गीतकार एबम फिल्म निर्देशक चेतन कार्कीको गीति एल्बम ‘म चेतन’ लोकार्पण

गीतकार एबम फिल्म निर्देशक चेतन कार्कीको गीति एल्बम ‘म चेतन’ लोकार्पण
गीतकार एबम फिल्म निर्देशक स्वर्गीय चेतन कार्कीको पहिलो गीति एल्बम 'म चेतन' लोकार्पण गरिएको छ। नारायण ओलीको एकल संगीत रहेको एल्बमलाइ गीतकार कार्कीको ८४ औं जन्मजयन्तीको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरेको गरिएको हो । वरिष्ठ नृत्य निर्देशक भैरब बहादुर थापा,चेतन कार्की प्रतिष्ठानकी अध्यक्ष कलाकार मिथिला शर्मा ,चेतन कार्कीकी धर्मपत्नी गंगा कार्की गायिका कुन्ती मोक्ता...

गायक रामकृष्ण ढकाल र गायिका बेनिषा पौडेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक

गायक रामकृष्ण ढकाल र गायिका बेनिषा पौडेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक
काठमाडौँ। गायक रामकृष्ण ढकाल र गायिका बेनिषा पौडेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। अभिनेता आकाश श्रेष्ठको जन्म दिनको अवसर पारेर सार्वजनिक गीतको भिडियोमा अनुषा अधिकारी र आकाशको जोडी बाँधिएको छ। गोबिन्द कँडेल आँशुको शब्द रचना तथा दिपक शर्माको संगीत रहेको छ। सार्वजनिक 'ए माया जुनकिरी' बोलको गीतको भिडियोको निर्माता सुरज अधिकारी रहेका छन्। राजेन्द्र बजगाईंको संगीत संयोजन रहेको गीत...

बिदुर खड्का र शारदा रसाइलीको स्वरमा अर्को लोभ लाग्दो गीत “मायाँको पिरलो” सार्बजनिक’

बिदुर खड्का र शारदा रसाइलीको स्वरमा अर्को लोभ लाग्दो गीत “मायाँको पिरलो” सार्बजनिक’
काठमाण्डौ कार्तिक १९ - नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पुनः अर्को लोभ लाग्दो प्रस्तुति सार्बजनिक भएको छ । उक्त गीत बिदुर खड्काको "मायाको पिरलो" बोलको रहेको छ । गीतमा बिदुर खड्का र शारदा रसाइलीको सुमधुर स्वर सुन्न सकिन्छ । गीत सुन्दा बिस्वको जुनसुकै कुनाकन्दरामा रहेता पनि आफ्नै गाउँवस्तीमा पुगेको महसुस हुनेछ । माथि उल्लेखित गीतलाई लय आकाश राइले भरेका हुन् भने शब्द सुर्य तामाङ्गको रहेको ...

सोनाक्षीसँग मुम्बइमा प्रदीप

सोनाक्षीसँग मुम्बइमा प्रदीप
फिल्म ‘प्रेमगीत ३’ हिन्दी भाषामा समेत भारतमा रिलिज भएपछि नायक प्रदीप खड्का मुम्बई सर्कलमा नजिकिएका छन् । यसैले, उनी हिजोआज नेपालमा भन्दा बढी भारतमा देखिन्छन् । उनै, प्रदीप नायिका सोनाक्षी सिन्हाको मुख्य भूमिका रहेको फिल्म ‘डबल एक्सल’को प्रिमियरमा देखिएका छन् । फिल्मका कलाकार जाहिर इक्बालको निम्तोमा प्रदीप प्रिमियमार सहभागी भएका थिए । प्रदीप आफैले सामाजिक संजालमा तस्वीर पोष्ट गरेका छन् । फिल्मको...

एक महिनासम्म सेक्स नगर्ने कान्येको घोषणा

एक महिनासम्म सेक्स नगर्ने कान्येको घोषणा
एजेन्सी लसएन्जल्स, १९ कात्तिक अमेरिकी ¥यापर कान्ये वेस्टले आफूले एक महिनासम्म कुराकानी र सेक्स गर्न छोड्ने घोषणा गरेका छन् । उनले यो अवधिमा एडल्ट फिल्म हेर्ने, मदिरा पिउने कामलाई त्याग्ने घोषणा गरेका हुन् । ४५ वर्षे ¥यापरले आफूले वर्बल फास्ट सुरु गर्न लागेकोले यी सबै काम एक महिनाका लागि बन्द रहने बताएका हुन् । उनले ट्वीटरमार्फत ३० दिनसम्म शुद्धिकरणको हिस्साका रुपमा वर्बल फास्टमा जान लागेको ...

