गीतकार हरि उप्रेतीको नयाँ गीत ‘तिमी राधा हुनु मेरी’ सार्वजनिक

गीतकार हरि उप्रेतीको नयाँ गीत ‘तिमी राधा हुनु मेरी’ सार्वजनिक
गीतकार हरि उप्रेतीको नयाँ गीत ‘तिमी राधा हुनु मेरी’ सार्वजनिक भएको छ । प्रमोद खरेल र तृप्ती खडकारगुरुङको स्वर, गोविन्द मधुर आचार्यको संगीत र कमल थापको मिक्सिङ एवं माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विजय गुरुङको निर्देशन रहेको गीतको भिडियोमा विजय गुरुङ र समप्रिय खडकाको अभिनय छ । केशव अधिकारीको छायांकन, दीपकको ड्रोन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन र कलर छ । हरि उप्रेती ने...

सीएनआई एक्स्पोमा आजको साँझ राजु लामाको प्रस्तुति

सीएनआई एक्स्पोमा आजको साँझ राजु लामाको प्रस्तुति
विराटनगर / विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोलाई अझ सांगीतिक र मनोरञ्नात्मक बनाउन आज साँझ चर्चित ब्याण्ड मंगोलियन हार्ट र उक्त ब्याण्डका स्पन्दन राजु लामाको प्रस्तुति हुने भएको छ । राजु लामा त्यस्ता पपस्टार हुन्, जसले नेपाली म्यूजिकमा पप संगीगलाई उचाईमा पु¥याइदिए । उनले गाएका ‘नतानु त तानु लाग्ने, बादल पारीको देशबाट, उँभो उँभो खासा म जाँदा, ओइ नाना, सायद तिम्रो बाटोमा, गाजलु टिका, तिमीलाई देखे...

नयाँ बर्षमा नरेन र सुरक्षाको ‘बुलाकी’

नयाँ बर्षमा नरेन र सुरक्षाको ‘बुलाकी’
काठमाडौं,२३ माघ । नारी प्रधान कथानक फिल्म ‘बुलाकी’ नयाँ बर्ष अर्थात् ०८० बैशाख १ गते प्रदर्शन हुने भएको छ । लक्ष्मण सुनार निर्देशीत फिल्मका निर्माता टोपेन्द्र विष्टले सामाजीक संजालमार्फत आफ्नो फिल्मको नयाँ पोस्टरसहित प्रदर्शन मिति सार्वजनीक गरेका हुन् । ‘फस्र्टलुक’ का कारण चर्चामा रहदै आएको फिल्ममा नरेन खड्का,सुरक्षा पन्त र बिराज बिष्टका साथमा रमेश बुढाथोकी,प्रकाश कँडेल,कुलदीप अधिकारी,सुशील पो...

आईआई एफ्टी स्कूल ओफ फेसन डिजाइन कै बर्चास्वो रहयो नेशनल डिजाइनर रनवे मा

आईआई एफ्टी स्कूल ओफ फेसन डिजाइन कै बर्चास्वो रहयो  नेशनल   डिजाइनर रनवे मा
काठमाडौं, २३ माघ । गत बर्सको शिर्ष उपाधि पनि आई आई एफ्टी स्कूल ओफ फेसन डिजाइन कै स्यामुअल अर्कानसास बिजय प्राप्त गरेको फेसन डिजाइनको प्रतिस्पर्धात्मक प्रतियोगिता ‘नेशनल डिजाईनर रनवे–२०२३’को शीर्ष उपाधि यस वर्ष पनि आई आई एफ्टी स्कूल ओफ फेसन डिजाइन बाट अध्यापन गरेका बिप्लवराज नाग नहरले जितेका छन् । शुक्रबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाच घरमा आयोजित प्रतियोगिताको फाइनलमा विभिन्न फेश...

राजु गिरीको निर्देशनमा चलचित्र ‘नम्बरी सुन’मा मोडल अनिता गिरी अनुबन्धित

राजु गिरीको निर्देशनमा चलचित्र ‘नम्बरी सुन’मा मोडल अनिता गिरी अनुबन्धित
राजु गिरीको निर्देशनमा चलचित्र ‘नम्बरी सुन’मा मोडल अनिता गिरी अनुबन्धित भएकी छन् । माघ २० गतेबाट फ्लोरमा जाने यो चलचित्रमा अनिता गिरी ,गौरव पहारी, नम्रता सापकोटा, विनोदसँगै सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, सविन बास्तोला, गीता अधिकारी, स्मृति वलीलगायत कलाकारको अभिनय रहने बताइएको छ । निर्देशक गिरीले ‘नम्बरी सुन’ झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण गर्न लागेको जानकारी ...

