गायक बावुल गिरीको ”चाकन चुकुन” भिडियो सार्वजनिक

गायक बावुल गिरीको ”चाकन चुकुन” भिडियो सार्वजनिक
काठमाण्डौं । नायक नाजिर हुसैन र नायिका लक्ष्मी बर्देवाको अभिनयमा रहेको ”चाकन चुकुन” गीतको भिडियो सार्वजनिक भएको छ । गायक बावुल गिरी र गायिका नित्या शिवाको आवाज गीतमा रहेको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । शंकर अधिकारी घायलको शब्द तथा बावुल गिरीको संगीत तथा एरेन्ज गीतमा छ । सरोज भुर्जेलको छायाँकन , सिलन लम्सालको सम्पादन तथा सुरेन्द्र मल्लको निर्देशन भिडियोमा रहेको छ । ”चाकन चुकन” ग...

गायक किरण विष्टको आवाजमा ”सोल्टिनी साईबा” भिडियो सहित

गायक किरण विष्टको आवाजमा ”सोल्टिनी साईबा” भिडियो सहित
काठमाण्डौं । गायिका खुश्बु राई र गायक किरण विष्टको आवाजमा रहेको पुर्वेली लोक गीत ”सोल्टिनी साईबा”को भिडियो सार्वजनिक भएको छ । ग्रामिण समाजमा हुर्कीएका युवा युवती विचको प्रेम कथालाई गीतमा निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । खुश्वु राईको शब्द तथा संगीतमा तयार पारिएको गीतमा मौलिक पनलाई विशेष रुपमा चित्रण गरिएको छ । राज बान्तवाको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।”सोल्टिनी...

गीतकार हरि उप्रेतीको ”छाडी जाने निष्ठुरीको” भिडियो सहित

गीतकार हरि उप्रेतीको ”छाडी जाने निष्ठुरीको” भिडियो सहित
काठमाण्डौं नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका रचना रिमालको आवाजमा रहेको ”छाडी जाने निष्ठुरीको”गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोदनलाई गीतमा कलात्मक एवम आकर्षक रुपमा समेटिएको छ । अमेरिकामा रहेर पनी नेपाली सुगम संगीतमा निरन्तर साधनारत गीतकार हरि उप्रेतीको शब्द तथा विकाश चौधरीको संगीत संयोजन गीतमा रहेको छ । गीतको एरेन्ज सन्जय हमालले गरेका छन । ज्ञानु राईको छायाँकन तथा प्रवल दिप वि...

गायिका भावना उपाध्ययको आवाजमा”अपाङ्ग” भिडियो सहित

गायिका भावना उपाध्ययको आवाजमा”अपाङ्ग” भिडियो सहित
काठमाण्डौं । नेपाली लोकदोहोरी गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका भावना उपाध्यय र गायक अर्जुन पन्तको आवाजमा रहेको ”अपाङ्ग” गीतको भिडियो सार्वजनिक भएको छ । शारिरिक रुपमा ”अपाङ्ग” भएपनी जिवनमा हजारौ प्रेरणादायिक काम गर्नको लागी आफु तयार रहेको कुरा गायिका भावनाले गीत मार्फत ब्यक्त गरिएको छ । अपाङ्गता भएका कारण समाजको अपहेलना र तिरस्कार भोग्नुपर्दाको पिडालाई गीतमा मार्मिक रुपमा प्रस्तुत गरिए...

दाल भात तरकारी : दर्शक प्रतिक्रियासँग डराएको हो मह जोडी ?

दाल भात तरकारी : दर्शक प्रतिक्रियासँग डराएको हो मह जोडी ?
प्रसिद्ध हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तीन दशकभन्दा लामो समयदेखि अभिनयमा सक्रिय छन् । दर्जनौं हाँस्य शृंखलासँगै उनीहरुले नेपाली फिल्ममा पनि आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका छन् । फिल्म ‘बलिदान’ मा उनीहरुले गरेको अभिनयको आज पनि चर्चा हुने गरेको छ । मह जोडीले फिल्म निर्माणलाई पनि निरन्तरता दिँदै आएका छन् । ‘शत्रु गते’ बाट लामो समयपछि फिल्म निर्माणमा फर्किएको य...

