फाल्गुन पहिलो साताबाट प्रसारण हुने सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को ट्रेलर सार्वजनिक

फाल्गुन पहिलो साताबाट प्रसारण हुने सिरिज  ‘लाल बहादुर, द स्पार्क ‘को  ट्रेलर सार्वजनिक
जी मिडिया कनेक्सन प्रा. ली.को ब्यानरमा निर्मित नेपाली सिरिज 'लाल बहादुर, द स्पार्क 'को ट्रेलर सार्वजनिक भएको छ । देवजंग थापाको लेखन तथा निर्देशन रहेको सिरिजमा लोकप्रिय कलाकारहरु सरोज खनाल, सुनिल थापा, कमेडियन खड्ग बहादुर पुन :(ख.ब.पु)को मुख्य भूमिका रहेको ट्रेलरमा देखाइएको छ । २०७२ सालको विनासकारी भुईचालो पछि पानीको मुहान सुकेको गाउँमा पानी ल्याउन गरेको प्रयासको कथा रहेको सिरिज चार सिजन गरी ...

वि।सं। २०७९ माघ २५ गते बुधबारको राशिफल । श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि।सं। २०७९ माघ २५ गते बुधबारको राशिफल । श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष –आत्मीयजनसँग भेटघाट होला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो रोगले पनि सताउन सक्छ ।बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ । वृष – भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुप...

बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई मानव बेचविखनको कसुरमा ७ वर्ष कैद

बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई मानव बेचविखनको कसुरमा ७ वर्ष कैद
सुन्दरी प्रतियोगिताका नाममा बाल यौन दूरुपयोग गरेको आरोप लागेका मनोज पाण्डे भन्ने मनोज कुमार जैशीलाई सात वर्ष जेल सजाय तोकिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालको इजलासले सोमबार पाण्डेलाई मानव बेचबिखन–ओसारपसारसम्बन्धी मुद्दामा सात वर्ष जेल सजाय सुनाएको हो। अदालतले पीडित पक्षले गरेको मागअनुसार सरकारी वकिलको कार्यालयले दर्ता गरेको अभियोग दाबी आंशिक पुग्ने ठहरसहित पाण्डेलाई सात वर्ष जे...

३२ औं ट्रफी उचाल्दै बियोन्सेले तोडिन् ग्रामी रेकर्ड

३२ औं ट्रफी उचाल्दै बियोन्सेले तोडिन् ग्रामी रेकर्ड
काठमाडौँ — प्रसिद्ध ग्रामी अवार्डमा गायिका बियोन्सेले सबैभन्दा धेरै अवार्ड जित्ने कीर्तिमान कायम गरेकी छन् । ६५ औं संस्करणको यो अवार्डमा बियोन्सेले ३२ औं ट्रफी उचालेल्दै यो रेकर्ड बनाएकी हुन् । 'रेनससेन्स'बाट उत्कृष्ट डान्स/इलेक्ट्रोनिक एल्बमको विधामा यो वर्षको ग्रामी अवार्ड जितेसँगै बियोन्सेले २० वर्षदेखि ३१ अवार्डको रेकर्ड बनाएका हंगेरियन-ब्रिटिश अर्केस्ट्रल जर्ज सल्टीको रेकर्ड तोडेकी हुन् । ...

भ्यालेन्टाइन सप्ताह सुरु, आज रोज डे

भ्यालेन्टाइन सप्ताह सुरु, आज रोज डे
काठमाडौं, २४ माघ । फेब्रुअरी महिनालाई प्रेमिल जोडीहरुको महिना मान्ने गरिन्छ । उनीहरुका लागि फेब्रुअरी महिना निकै विशेष हुन्छ । फेब्रुअरीको दोस्रो साता अर्थात आजबाट प्रेमीहरु एकआपसमा प्रेम साटासाट गर्छन् । माया गर्नेहरूका लागि आजबाट हरेक दिन उत्सव जस्तै हुन्छ । प्रेम गर्ने जोडीहरूले साताभर आफ्नो पार्टनरसँग प्रेम व्यक्त गर्न विभिन्न तरिकाहरू अपनाउँछन् त्यसैले प्रेमको यो हप्तालाई भ्यालेन्टाइन साता...

