विश्व नेपालीको स्वरमा गीतकार नूतनको ‘कैदी बनाउ मलाई’ सार्वजनिक (भिडियो )

विश्व नेपालीको स्वरमा गीतकार नूतनको  ‘कैदी बनाउ मलाई’ सार्वजनिक (भिडियो )
काठमाण्डौ । ईजरायलमा रहेकी गीतकार नूतन भुसालले 'कैदी बनाउ मलाई' गीतको भिडियो सार्वजनिक गरेकी छिन ।संगीतकार सुनिल मास्केको एकल संगीत र गीतकार नुतन भुसालको एकल शब्दमा रहेको गीती एल्बम 'नूतन'मा बिभिन्न गायक गायिकाहरुले आफ्नो आवाज दिएका छन । भिडियोलाई गीतकार नूतन भुसालको युट्युब च्यानल (Nutan Music) मार्फत रिलिज गरिएको हो । 'कैदी बनाउ' 'गीतमा गायक विश्व नेपालीको स्वर रहेको छ भने रिकेश गुरुङको संगी...

साउथ इन्डियन स्टाइलको रोमान्स भुपेन्द्र र परिक्षा अभिनित म्युजिक भिडियोमा

साउथ इन्डियन स्टाइलको रोमान्स भुपेन्द्र र परिक्षा अभिनित म्युजिक भिडियोमा
दमक । छायांकार  तथा  निर्देशकको रुपमा नाम कमाएका  भुपेन्द्र तुम्बाहाङफे अभिनय तथा नृत्यमा समेत उत्तिकै पारङ्गत छन्।  बेला बेला अभिनय समेत गर्ने  भुपेन्द्र तुम्बाहाङफे र मोडल परिक्षा लिम्बूद्वारा अभिनित गीत ‘लुकी लुकी’ म्यूजिक भिडियो सार्वजनिक भएको छ  । गीतकार गणेश थक्लुङको शब्द, गायक तथा संगीतकार टंक बुढाथोकीको संगीतमा टंक बुढाथोकी र गायीका मेलिना राईको आवाज रहेको गीतको म्युजिक भिडियोमा साउथ इन...

आजको राशिफल : २०८० असाेज २४ गते बुधबार || श्री पाथिभरा माता देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : २०८० असाेज २४ गते  बुधबार  || श्री पाथिभरा माता देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– विशेष सभा–समारोहमा भाग लिने मौका छ । मानसम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। आयआर्जनका नया स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नेछ । वृष– प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । नयाँ उद्योग–धन्दाको थालनी ग...

‘नेपाली चलचित्रहरुको समस्याको अध्यावधि गर्ने हो भने चाङ नै लाग्छ’:-नवल खड्का

‘नेपाली चलचित्रहरुको समस्याको अध्यावधि गर्ने हो भने चाङ नै लाग्छ’:-नवल खड्का
चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले नेपाली चलचित्र क्षेत्रमा समस्याको चाङ भएको बताउनुभएको छ । सोमवार चलचित्र निर्माता संघको १७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राज्यसँग चलचित्रकर्मीहरुले राखेका मागहरु शुन्यप्राय भएको बताउनु भयो । उहाँले सरकार गम्भीर नहुँदा चलचित्र उद्योग पछि परेको परेको बताउनु भयो । उहाँले नेपाली चलचित्रको आन्तरिक बजारको व्यवस्थामा...

चार अनुरागी मुक्तकः-

चार अनुरागी मुक्तकः-
तिम्रा हर रहरमा साझा बनाए हुन्छ सुमधुर मन भित्रको राजा बनाए हुन्छ अन्त कतै मिल्दैन भने मलाई प्रिय! तिमी बस्ने घरको दरबाजा बनाए हुन्छ। X कहिले छिन छिन गर्ने चुरी लिएर आउँछ कहिले तिरिरी बज्ने बाँसुरी लिएर आउँछ तिमीलाई स्पर्श गर्ने पवनले साथैमा प्रिय, मनै प्रसन्न पार्ने मिठो माधुरी लिएर आउँछ। X साक्षात ऐश्वर्य गुणकी अवतरित लिला हौ मेरो कल्पना लोककी अवर्णनीय सुशीला हौ कस्ले भन्छ तिमीलाई रक...

नेपाल नेत्रहिन सङ्घको २५ औँ साधारणसभा सम्पन्न

नेपाल नेत्रहिन सङ्घको २५ औँ साधारणसभा सम्पन्न
काठमाडौं। नेपाल नेत्रहिन सङ्घको २५ औँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा सङ्घका निद्रेशक नरबहादुर लिम्बुले दृष्टिविहिन व्यत्तिले शव्द र स्पर्सका आधारमा जिवनयापन गर्नुपरेको बताएका छन् । उनले संघ मार्फत दृष्टिविहीन व्यक्तिहरुको शिक्षा, रोजगारका लागि वकालत गर्दै आएको बताए । सङ्घद्वारा राजधानीमा आयोजित कार्यक्रममा महिला तथा सामाजिक मामिला समिति प्रमुख किरण कुमार शाहले नेत्रहिन बालबालिकाको अभि...

आजको राशिफल : २०८० असाेज २३ गते मंगलबार || श्री पाथिभरा माता देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : २०८० असाेज  २३ गते  मंगलबार  || श्री पाथिभरा माता देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ । नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन ्। वृष– गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । मिथुन– एउटै काम...

मुक्तक

मुक्तक
मुक्तक १ अपमान गर्नु हुन्न थाहा हुनेले अरूको खुसीमा आहा हुनेले खाना पकाएपछि निम्तो गर्दैन, आइदिओस् भन्ने चाहा हुनेले । मुक्तक २ सपनामाथि आगो झोस्न रै'छ र पो उत्पादक कम्पनी पोस्न रै'छ र पो बिजुली बन्छु भन्थी मेरो जिन्दगीमा, रातभरिको निन्द्रा खोस्न रै'छ र पो । मुक्तक ३ धन कमाउने चाहना अग्लिन्छ धेरैको टुक्रिएको मुटु समेत सग्लिन्छ धेरैको बाटो मात्रै खुलोस् विकसित देश जाने, चट्टानरू...

लोक पप गीतका बादशाह गायक सिताराम पोखरेल

लोक पप गीतका बादशाह  गायक सिताराम पोखरेल
गायक सिताराम पोखरेलको जन्म खोटाङ जिल्लाको सिमपानीमा भएको हो । खोटाङमा जन्मेपनि उहाँले हुर्केको र पढ़ेको विराटनगर तिनिपैनीमा हो । त्यसपछि उहाँको कर्मथलो काठमाडौं बन्यो । नेपाल आयल निगमका पूर्वनिर्देशक समेत रहनुभएका उहाँले नेपाल आयल निगममा ३० वर्षभन्दा बढी समय कार्यरत रही देश र जनताको सेवा गर्नुभयो । हाल उहाँ बत्तीसपुतली, काठमाडौंमा बस्नुहुन्छ । सानैदेखि गीत संगीतको क्षेत्रमा रुचि राख्ने उहाँको औ...

आजको राशिफल : २०८० असाेज २२ गते सोमबार || श्री पाथिभरा माता देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : २०८० असाेज २२ गते सोमबार  || श्री पाथिभरा माता देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । वृष– काममा मन प्रसस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान । मिथुन– पिडा दिनेहरु सक्रियछन् सावधान रहनु होला । स्वास्थ्यको विशेष ख्याल ग...