घाटामा हल चलाउन तयार छौं : अशोक शर्मा

घाटामा हल चलाउन तयार छौं : अशोक शर्मा
सिनेमा हलमा ताल्चा लागेको १० महिना भइसकेको छ । कोरोनाको उच्च जोखिममा पर्ने क्षेत्र भएकाले सरकारले लकडाउनभन्दा अगाडि नै सिनेमा हल सञ्चालनमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको थियो । तर, केही महिनायता सिनेमा हलभन्दा पनि सुरक्षित मानिएका क्षेत्रलाई सरकारले सञ्चालनको अनुमति दिइसकेको छ । सिनेमा हलमाथिको प्रतिबन्ध भने फुकुवा हुन सकेको छैन । फिल्म सम्बद्ध विभिन्न संघ-संस्थाहरुले पटक-पटक सरकारका मन्त्रीसँग...

चन्द्रको भोजपुरी फिल्ममा नीता

चन्द्रको भोजपुरी फिल्ममा नीता
नेपाली फिल्मका द्वन्द्व निर्देशक चन्द्र पन्तलाई पछिल्लो समय भोजपुरी फिल्म निर्देशनमा भ्याइनभ्याइ छ । भोजपुरी स्टार दिनेशलाल यादव ‘निरहुवा’ अभिनीत फिल्म ‘निरहुवा चलल लण्डन’ व्यवसायिक रुपमा सफल भएपछि उनी भोजपुरीका ठूला स्टारको समेत रोजाइमा परेका छन् । उनले भोजपुरी फिल्ममा नेपाली कलाकार र प्रविधिकलाई पनि अवसर दिँदै आएका छन् । उनको निर्देशनमा बन्न लागेको नयाँ भोजपुरी फिल्म ‘माही’ मा नेपाली अभि...

‘माया बस्छ कि के हो !’ पोस्टरमा कस्मता र सोनालको प्रेम

‘माया बस्छ कि के हो !’ पोस्टरमा कस्मता र सोनालको प्रेम
प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्म ‘माया बस्छ कि के हो !’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच पोस्टरसँगै फिल्ममा समावेश एक रोमान्टिक गीत सार्वजनिक गरिएको हो । फर्स्टलुक पोस्टरमा फिल्मका प्रमुख अभिनेता सोनाल तामाङ र अभिनेत्री कस्मत निरौला फिचर छन् । पोस्टरले उनीहरुबीचको प्रेमभाव बोल्छ । फिल्मको शीर्ष गीत भने यही शुक्रवार यूट्युबमा सार्वजनिक गर्ने त...

९ महिना सिनेमा हल बन्द हुँदा २ अर्ब बढी घाटा

९ महिना सिनेमा हल बन्द हुँदा २ अर्ब बढी घाटा
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि करीब ७ महिना देशका हरेक क्षेत्र बन्द भए । निषेधाज्ञा खुकुलो भएपछि सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दियो । अहिले फिल्म क्षेत्रबाहेक लगभग सबै क्षेत्र खुलिसकेका छन् । दशैंदेखि फिल्मको छायांकन पनि सुरु भएका छन् । तर, ९ महिनादेखि ताला लागेको सिनेमा हल अझै खुल्न सकेको छैन । फिल्म सम्बद्ध संघ-संस्थाहरुले फिल्म निर्माण, प्रदर्शन र ...

मनोज गजुरेल र बर्षा शिवाकोटीको विवाहको हल्ला कस्ले चलायो ? बर्षा रिसाइन तर मनोज किन मौन ? (भिडियो हेर्नुहोस)

मनोज गजुरेल र बर्षा शिवाकोटीको विवाहको हल्ला कस्ले चलायो ? बर्षा रिसाइन तर मनोज किन मौन ? (भिडियो हेर्नुहोस)
जब एकाएक नायिका बर्षा शिवाकोटी र हास्य कलाकर मनोज गजुरेलको विवाहाको हल्ला चले पछी नायिका बर्षा शिवाकोटी त,नाबमा आएकी छिन्,सायद एक अन्तर्वार्तामा मनोज गजुरेलले अब म विवाह गर्नु चाडै भन्नु र नायिका बर्षा शिवाकोटीले पनि विवाहाको बारेमा मुख खोल्नुलाई जोडेर ग,लत प्रचार भएको हुन सक्छ । तर यो बिषयमा नायिका बर्षा आ,क्रोशित भएकी छिन भने मनोज गजुरेलले अझ केहि मुख खोलेका छैनन,हेरौ बर्षाको फेसबुक स्टाटस जस्ता...