साम्राज्ञीको गुनासो : नबुझी मान्छेहरुले व्यर्थै आरोप लगाउँछन्

साम्राज्ञीको गुनासो : नबुझी मान्छेहरुले व्यर्थै आरोप लगाउँछन्
काठमाडौं : नेपाली फिल्ममा अनेक आरोप खेप्दै अगाडी डो¥याइरहेकी अभिनेत्री हुन् साम्राज्ञी आरएल शाह । उनका बारेमा धेरै जसो फिल्म चल्न नसकेको या चलेको तर अभिनय नभएको जस्ता आरोप लाग्ने गरेका छन् । उनी आफैले काम गरेका निर्माणटिमले समेत बेला बेलामा अनेक आरोप लगाउने गरेको सुनिन्छ । तर, यस कुराले अभिनेत्री शाहलाई दुख्ख लाग्ने गरेको रहेछ ।राम्रो काम गर्दागर्दै पनि अरुका कमजोरीका कारण आफुलाई आरोप लगाउद...

दुबई फेस्टिभल विवादमा सूर्य कर्पोरेसनको प्रष्टीकरण : भुवन केसीसँग व्यापारिक साझेदारी छैन

दुबई फेस्टिभल विवादमा सूर्य कर्पोरेसनको प्रष्टीकरण : भुवन केसीसँग व्यापारिक साझेदारी छैन
काठमाडौं । चलचित्र विकास बोर्डले यूएईको दुबईमा गर्न लागेको फिल्म महोत्सवलाई लिएर भइरहेका पछिल्ला विवादबारे व्यवस्थापक सूर्य कर्पोरेसनले प्रष्टीकरण दिएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै संस्थाले आफू एजुकेसनल कन्सलटेन्सी नभएर टुर एण्ड ट्राभल एजेन्ट मात्र भएको बताएको छ । टुर एण्ड ट्राभल एजेन्टको रुपमा पहिलेदेखि नै टुर प्याकेज र इभेन्ट सञ्चालन गर्दै आएको तर वैदेशिक रोजगार विभागले एजुकेसनल कन्सलटेन...

माघ १९ गतेदेखि विराटनगरमा शुरु हुने सीएनआई कोशी एक्स्पोको तयारी अन्तिम चरणमा

माघ १९ गतेदेखि विराटनगरमा शुरु हुने सीएनआई कोशी एक्स्पोको तयारी अन्तिम चरणमा
विराटनगर / विराटनगरमा माघ १९ देखि २८ गते सम्म दिनसम्म सञ्चालन हुने सीएनआई कोशी एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको आयोजक नेपाल उद्योग परिसंघ प्रदेश १ ले जनाएको छ । एक्स्पोमा वृहत रुपमा उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य मिल तथा मेसिनरी औजार, अटो, सेवा क्षेत्रलगायत उपभोग्य वस्तुका ४ सय स्टलहरु रहने आज पत्रकार सम्मेलन गरी आयोजकले जनाएको छ । एक्स्पोले चौतर्फी मन्दी छाएको आर्थिक क्षेत्रलाई ...

वि।सं। २०७९ माघ १८ गते बुधवारको राशिफल । श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि।सं। २०७९ माघ १८ गते बुधवारको राशिफल । श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष– कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् । विशेष योजना गोप्य राख्नुहोला। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । वृष– रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने ...

मल्लिकाको बोल्ड अवतार ‘आउसँगै झुमी नाचौँ’ मा ( भिडियो )

मल्लिकाको बोल्ड अवतार  ‘आउसँगै झुमी नाचौँ’ मा  ( भिडियो )
काठमाडौं । गायक सपन श्रेष्ठ र गायिका लक्ष्मी हमालले आइटम डान्सिङ गीत ‘आउसँगै झुमी नाचौँ’ सार्वजनिक गरेका छन् । लक्ष्मी हमालको शब्द ,सगीत र राहुल प्रधानको एरेन्ज रहेको गीतको आइतबार काठमाडौमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । पछिलो समयका ब्यस्त मोडेल सुधिर श्रेष्ठ र मल्लिका राजोपाध्यको लिडरोल रहेको गीतको म्युजिक भिडियोलाइ सपन श्रेष्ठ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । अहिले...