साहित्यकारहरूका लागी चलचित्र ‘निरमाया’ को बिसेष शो

साहित्यकारहरूका लागी चलचित्र ‘निरमाया’ को बिसेष शो
काठमाडौँ। नेपाल स्रष्टा समाजले चलचित्र विकास बोर्डको हलमा चलचित्र 'निरमाया' को बिसेष प्रदर्शन गर्‍यो। साहित्यकारहरूका लागि प्रदर्शन गरिएको यस चलचित्रमा जातीय विभेद, कुप्रथा र छुवाछुतको विषय समेटिएको छ। समान र सभ्य समाजको निर्माण, नैतिक सन्देश, फरक दृष्टिकोणको अन्त्य, उचनिचको फरक हटाउनुपर्ने जस्ता विषयलाई चलचित्रमा देखाइएको छ। कला र शिपको राम्रो संयोजन रहेको 'निरमाया' मा महिला र पुरुष दुई जातिमात...

हेमन्त र बिजय पुनको ‘पिरती’ को चर्चा

हेमन्त र बिजय पुनको  ‘पिरती’ को चर्चा
काठमाडौं । गायक तथा सारंगी वादक हेमन्त कान्छा रसाइलीको ‘पिरती’ बोलको गीतको भिडियो ट्रेण्डिगंमा आएको छ । हेमन्त र गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको भिडियो यो समचार तयार पार्दासम्म ट्रेण्डिगंको २१ औँ स्थानमा रहेको छ । राजकुमार बगरको शब्द तथा संगीत रहेको गीतमा गायक स्वयमकै एरेन्ज रहेको छ । पर्यटकीय नगरी घान्द्रुकमा छायाँकन गरिएको भिडियोमा माछापुछ्रे, अन्नपूर्ण हिमशृखलाको काखैमा हेमन्त,...

वि।सं। २०७९ माघ २४ गते मंगलबारको राशिफल । श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि।सं। २०७९ माघ २४ गते मंगलबारको राशिफल । श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष –व्यावसायिक काममा खर्च बढ्नेछ, अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ ।एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । वृष –आज आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला ।उद्योग...

प्रकाश ढकालको “कर” लाई गुगलले गर्यो ब्याण्ड (भिडियो सहित)

प्रकाश ढकालको “कर” लाई गुगलले गर्यो ब्याण्ड (भिडियो सहित)
काठमाण्डौ माघ २३ - वर्तमान राजनीतिक बेथिती र बिसङ्गतीमाथी प्रहार गर्दै गायक तथा सर्जक प्रकाश ढकालको नयाँ गित "कर" केहि दिन अगाडी सार्वजानिक भएको थियो । सार्बजनिक भएको छोटो समयमा नै यस गीतको गुगलबाट प्राप्त हुने बिज्ञापन रोकिएको छ । सामाजिक मुद्दा, चुनाव वा राजनीति नीतिहरू सामाग्रीमा समाबेस गरिएको भन्दै गुगलबाट प्राप्त हुने बिज्ञापन रोकिएको हो । राकेश सोनीको संगित संयोजन र श्यामश्वेत रसाईलीको ध्...

सुदर्शन श्रेष्ठ, शिसन सिंह बल, भाबुक सिवाकोटी र रुपेश वाइबाको अभिनयमा “साथि” बजारमा

सुदर्शन श्रेष्ठ, शिसन सिंह बल, भाबुक सिवाकोटी र रुपेश वाइबाको अभिनयमा “साथि” बजारमा
काठमाण्डौ माघ २३ - नेपाली संगीतको बजारमा एम एन एस म्युजिक ले भर्खरै मात्र "साथि" बोलको गीत सार्बजनिक गरेको छ । पछिल्लो पुस्ताका संगीत पारखीहरुलाई लक्षित गरेर सार्बजनिक गरिएको यस गीतलाई वियोगान्त भावमा तयार पारिएको छ । गीतमा आशिस गुबाजुको स्वर सुन्न सकिन्छ भने शब्द सन्जय बिक्रम र संगीत महेश ज्ञवालीको रहेको छ । साथि बोलको गीतको म्युजिक भिडियोमा सुदर्शन श्रेष्ठ, शिसन सिंह बल, भाबुक सिवाकोटी र रुपे...