एन आर क्याम्पस स्ववियु सभापतिमा अर्जुन खड्काको उम्मेद्वारी
काठमाडौं। चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि एन आर क्याम्पसमा अनेरास्ववियुका तर्फबाट सभापतिको उम्मेदवारमा अर्जुन खड्कालाई चयन गरिएको छ।
अनेरास्ववियुका खुल्ला लेखा आयोग केन्द्रिय सदस्य रहेका खड्का यस अघि सोहि क्याम्पस कमिटीको अध्यक्ष रहेका थिए। लामो समयदेखि अनेरास्ववियुमा क्रियाशील रहेका खड्काले एन आर क्याम्पसमा शैक्षिक सुधार र विद्यार्थी हकहितका लागि आवाज उठाउदै आए...














