अर्जुन पोखरेलको शब्द ,संगीत र निर्देशनमा ‘कुनै दिन ‘को भिडियो सार्वजनिक

अर्जुन पोखरेलको शब्द ,संगीत र निर्देशनमा  ‘कुनै दिन ‘को भिडियो सार्वजनिक
‘द भ्वाइस अफ नेपाल सिजन ३’का विजेता किरण गजमेरको स्वरमा रहेको गीत 'कुनै दिन 'को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली चलचित्रदेखि आधुनिक गीतसम्म तहल्का पिटेका संगीतकार अर्जुन पोखरेलको शब्द ,संगीत र निर्देशनमा बनेको भिडियोमा एक नवजोडी बीच १५ दिनको बिचमा घटेको घटनालाइ प्रस्तुत गरिएको छ । विवाहको लागि इन्गेज भैसकेको एउटा प्रेमिका चिनजान भएको १५ दिनमा नै अर्को पुरुषसंग धेरै नजिकिए पछिको घटना...

दीपकराजको शैली : बोल्न नडराउने, मिल्न नछाड्ने

दीपकराजको शैली : बोल्न नडराउने, मिल्न नछाड्ने
राजनीति र फिल्म क्षेत्रमा को कहिले कट्टर दुश्मन र दिलदार मित्र बन्छन् भगवानलाई पनि थाहा हुँदैन । यी दुई क्षेत्रमा देखेका सबै चिज सत्य हुँदैनन् । राजनीतिमा पानी बाराबार भएकाहरुसँग जसरी स्वार्थका लागि रातारात घाँटी जोडिन्छ, त्यसरी नै फिल्म क्षेत्रमा एकअर्कालाई सत्तोसराप गर्दै आएकाहरु एकाएक मिलनको गीत गाउन थाल्छन् । यसको गतिलो उदाहरण दीपकराज गिरी हुन् । उनले बोल्ने ठाउँ भेट्नु पर्छ, आफूबाहेक कसैला...

लाईभ दोहोरी पहिलो चोटि आयो वजारमा यस्ताे कडा हाँस्दा हाँस्दै स्टुडियोकाे माहोल यस्ताे (हेर्नुस् भिडियो सहित)

लाईभ दोहोरी पहिलो चोटि आयो वजारमा यस्ताे कडा हाँस्दा हाँस्दै स्टुडियोकाे माहोल यस्ताे (हेर्नुस् भिडियो सहित)
एन.जे . के मिडिया प्रा . लिकाे प्रस्तुति जनता रोधिघर चर्चित कलाकार हरुको साथमा आउने भएको छ कला र संस्कृति मौलिकताकाे जोगाउने उदेश्यका साथमा लाईभ दोहोरी ल्याउन सुरुवात गरेका छन्। पहिलो भागमा निकै चर्चित कलाकार सुमन परियार शिला अले बालचन्द्र बराल स्याम राणा मगर नवराज भाले रेणुका भट्टराई तारा थापा सहयोगी कलाकारहरुको रूपमा कोपिला मगर सर्मिला बि.सी सन्जु लामा लोकेन्द्र सारु मगार रहेका छन्। आगाम...

बाइक हाँकेरै सुटिङका लागि नेपाल आइपुगे साउथ सुपस्टार अजित कुमार

बाइक हाँकेरै सुटिङका लागि नेपाल आइपुगे साउथ सुपस्टार अजित कुमार
साउथ फिल्मका सुपरस्टार अजित कुमार बाइक हाँकेरै नेपाल आइपुगेका छन् । अजित भारतको सिलगुडी हुँदै सोमबार धनुषाको ढल्केबर आइपुगेका हुन् । उनले त्यहाँको रामजी स्विट्स एन्ड फूडमा खाजा समेत खाए । त्यस पसलका सञ्चालक रामजी शाहका अनुसार, अजित कुमारले तराईको लोकल नास्ता खाएका थिए । र, उनले नेपाली खानाको तारिफ पनि गरेको रामजी बताउँछन् । उनले फोनवार्तामा भने, ‘अजित सरले पुरी, जेरी, दही र चिया खानुभयो । सबैथो...

