आजको राशिफल : वि.सं. २०७९ चैत ४ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०७९ चैत ४ गते शनिबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ, व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ।सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ। बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ। मातापिताका बारेमा चिन्ता बढ्नेछ। विशवासपात्रले धोका दिनेछन्। वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् । वृष– एक्लोपनाको अनुभूति हुनेछ। राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन्। पारिवारिक असमझ...

स्ववियु निर्वाचनकाे लागि मैन अवधि सुरु, लाग्याे यी कुरामा प्रतिबन्ध

स्ववियु निर्वाचनकाे लागि मैन अवधि सुरु, लाग्याे यी कुरामा प्रतिबन्ध
त्रिभुवन विश्वविद्यालय (त्रिवि)का क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा गए रातिदेखि मौन अवधि सुरु भएको छ। स्ववियु निर्वाचन आचारसंहिताअनुसार गए राति १२ बजेदेखि मौन अवधि सुरु भएकाे हाे। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले उम्मेदवारले राति १२ बजेदेखि स्ववियु चुनावको प्रचारप्रसार गर्न नपाउने बताए। उनले निर्वाचन हुनुभन्दा ४८ घण्टा अग...

बहुपति प्रथामाथि बनेको चलचित्र ‘टुल्की’ आगामी जेठ १२ गतेबाट देशभर प्रदर्शनमा आउने

बहुपति प्रथामाथि बनेको चलचित्र ‘टुल्की’ आगामी जेठ १२ गतेबाट देशभर प्रदर्शनमा आउने
काठमाडौँ । बहुपति प्रथामाथि बनेको चलचित्र ‘टुल्की’ आगामी जेठ १२ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । चैत्र ३ गते लाई प्रदर्शन मिति तोकेको चलचित्र प्राविधिक कारणले जेठ १२ गते बाट प्रदर्शनमा आउने जानकारी निर्माता शेखर लामाले दिए। हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ‘द पाल्म ग्रुप प्रालि’को ब्यानरमा निर्माण गरिएको छ। चलचित्रमा हिमाली भेगमा प्रचलित बहुपति प्रथालाई द...

गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’

गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’
गायक सचिन रौनियारले गायकसँगै अभिनेताको रूपमा आफूलाई अगाडी बढाएका छन्। उनको स्वरसँगै अभिनय गरेको गीत ‘मरिहत्ते’ विहिबार पत्रकारसम्मेलनको आयोजना गर्दै सार्वजनिक गरियो। सन्तोष सुनारको शब्द र सङ्गीत रहेको गीतको भिडियोमा सचिनसँगै अभिनेत्री नीता ढुङ्गानाको अभिनय रहेको छ। ‘मैले कथामा उपयुक्त देखिने भएपछि अभिनय गरेको हुँ। निर्देशकले चरित्रमा फिट हुन्छ भन्नुभयो’,गायक रौनियारले भने,‘डिजिटल समयमा ए मान्...

पाःलाम ‘थिबोःङ् तुक् हिङ्मन’ सार्वजनिक

पाःलाम ‘थिबोःङ् तुक् हिङ्मन’ सार्वजनिक
काठमाडौं । याक्थुङ पाःलाम ‘थिबोःङ् तुक् हिङ्मन’ सार्वजनिक भएको छ । हाङ चेम्जोङ निर्देशित यश पाःलामको भिडियो सार्वजनिक भएको हो । बिहीवार काठमाडौंको माइतीघरस्थित तृप्ती रेस्टुरेन्टमा आयोजित एक कार्यक्रमबीच भिडियोको सार्वजनिक गरिएको हो । कार्यक्रमलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व एआइजी ठुले राईले पानसमा दियो बालेर उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा विशेष अतिथिहरू कियाचुका उपाध्यक्ष गोबिन्द...