‘द अनब्रेकेबल : अगस्त्य’ नाजिर र मलिका अनुबन्धित

‘द अनब्रेकेबल : अगस्त्य’ नाजिर र मलिका अनुबन्धित
काठमाडौं । दुई च्याप्टरमा निर्माण हुन लागेको फिल्म ‘द अनब्रेकेबल : अगस्त्य’मा थप दुईजना कलाकार अनुबन्ध भएका छन् । फिल्मको मुख्य भूमिकामा निर्माण टीमले अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महतसँग सम्झौता गरेको हो । सोमबार पोस्टर सार्वजनिक गर्दै फिल्ममा उनीहरुको प्रवेशबारे जानकारी गराइएको हो । अघिल्लो महिना फिल्ममा अभिनेता सौगात मल्ल अनुबन्धित भएका थिए । सौगात, नाजिर र मलिकाको प्रवेशसँगै फिल्ममा...

उत्तर कोरिया सेनाको ७५ औं वार्षिकोत्सव मनाउने तयारीमा

उत्तर कोरिया सेनाको ७५ औं वार्षिकोत्सव मनाउने तयारीमा
उत्तर कोरियाले भोलि कोरियाली जन सेना स्थापनाको ७५ औं वार्षिकोत्सव मनाउँदै छ । सेनाले आफ्ना महान कमाण्डरहरुको नेतृत्वमा निरन्तरता सफलता प्राप्त गरिरहेको उल्लेख छ । समाजवादी कोरिया स्थापनाका महान नेता किम इल सुङले शक्तिशाली सेनाको स्थापना गरेका हुन् । सन् १८४५ अगष्ट १५ मा जापानी सेनाको कब्जाबाट मुक्ति प्राप्त गरेपछि मातृभूमिको रक्षार्थ १८४६ फेब्रुअरी ८ तारिखका दिन उक्त सेनाको स्थापना गरिएको त्यहा...

अशोक सुब्बा र रचना रिमालको आवाजमा ‘आच्छा लेकिन’

अशोक सुब्बा र रचना रिमालको आवाजमा ‘आच्छा लेकिन’
आशिष राइद्धारा संगीतबद्ध आच्छा लेकिन बोलको गीतको भिडियो यतिबेला युटयुवमा सार्वजनिक भएको छ । गीतमा अशोक सुब्बा र रचना रिमालको आवाज समावेश गरिएको छ । गीतमा शब्द संगीत आशिक राइको रहेको छ । आरडि थापाले एरेन्ज तथा रेकर्ड गरेको उक्त गीतको भिडियोलाई आशिक राइले नै निर्देशन गरेका हुन । गीतको भिडियोलाई सुमन तामाङले आकर्षक तरिकाले छायाँकन गरेका हुन । गीतमा अशोक सुब्बा, अन्जली चौधरी, लक्ष्मी तामाङ, अमृत लिम्...

पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश

पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश
काठमाडौं । अभिनेता पल शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा उच्च अदालत पोखराले दुबै पक्षलाई झिकाउने आदेश दिएको छ । नाबालिगलाई बालयौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले पल शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र पल शाह दुबै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए ।...

गायक सीताराम पोखरेल लाई भारतको लोकप्रिय अवार्ड

गायक सीताराम पोखरेल लाई भारतको लोकप्रिय अवार्ड
कृष्ण पोखरेल, काठमाण्डौं ।नेपाली म्युजिक भिडियोका बादशाह नै मानिएका नेपाली गायक सीताराम पोखरेल भारतमा सम्मानित बनेका छन्। भारतको पदमश्री अवार्ड पछिका ठूला अवार्ड मानिएको भारतीय प्रतिष्ठित अवार्डवाट गायक पोखरेल सम्मानित बनेका हुन्। विगत तीन दशक देखि नेपाली गीत गायन तथा नेपाली म्युजिक भिडियो लगायत सामाजिक क्षेत्रमा उच्च योगदान दिएवापत गायक पोखरेललाई इण्डियन टेलिभिजनको दादासाहेव फल के अवार्ड २०२३...