के चलचित्रकर्मीहरु ‘भलाद्मी’ नै हुन् ?

के चलचित्रकर्मीहरु ‘भलाद्मी’ नै हुन् ?
के चलचित्रकर्मीहरु ‘भलाद्मी’ नै हुन् । के चलचित्र क्षेत्र ‘भलाद्मी’हरुको क्षेत्र नै हो । नेपाल सरकारले चलचित्र क्षेत्रको अस्तित्व नै स्विकार नगरेको अवस्थामा चलचित्रकर्मीहरुले भने बुलन्द आवाज उठाउन नसकेको भन्दै ‘भलाद्मी’ भन्ने शब्द प्रयोग गरिएको हो । चलचित्र संघका पूर्व अध्यक्ष एवं निर्माता प्रदिप कुमार उदयले सरकारलाई दबाब दिन नपुगेको भन्दै चलचित्रकर्मीहरुलाई ‘भलाद्मी’को संज्ञा दिएका हुन् । ...

अडिसनबाट पास भएपछि फिल्म गर्छु : रेश्मा घिमिरे

अडिसनबाट पास भएपछि फिल्म गर्छु : रेश्मा घिमिरे
रेश्मा घिमिरेलाई टिकटक स्टारको रुपमा चिन्ने गरिन्छ । उनले टिकटकमा बनाएका भिडियोबाटै ठूलो लोकप्रियता कमाएकी छन् । टिकटकमा आफ्नो अभिनय कला प्रस्तुत गर्नुभन्दा अगाडि उनले नेपाली फिल्ममा अभिनय गरेकी थिइन् । करीब ६ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘यो साइनो मायाको’ उनको डेब्यू फिल्म थियो । तर, यो फिल्मले उनलाई सफलताको सुख दिन सकेन । यसपछि उनले फिल्ममा काम गरेकी छैनन् । म्यूजिक भिडियो भने उनले...

निर्देशक माधब राज खरेलको ‘हाम्रो साझा हिमाल’ गिनिज बुक अफ वल्ड रेकर्डमा

निर्देशक माधब राज खरेलको ‘हाम्रो साझा हिमाल’ गिनिज बुक अफ वल्ड रेकर्डमा
काठमाडौं - संसारको अग्लो स्थानमा छायाँकन गरिएको गीत ‘हाम्रो साझा हिमाल’लाई गिनिज बुक अफ वल्ड रेकर्डमा स्थापित गराउदै नेपालीका लागी नयाँ सफलता दिलाउन सफल भएका छन् चलचित्र निर्देशक माधव राज खरेल, निर्माताद्धय कमला जोशी, पुष्कर नेपाल र गायक पुर्ण राई । लामो समयदेखि नेपाली चलचित्र कलाकारीता क्षेत्रमा सक्रियको खरेलको टिमले पाएको सफलता सम्पुर्ण नेपाल र नेपालीहरुको लागी गौरवको विषय हो । अहिलेसम्म कसैल...

दोश्रो राष्ट्रिय साधना म्युजिक अवार्ड २०७७ को आवेदन फारम पुन खुल्ला

दोश्रो राष्ट्रिय साधना म्युजिक अवार्ड २०७७ को आवेदन फारम पुन  खुल्ला
काठमाण्डौँ । कोभिड 19 को कारण रोकिएको साधना म्युजिक अवार्डको आवेदन फारम पुन खुल्ला भएको आयोजक सस्था सामना म्युजिक क्रियसनले जनाएको छ । अग्रजलाई सम्मान नवलाई प्रोत्साहन , कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान भन्ने मुख्य उद्धेश्यका साथ आयोजना गर्न लागिएको दोश्रो साधना म्युजिक अवार्ड २०७७को आवेदन फारम पुन खुल्ला गरिएको आयोजकले बताएको छ । नेपाली लोक गीत, आधुनिक, पप र लोक पप, डिजे...