कलाकार संघको उपाध्यक्ष पदमा तेजुलाको स्वतन्त्र उम्मेदवारी

कलाकार संघको उपाध्यक्ष पदमा तेजुलाको स्वतन्त्र उम्मेदवारी
काठमाडौं : नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा उपाध्यक्षका उम्मेदवार तेजुला खतिवडा (तेजकुमारी)ले स्वतन्त्र उम्मेदवारी दिएकी छन्। उनले आफ्ना विभिन्न योजनाका साथ संघमा उम्मेदवारी दिएकी छन्। उनले आफूलाई उपाध्यक्ष पदमा विजयी गराउन आग्रह गर्दै अग्रज, समकालिन र अनुज सबै कलाकारको हितमा आफू सधैँ उम्भिने प्रतिवद्धता व्यक्त गरेकी छन्। कलाकारहरूको सीप, दक्षता र विकासका लागि आफू सधै अग्रसर रहनका लागि...

‘परालको आगो’का निर्देशक सुब्बाको उपचारका क्रममा निधन

‘परालको आगो’का निर्देशक सुब्बाको उपचारका क्रममा निधन
काठमाडौं : नेपाली फिल्म ‘परालको आगो’ निर्देशक प्रताप सुब्बाको उपचारका क्रममा निधन भएको छ । उनको बिहीबार भारतको सिलगुडीस्थित एक अस्पतालमा ७८ वर्षको उमेरमा निधन भएको हो । भारतको पश्चिम बंगालका स्थानीय सञ्चारमाध्यमले निर्देशक सुब्बाको निधन भएको जानकारी दिएका छन्। सुब्बा पहिलो नेपालीमूलका भारतीय फिल्म निर्देशक समेत हुन् । सुब्बाले २०३५ सालमा रिलिज भएको परालको आगो निर्देशन गर्दै करिअर थालेका ...

‘प्रेमा’ नेपालीसँगै तमिल, तेलुगु र हिन्दी भाषामा प्रदर्शन हुने

‘प्रेमा’ नेपालीसँगै तमिल, तेलुगु र हिन्दी भाषामा प्रदर्शन हुने
काठमाडौं। नेपाली चलचित्र ‘प्रेमा’लाई हिन्दी, तमिल र तेलुगु भाषामा समेत प्रदर्शन गरिने भएको छ। काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक गोविन्दसिंह भण्डारीले नेपालीबाहेक अन्य भाषालाई ‘ओभर दी टप’ अर्थात् ओटिटीका माध्यमले दर्शकमा पुर्‍याइने जानकारी दिए। “मैले तेलुगु चलचित्रमा काम गरेको छु। त्यहाँका दर्शकलाई लक्षित गर्दै स्वराङ्कन गरिएको छ। यद्यपि नेपालमा भने नेपाली भाषामा मात्र प्रदर्शन हुनेछ”...

आजको राशिफल : वि.सं. २०७९ चैत ३ गते शुक्रबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०७९ चैत ३ गते शुक्रबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ। काममा मातापिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । कीर्तिमानी काम सम्पादन होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । वृष–गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला ।विभिन्...

टेली चलचित्र ’सर्खारको सर’को प्रोमो सार्वजनिक,दीपक आचार्य ‘काकु’,सिपि पुडासैनी धतुरे र रबिन्द्र झाको दमदार अभिनय

टेली चलचित्र ’सर्खारको सर’को प्रोमो सार्वजनिक,दीपक आचार्य ‘काकु’,सिपि पुडासैनी धतुरे र रबिन्द्र झाको दमदार अभिनय
काठमाडौँ। सामाजीक कथा बस्तुमा निर्माण गरिएको टेली चलचित्र ’सर्खारको सर’ को प्रोमो सार्वजनिक गरिएको छ । ‘सर्खारको सर’ राजनीतिक बिकृति विसंगति संगै नेपाली समाजमा घटेका यथार्थ घटना र गाउँ समाजमा परेका समस्याहरुलाई उजागर गर्ने उदेश्यले निर्माण गरिएको निर्माण टिमले बताएको छ । सिरियलको निर्देशन बिनय राज पौडेलले गरेका छन्। टेली चलचित्र प्रत्येक बुधवार राती ८.४५ बजे नेपाल नेटवर्क टेलिभिजनबाट प्रशारण ह...