विराटनगर । फोकस नेपाल संस्थाले विराटनगरको अरनिको कलेजलाई शिक्षा सेवा सम्मान २०८० बाट सम्मानित गरेको छ ।
काठमाण्डौमा फोकस नेपाल संस्थाले आज एक कार्यक्रमका विच विराटनगर–१० मा रहेको अरनिको कलेजलाई शिक्षा सेवा सम्मान २०८० बाट सम्मानित गरेको हो ।
सम्मानित कलेजलाई पूर्व मन्त्री अर्जुन नरसिंह केसीले गरे । कलेजको तर्फ कलेजका प्रिन्सिपल राजेश कार्कीले सम्मान ग्रहण गरेका थिए ।