वि।सं। २०७९ माघ १७ गते मंगलवारको राशिफल । श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि।सं। २०७९ माघ १७ गते मंगलवारको राशिफल । श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष– भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । गोपनीयतामा ध्यान पुर्याउनुहोला । साँझदेखि स्थितिमा सुधार आउनेछ । वृष– छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ । विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ । नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ...

मेचु धिमाल र साहिल लिम्बुको म्युजिक भिडियो सार्वजनिक

मेचु धिमाल र साहिल लिम्बुको म्युजिक भिडियो सार्वजनिक
काठमाण्डौं अपेक्षाकृत नेपालमा उत्कृष्ट म्युजिक भिडियोहरु निर्माण हुन थालेका छन् । थोरै लगानी र थोरै जनशक्तिमा निर्माण हुने म्युजिक भिडियोका लागि पर्याप्त मेहनत गरेको देखिन्छ । साथै सिलसिलाबद्ध कथा पनि पेश गर्ने प्रवृत्ति बढेको छ । यस्तै एक म्युजिक भिडियो सार्वजनिक भएको छ, सिङ्गो संसार । यसमा मेचु धिमालले स्वर दिएकी छिन् । गायन रियलिटी शो भ्वाइस अफ नेपालबाट निकै चर्चा बटुलेकी उनले यसमा मीठो भाक...

देश दौडाहामा विपिन, प्रियंका र शिल्पा

देश दौडाहामा विपिन, प्रियंका र शिल्पा
काठमाडौं । फागुन ५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘फूलबारी’को प्रवद्र्धनमा मुख्य कलाकारसहितको टोली देश दौडाहामा निस्किएको छ । विपिन कार्की, प्रियंका कार्की, शिल्पा मास्केलगायतले देशका पाँच सहरमा प्रचारप्रसार गर्दै दर्शकलाई फिल्म हेर्न आग्रह गर्नेछन् । शुक्रबार बुटवलबाट सुरु भएको दौडाहा पोखरा, भरतपुर, इटहरी हुँदै बिर्तामोडमा पुगेर टुंगिनेछ । बुटवलको मणिमुकुन्द, सिद्धार्थ गौतम, न्यु होराइ...

वि।सं। २०७९ माघ १६ गते सोमवारको राशिफल । श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि।सं। २०७९ माघ १६ गते सोमवारको राशिफल । श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष– समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । होसियारीसाथ काम लिने प्रयत्न गर्नुहोला । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । वृष– प्रक्रिया नमिल्नाले पहिलेको काम दोहोर्याउनुपर्ने हुन सक्छ । आलोचकहरूले पनि सताउन सक्छन् । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् साथै सहयोग गर्न...

कृष्ण कडेँलको स्वरमा ‘धौलागिरीको सेरोफेरो जन्मभुमी मेरो’ सार्वजनिक

कृष्ण कडेँलको स्वरमा ‘धौलागिरीको सेरोफेरो जन्मभुमी मेरो’ सार्वजनिक
काठमाडौं। कृष्ण कडेँल र गायिका सुनिता बुढाक्षेत्रीको सुमधुर स्वरमा रहेको ‘धौलागिरीको सेरोफेरो जन्मभुमी मेरो’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कृष्ण कडेँलको शब्द तथा संगीत रहेको छ । अर्जुन पन्तको अफिसियल यूटुव च्यानलमार्फत सार्वजनिक गरेको उक्त गीतमा अर्जुन पन्त , रुपी सिन्जाली मगर , तारा थापा , तेजेन्द्र दुराको समेत गीतमा स्वर रहेको छ । नेपालकै धैलागिरी अञ्चलको आसपासका ठाउँम...