‘हेरिटेज पेजेन्टस् २०२३’ को तयारी सुरु

‘हेरिटेज पेजेन्टस् २०२३’ को तयारी सुरु
काठमाडौंँ । विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने उदेश्यले सुरु भएको सौन्दर्य प्रतियोगीता ‘हेरिटेज पेजेन्टस्’ को नयाँ संस्करण सुरु भएको छ । आयोजक ईप्लानेट सिंगापुरले एक बिज्ञप्ती जारी गर्दै प्रतियोगीताको नयाँ संस्करणको तयारी सुरु भएको हो । आगामी नोभेम्बरमा थाइल्याण्डमा आयोजना हुने प्रतियोगीताको अध्यक्षमा इ–प्लानेट नेपालका सन्तोष सापकोटा र कोरियोग्राफर रोजिन शा...

साहित्यकार दिलिप योञ्जनको तामाङ सेलो ’डम्फु र टुङना बजाउदै’ नयाँ वर्षमा सार्वजनिक गरिदै

साहित्यकार दिलिप योञ्जनको तामाङ सेलो ’डम्फु र टुङना बजाउदै’ नयाँ वर्षमा सार्वजनिक गरिदै
काठमाण्डौं गायक शुभ तामाङ र गायिका सुनिमा लो को स्वरमा रहेको तामाङ सेलो गीत ’डम्फु र टुङना बजाउदै’ नेपालीहरुको नव वर्षमा सार्वजनिक गर्ने तयारी गरिएको छ । तामाङ समुदायको महान पर्व लोसारको अवसरमा गीतलाई बजारमा ल्याइने निमार्ण पक्षले बताएको छ । अमेरिकामा रहेर नेपाली साहित्यको विकास र कला र सस्कृतिको विषयमा कलम चलाउदै आउनुभएका साहित्यकार दिलिप योञ्जन तामाङको शब्द डि वी लामाको एरेन्ज जोगलाल लामा...

चलचित्र बोर्ड सदस्यमा बुढाथोकी र अधिकारी नियुक्त

चलचित्र बोर्ड सदस्यमा बुढाथोकी र अधिकारी नियुक्त
काठमाडाैं । चलचित्र विकास बोर्डमा रिक्त रहेको सदस्य पदमा दुई चलचित्रकर्मी नियुक्त भएका छन् । रिक्त रहेका तीनमध्ये दुई पदमा निर्देशक केएल बुढाथोकी र निर्माता रवि अधिकारी नियुक्त हुनुभएको हो । शुक्रबार सदस्यको हैसियतले बोर्डमा पदभार ग्रहण गर्दै सदस्य अधिकारीले चलचित्र विकासका लागि काम गर्ने बताउनुभयो । “पत्रकारिता र चलचित्र निर्माणबाट संगालेको अनुभवले यहाँ काम गर्नेछु, बाहिर हुँदा देखेको समस्याला...

‘जारी’को लिरिकल गीत ‘चरी बस्यो’मा दयाहाङ र मिरुना नोकझोक

‘जारी’को लिरिकल गीत ‘चरी बस्यो’मा दयाहाङ र मिरुना नोकझोक
काठमाडौं – कवि तथा लेखक उपेन्द्र सुब्बा निर्देशित सिनेमा ‘जारी’को पहिलो गीत रिलिज भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको निर्माण पक्षले शनिबार नै पहिलो गीत सार्वजनिक गरेको हो । ‘चरी बस्यो’ बोलको लिरिकल गीतमा काली प्रसाद बास्कोटाको शब्द रचना, संगीत तथा स्वर रहेको छ । जारीको सार्वजनिक गीतककोे लिरिकल भिडियोमा अभिनेता दयाहाङ राई र...

क्यामरुनले जित्यो कोहलपुर गोल्डकपको उपाधि

क्यामरुनले जित्यो कोहलपुर गोल्डकपको उपाधि
बाँके- प्रथम कोहलपुर गोल्डकपको उपाधि एफसी क्लब क्यामरुनले जितेको छ। शनिबार भएको फाइनल खेलमा ब्वाइज युनियन क्लब काठमाडौँलाई २-० ले पराजित गर्दै क्यामरुनले उपाधि उचालेको हो। क्यामरुनका लागि रिचर्ड विल्सन र मोसेस टुमले १/१ गोल गरेका थिए। च्याम्पियन क्यामरुनले नगद ७ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको ब्वाइज युनियनले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार पाएको छ।

