प्रेमिल गीतहरुबाट चर्चा कमाएकी गीतकार प्रतिमाको ‘मेरा आमाबाबा’ गीतको भिडियो बजारमा
गीतकार प्रतिमा गुरुङको मेरा आमाबाबा गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा शब्द, गीत,कथा, संवाद पनि उनकै रहेको छ।
गीतमा उनले रचना गरेको शब्द–शब्दले आमाबाबाको माया, पिडा, भावुकता, विवशता, बाध्यता, निम्न आर्थिक अवस्थाका पिडा हरुलाई झल्काएको देख्न सकिन्छ।
आमा बुवाले आफ्नो सन्तान प्रति गर्ने त्याग र तपस्या र चरम आर्थिक अभावका कारण ऋण तिर्न नसक्दा हुने दुर्ब्यबहार, ऋणको भार थेग्न नसकेका कारण बाध्या...