गायिका रिज्योना कार्कीले ल्याइन् ‘मजा बेग्लै छ’

गायिका रिज्योना कार्कीले ल्याइन् ‘मजा बेग्लै छ’
काठमाडौं : चर्चित तथा लोकप्रिय गायिका रिज्योना कार्कीको नयाँ गीत 'मजा बेग्लै छ' सार्वजनिक भएको छ । मायाप्रेमको भावमा प्रस्तुत गरिएको गीतलाई मित्र केसीले संगीत दिएका छन् । केसीकै शब्द रचना रहेको गीतमा विशाल निरौलाको संगीत संयोजना रहेको छ । गायिका कार्कीलाई नवगायक प्रेम सुनारले युगल गायनमा साथ दिएका छन् । रन्जना राईको मिक्सिङ मास्टरिङ रहेको गीतको भिडियोलाई राहुल बराईलीले निर्देशन गरेका छन्...

नेपालको देहातबाट नेटफ्लिक्ससम्म : चन्द्रमाको उज्यालो पछ्याउँदै अमिता सुमन

नेपालको देहातबाट नेटफ्लिक्ससम्म : चन्द्रमाको उज्यालो पछ्याउँदै अमिता सुमन
नेपालमा अहिले रातिको समय । भारतीय सीमा नजिकैको एउटा सानो दक्षिणी गाउँ भेडिहारीमा सूर्य पूरै अस्ताएको छ । यस ठाउँको जनसंख्या ६ हजारभन्दा कम छ । वायु प्रदूषण निकै न्यून । सडक बत्तीहरू छैनन् । मेसिनको चर्काे आवाज छैन । क्रिकेटको आवाज र आकाशभरि ताराहरु फैलिएका छन् । एउटी सानी केटी, जिज्ञासा बोकेर पूर्णिमाको उज्यालो खोज्दै ब्युँझिन्छिन् । माटोले बनेको घर छाडेर उनी नीलो धुवाँ पछ्याउँदै अघि बढ्छिन् । ...

शिवको स्वर रहेको ‘सुस्तरी सुस्तरी’ भिम र गरिमा

शिवको स्वर रहेको ‘सुस्तरी सुस्तरी’ भिम र गरिमा
काठमाडौं – बुबा-छोरीको बन्धनको माया र मिठासलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको बिल्कुलै नयाँ म्युजिक भिडियो 'सुस्तरी सुस्तरी' सार्वजनिक भएको छ। हृदयस्पर्शी यस गीतमा गायक शिव परियारको सुमधुर स्वर सुन्न सकिन्छ। गीतलाई भुवन न्यौपानेले लेखेका हुन्। वसन्त सापकोटाले संगीतवद्द गरेको यस गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा व्यवसायी, फिल्म निर्माता एवम कलाकार भिम न्यौपाने, ...

१० वर्षपछि सुदर्शनले खुलाए सगरमाथा आरोहण गर्दाको घटना

१० वर्षपछि सुदर्शनले खुलाए सगरमाथा आरोहण गर्दाको घटना
असाधारण क्षमताका सुदर्शन गौतमको परिचयको दायरा फराकिलो छ । उनी फिल्मका नायक हुन् । मोटिभेसनल स्पिकर हुन् । सगरमाथा आरोही हुन् । एक दुर्घटनामा दुवै हात गुमाएपछि आफूबाट संसार चुँडिएको महसुस गरेका उनले जब आफूभित्रको शक्तिलाई चिने, त्यसपछि उनले चुनौतीसँग पौंठेजोरी खेल्दै आएका छन् । र, हरेक चुनौतीलाई उनले परास्थ गरेका छन् । उनले जीवनमा उठाएको सबैभन्दा ठूलो चुनौती नै संसारकै अग्लो शिखर सगरमाथा चढ्ने सं...

वि.सं. २०८० बैशाख ५ गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० बैशाख ५ गते मंगलबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। भेटघाटले पूर्वार्ध रमाइलो हुनेछ। धन कमाउने अवसर पनि मिल्ने देखिन्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ। वृष–मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनुहोला। पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। दिगो आम्दानी हुने क...

वि.सं. २०८० बैशाख ४ गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० बैशाख ४ गते सोमबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ। चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ। काममा अवरोध आउन सक्छ। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ । वृष–नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। मनग्य धन आर्जन हुने...