‘ऐँठन’ उपन्यास सार्वजनिक

‘ऐँठन’ उपन्यास सार्वजनिक
काठमाडौँ- उपन्यास ऐलानीका लेखक विवेक ओझाद्वारा लिखित उपन्यास ‘ऐँठन’ सार्वजनिक गरिएको छ। शनिबार एक कार्यक्रम गर्दै उपन्यास सार्वजनिक गरिएको हो। द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारी, लेखक तथा राजनीतिक अभियन्ता केशव दाहाल र नेकपा माओवादीकी केन्द्रीय सदस्य रेणु चन्दले ऐँठन सार्वजनिक गरे। पुस्तकबारे सुमन अधिकारीले दुई दशकअघिको माओवादी विद्रोहलाई नयाँ पुस्तामाझ चिनाउन पुस्तकले...

रिमेक भएर आयो कालजयी गीत ‘झरनाको चिसो पानी’ (भिडियो सहित)

रिमेक भएर आयो कालजयी गीत ‘झरनाको चिसो पानी’ (भिडियो सहित)
‘झरनाको चिसो पानी’ यो गीत नगुनगुनाउने नेपाली सायदै भेटिएलान् । गीतका रचनाकार सुरेश अधिकारीकै स्वरमा सुन्दै आएका गीतका पारखीहरूले अब यो गीत अन्य दुई गायक गायिकाको स्वरमा सुन्न पाउने भएका छन् । दुई दशक भन्दा लामो इतिहास बोकेको गीतकार तथा गायक सुरेश अधिकारीको यो गीत यतिखेर नयाँ स्वरमा बजारमा आएको छ । सगरमाथा डिजिटल प्रा.लिले गीतलाई रिमेक गरेको हो । जसमा गायक राजु लामा र गायिका मेलिना राईले स्...

न्यूनपोषण र अधिक पोषणको अवस्थामा सुधार कहिले ?

न्यूनपोषण र अधिक पोषणको अवस्थामा सुधार कहिले ?
काठमाडौं। नेपालमा महिला तथा बालबालिकाकोलागि पोषणको अवस्था अपुग भएको देखिएको छ। नेपालमा पोषण सम्बन्धी कार्यक्रम तथा सेवाहरू लामो समयदेखि सञ्चालन हुँदै आए पनि महिला, बालबालिका तथा किशोरकिशोरीहरूको न्यूनपोषण र अधिक पोषणको अवस्थामा धेरै सुधार गर्नुपर्ने देखिएको हो। यसै अवस्थालाई मध्यनजर गर्दै शुक्रबार काठमाडौंमा आयोजित नेपालमा बालपोषणको अवस्था चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था प...

बेनिशा हमालको ‘मिसिङ ब्राइड’ सिनेमाघर एपमा सार्वजनि

बेनिशा हमालको ‘मिसिङ ब्राइड’ सिनेमाघर एपमा सार्वजनि
काठमाडौं । अभिनेत्री बेनिशा हमालको निर्देशकीय ‘डेब्यू’ सर्ट फिल्म ‘मिसिङ ब्राइड’ सिनेमाघर एपमा सार्वजनिक भएको छ । फिल्ममा वर्षा राउत र विवेक सिंह ठकुरीले प्रमुख भूमिकामा अभिनय गरेका छन् । बेनिशाले अभिनयको लामो अनुभवलाई ‘मिसिङ ब्राइड’ निर्माणमा प्रस्तुत गरेको बताइन् । ‘यो मेरो पहिलो प्रयास हो । पहिलो प्रयासमा आफू सफल भएकी छु भन्नेमा विश्वस्त छु ’, बेनिशाले भनिन् । बेनिशाको अभिनय रहेको पछिल्लो फि...

देश बेरोजगार उत्पादन गर्ने कारखाना भयो, राजनीतिक दल सत्ता जोगाउनमा व्यस्त : अध्यक्ष लिङ्देन

देश बेरोजगार उत्पादन गर्ने कारखाना भयो, राजनीतिक दल सत्ता जोगाउनमा व्यस्त : अध्यक्ष लिङ्देन
काठमाडौं, ११ चैत । राष्ट्रिय प्रजातान्त्रिक पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश पूर्णरुपले बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको बताएका छन् । टोखा नगरपालिका राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अधिवेशनमा बोल्दै उनले सरकारले रोजगारीको कमी हुदाँ देशका ५० लाख युवाहरु बाहिरिनु पर्ने अवस्था आएको उल्लेख गरे । राष्ट्र बैंक र सरकार रमिता हेरेर बसिरहेको भन्दै सरकारले अनुदान दिएका संस्थाहरु...