आज वि.सं.२०७९ साल कार्तिक २० गते आइतबारको राशिफल

आज वि.सं.२०७९ साल कार्तिक २० गते आइतबारको राशिफल
मेष–शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । खानपानमा विचार पु¥याउने गर्नुहोला । नयाँकामहरू पाउने योग छ । शैक्षिकव्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू सुचारु भएर जानेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । वृष–चरित्रसम्वन्धी आरोप आउन सक्ने भएकोले विपरित लिङ्गीहरुबाट टाढा रहनु हितकर हुनेछ । कहि टाढाको यात्रा गर्ने अवसर प...

साईकलमा चुनाव प्रचार गर्ने स्वतन्त्र उम्मेदवार नरेश लाभ

साईकलमा चुनाव प्रचार गर्ने स्वतन्त्र उम्मेदवार नरेश लाभ
बिराटनगर। मोरंग क्षेत्र न -५ ख प्रदेश सभा सदस्यको चुनावी संग्राम रोचक छ। दलिय उम्मेदवारलाई कडा टक्कर दिन स्वतन्त्र प्रदेश सभा सदस्यका उम्मेदवार नरेश कुमार लाभ यदि बेला दैनिकी जस्तो मतदाताको घर घरमा पुग्छन् र आफ्नो एजेन्डा उनीहरु माझ प्रस्तुत गर्छन्। देशभरि नै दलिय उम्मेदवारहरु बाट जनता वाक्क भएको कारणले यस पटक क्षेत्रका जनताले आफुलाई सहयोग गर्नेमा लाभ ढुक्क छन्। पुर्व प्रहरी समेत रहेका लाभ क...

आजबाट दोस्रो सातामा महजोडीको ‘महापुरूष’, एक सातामा कति कमायो ?

आजबाट दोस्रो सातामा महजोडीको ‘महापुरूष’, एक सातामा कति कमायो ?
काठमाडौं, १८ कात्तिक सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘महापुरूष’ प्रदर्शनमा आएको आज (शुक्रबार) दोस्रो साता पुगे पनि हलहरुमा भने दर्शकहरुको उत्साहजनक उपस्थिति देखिएको छ । मोफसल यात्राको प्रचारप्रसारमा निस्किएको निर्माण टिम र कलाकारहरुको टोली बुटवलबाट शुक्रबार चितवन आइपुगेको छ । देशव्यापी रुपमा प्रचारप्रसारमा निस्किएको निर्माण टिमले नेपालगञ्जका दर्शकहरुसँग बसेर फिल्म हेरेर बुटवल हुँदै शुक्रब...

देशको विकासका लागी राप्रपालाई जिताउन राप्रपा उम्मेदारको आग्रह

देशको विकासका लागी राप्रपालाई जिताउन राप्रपा उम्मेदारको आग्रह
काठमाण्डौं । काठमाण्डौं क्षेत्र नं. ४ (ख) का राप्रपा उम्मेदवारहरु पुन्यलाल श्रेष्ठ र ठाकुर मोहन श्रेष्ठ देशको विकासका लागी आम मतदाताहरुले हलो चुनाव चिन्हमा मतदान गर्नको लागी आग्रह गरेका छन । आज काठमाण्डौं क्षेत्र न ४ (ख) ले आयोजना गरेको चुनावी सभालाई संम्बोधन गर्दै प्रदेश सभा सदस्यका उम्मेदार पुन्य लाल श्रेष्ठले काठमाण्डौं क्षेत्र ४ (ख) क्षेत्रको विकास र सम्बृद्धिकालागी आफुलाई जिताउन आग्रह गरे ।...

विराटनगरमा मंसिर १६ गते मानवताका लागि ‘नेपथ्य लाइभ कन्सर्ट’

विराटनगरमा मंसिर १६ गते मानवताका लागि ‘नेपथ्य लाइभ कन्सर्ट’
विराटनगर । आउँदो मंसिर १६ गते विराटनगरमा मानवताका लागि सांगीतिक यात्रा ‘नेपथ्य लाइभ कन्सर्ट’ आयोजना हुने भएको छ । मानवसेवा आश्रमले एक दशकदेखि सडकपेटी एवं सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गर्दै आइरहेको छ । आश्रमले मानवीयताको अभियानलाई थप प्रभावकारी बनाउन नेपथ्य ब्याण्डसँगको सहकार्यमा विराटनगरको हाटखोला मैदानमा नेपथ्य लाइभ कन्सर्ट गर्न लागेको जनाएको छ । एक महिने लाइ...