सविनसँग एकसाथ हिड्न चाहने वर्षा

सविनसँग एकसाथ हिड्न चाहने वर्षा
नेपाली चलचित्रका कलाकारहरुमध्ये कतिपयले आफ्नो प्रेम जीवन गोप्य राख्न चाहन्छन् । कतिपय भने प्रेममा रहेपछि प्रेमलाई खुलेरै व्यक्त गर्छन् । नेपालमा हुँदा आफ्नो प्रेम जीवनको बिषयमा खासै नबोलेकी नायिका वर्षा सिवाकोटी अमेरिका पुगेपछि भने खुलेकी छिन् । अमेरिकामा रहेका सविनजंग थापासँग वर्षा प्रेममा छिन् । उनीहरु नजिक भएको १ बर्ष भयो । तर, यसपटक अमेरिका पुगेकी वर्षाले भने सविनसँगको प्रेमलाई खुलेरै व्यक्...

मंसिर १३ गते शनिबार, यस्तो छ तपाईको राशिफल

मंसिर १३ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मान सम्मान प्राप्त हुनेछ । साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – गरेको प्रयास सार्थक बन्नेछ । रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागि...

चिसोमा कोभिड संक्रमणबाट आफूलाई बचाउने उपाय

चिसोमा कोभिड संक्रमणबाट आफूलाई बचाउने उपाय
चिसो मौसम सुरु भइसकेको छ । चिसो मौसममा बढी सक्रिय हुन्छ भन्ने मान्यता राखिएको कोरोना भाइरसले आम नेपालीको जनजीवन यतिबेला प्रभावित बनाएको छ । स्वतन्त्र भएर कतै पनि हिँड्न नसकेको अवस्था छ । कोरोना संक्रमण आफ्नै घरमा बसेका या कार्यालयमा काम गर्ने साथीलाई पनि भएको हुन सक्छ । त्यो अवस्था दुवैको लागि चिन्ताको अवस्था हो । तर यो अवस्थामा के हामी साथीबाट हुन सक्ने संक्रमणबाट बच्नको लागि के गर्ने ? यद...

बिबिसीले विश्वका १०० प्रभावशाली महिलाको सूचिमा राखेपछी सपनाले गरिन प्रधानमन्त्रीलाई यस्तो प्रश्न ? (भिडियो हेर्नुहोस)

बिबिसीले विश्वका १०० प्रभावशाली महिलाको सूचिमा राखेपछी सपनाले गरिन प्रधानमन्त्रीलाई यस्तो प्रश्न ? (भिडियो हेर्नुहोस)
बेवारिसे लासहरुको अन्तिम दा,हासंस्कार गरेकै कारण एउटी साहासी नारीको रुपमा सपना रोका मगरलाई बिबिसीले विश्वका १०० प्रभावशाली महिलाको सूचिमा राखेपछि अहिले उनी चर्चाको शिखरमा छिन् । उनलाई अहिले समाजिक सन्जालमा धेरै धेरैले खोजी रहेका छन उनको कामलाई सबैले खुलेर तारिफ गरी रहेका छन । म्याग्दीकी १८ वर्षीया सपना रोका मगर पनि मृ,त शरीरलाई दा,गबत्ती दिन्छिन् तर उनको अवस्था भने अरुको भन्दा फरक छ । वे,वारिसे...

छुकिला कवाली गीतको म्युजिक भिडियोमा

छुकिला कवाली गीतको म्युजिक भिडियोमा
सिक्कीमेली सुन्दरी छुकिला शेर्पाले घाइते दिलमा आरा चलाएकी छिन्। केही म्युजिक भिडियोमा अभिनय गरी नेपाली रजतपटमा इन्ट्री गर्ने तयारीमा जुटेकी छुकिलाले म्युजिक भिडियोमार्पmत घाइते दिलमा आरा चलाएकी हुन्। उनीद्वारा अभिनीत कवाली शैलीको रोमान्टिक गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो। गायक तथा संगीतकार दाजुभाई सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा मैसाबले घाइते दिलमा आरा चलाइस्यो बोलक...

गीता शर्माको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक

गीता शर्माको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक
गायक किरण भुजेल र गीता शर्माको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘मेरी सोल्टिनी’ बोलको गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत रहेको छ । गम्भीर बिस्टले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका छन्। सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोको सम्पादन नबिन निरौलाले गरेका छन्। भिडियोमा पल शाह,वर्षा राउत,सुरज श्रेष्ठ,सोम्या श्रेष्ठ फिचर्ड छन्। भिडियोको निर्माण दुर्गा ...