने पहिलो गायिका बनिन् टेलर स्वीफ्ट

संगीतकै आम्दानीबाट अर्बपति बन्ने पहिलो गायिका बनिन् टेलर स्वीफ्ट
काठमाडौं । ब्लकबस्टर ‘इरास टूर’ले आम्दानीमा उछाल आएपछि पपस्टार टेलर स्वीफ्ट अर्बपति बनेकी छन् । प्रतिष्ठित अन्तर्राष्ट्रिय म्यागजिनहरु फोब्र्स र ब्लूमबर्गले अमेरिकी गायिकालाई अर्बपति घोषित गरेका छन् । उनको कूल सम्पति १.१ बिलियन डलर पुगेको जनाइएको छ । यसवर्षको गर्मीयाममा उनको इरास टूर नामक सांगीतिक यात्राले अमेरिकी अर्थतन्त्र उकास्न समेत मद्दत गरेको थियो । टेलर स्वीफ्ट अर्बपति बनेको खबर यतिबे...

मामीमा नेपाली चलचित्र

मामीमा नेपाली चलचित्र
काठमाडौँ, ११ कात्तिक – शुक्रबारदेखि भारतमा सुरू भएको ‘मुम्बई चलचित्र महोत्सव २०२३ ९मामी०’ मा नेपाली चलचित्रको वर्चस्व देखिएको छ । यही १९ गतेसम्म सञ्चालनमा रहने महोत्सवमा सहभागी हुन नेपाली चलचित्रकर्मी त्यहाँ पुगिसकेका छन् । महोत्सवमा ७० देशका दुई सय ५० चलचित्र प्रतिस्पर्धामा छन् । महोत्सवमा नेपालबाट चलचित्र ‘गाउँ आएको बाटो’ ‘साउथ एसिया प्रिमियर’ मा सहभागी हुँदैछ । यस्तै, ‘द रेड सुटकेस’ र ‘गुराँ...

कोहलपुरमा उद्धारमा खटिएका डीएसपीमाथि चक्कु प्रहार

कोहलपुरमा उद्धारमा खटिएका डीएसपीमाथि चक्कु प्रहार
बाँके । इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक डीएसपी एवम् प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते हुनुभएको छ । कोहलपुर नगरपालिका–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका डीएसपीमाथि थापाले चक्कुको झटारो हानेका थिए । चक्कु लागेपछि उहाँ घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नारायण डाँगीले जानकारी दिन...

टिकटकले भाग्य चम्काएकी मिस पबि अष्ट्रेलिया उड्दै, फर्किन्छीन् उतै बस्छिन् ?

टिकटकले भाग्य चम्काएकी मिस पबि अष्ट्रेलिया उड्दै, फर्किन्छीन् उतै बस्छिन् ?
काठमाडौँ । चर्चित टिकटक स्टार एबंम मोडल पबित्रा साकी अर्थात मिस पबी अष्ट्रेलियो उड्ने भएकी छन् । डोटेली भाषामा टिकटक बनाएर छोटो समयमै चर्चा कमाएपछि म्युजिक भिडियोदेखि सिसिरयमा समेत अवसर पाएकी उनी अष्ट्रेलिया उड्ने भएकी हुन् । म्युजिक भिडियो, विज्ञापनको अलवा उनी अहिले पहिलो विदेश यात्राको तयारीमा छिन् । उनको विदेश यात्रा अस्ट्रेलियाबाट सुरु हुँदै छ । नाम चलेका र वरिष्ठ कलाकारले पछिल्लो समय अ...