दिनेश र पुजनको फिचरिङमा”हिट भयो डिजे सङ ”सार्वजनिक

काठमाण्डौं । गायक रुपेश परियारको स्वरमा रहेको ”हिट भयो डिजे सङ ” गीतको भिडियो सार्वजनिक भएको छ । रुपेश परियारको शब्द तथा पुष्प शाहको रयाप गीतमा रहेको छ । गीतमा युवा ले युवती भेटदा मनमा उब्जने प्रेमका भावहरुलाई समेटिएको छ । सुशिल डाँगीको छायाँकन , निशान एसके को सम्पादन तथा निर्देशन भिडियोमा छ । गीतमा दिनेश र पुजन घिमिरेको फिचरिङ रहेको छ । ”हिट भयो डिजे सङ ” गीतको पुरा भिडियो हेर्न तल क्लिक ...

गायक उमेश घर्ति मगरको ”तिम्रो पियारमा ”सार्वजनिक

गायक उमेश घर्ति मगरको ”तिम्रो पियारमा ”सार्वजनिक
काठमान्डौँ । गायक उमेश घर्ति मगर र गायिका शुशिला विश्वकर्माको आवाजमा रहेको लोकदोहोरी गीत ”तिम्रो पियारमा ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । युवा अवस्थामा भएका प्रेमी प्रेमीका विचको प्रेमको प्रसंगलाई गीतमा सर्वोकृष्ट रुपमा प्रस्तुत गरिएको छ । उमेश र रामको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । मायालु जोडिहरुको प्रेमको भावनालाई प्रस्त्ुत गरिएको गायक मगरले बताए । जनक अधिकारीको छायाँकन , ह...

शिवराजको रचनामा असफल प्रेमकथा ‘भाग्य मिलेन’

शिवराजको रचनामा असफल प्रेमकथा ‘भाग्य मिलेन’
काठमाडौँ : शिवराज पौडेलको शब्दरचना, राजकुमार बगरको सङ्गीत तथा प्रताप दासको स्वरमा रहेको गीत भाग्य मिलेन को भिडियो सार्वजनिक भएको छ l भिडियो गत बिहीबार दिउँसो ४:३० बजे गीतकार शिवराजको आफ्नै कम्पनीको अफिसियल युट्युब च्यानल Pashupati Music बाट बजारमा आएको हो l जसमा सुधिर श्रेष्ठ, गरिमा शर्मा र सरोज तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ l गीतमा मन मिलेपनि भाग्य नमिलेको, रङ्ग मिलेपनि बासना नमिलेको...

गिनिज बुक अफ वल्ड रेकर्ड होल्डरलाई पर्यटन मन्त्रीले दिए सर्टिफिकेट

गिनिज बुक अफ वल्ड रेकर्ड होल्डरलाई पर्यटन मन्त्रीले दिए सर्टिफिकेट
काठमाण्डौ – नेपाल र नेपालीहरुकाको नाममा नयाँ विश्वरेकर्ड स्थापित गरेका युवाहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । पिम नेपालको आयोजनमा सम्पन्न गरिएको कार्यक्रम विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तित्वहरुको सहभागिता रहेको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा चलचित्र विकाश कोर्डका अध्यक्ष दयाराम दहाल, निर्देशक समाजका महासचिव जनकदीप...

दुई दर्जन गीतको सफलता पछी मिरादेबी राईको “झुमौं झुमौं” सार्बजनिक (भिडियो सहित)

दुई दर्जन गीतको सफलता पछी मिरादेबी राईको “झुमौं झुमौं” सार्बजनिक (भिडियो सहित)
काठमाडौं पौष १८ । गायिका, संगीतकार तथा गीतकार मीरादेवी राईको शब्द, संगीतमा अर्को एक रोमान्चक गीत भर्खरै मात्र नेपालि संगीतको बजारमा आएको छ । हाल रोजगारीको सिलसिलामा इजराएल रहेकी उनले यस अगी पनि थुप्रै आफ्ना सिर्जना तथा स्वरले भरिएका गीतहरु सार्बजनिक गरिसकेकी छिन् । यस पटकको गीत "झुमौं झुमौं" बोलको रहेको छ । प्रस्तुत गीतमा  राजेश पायल राईको सुमधुर स्वर सुन्न सकिन्छ । बाल्य जिबन देखि नै कला क्षेत...

जुनुको स्वरमा‘यहाँ हार्नेको कथा’ सार्वजनिक

जुनुको स्वरमा‘यहाँ हार्नेको कथा’ सार्वजनिक
काठमाडौं । गायिका जुनु गौतमको स्वरमा नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘यहाँ हार्नेको कथा’ बोलको गीतमा नविन श्रेष्ठकोे शब्द तथा संगीत रहेको छ । मनिष चक्रवर्तीको एरेन्ज रहेको गीत सुन्दा निकै आनन्ददायी बनेको छ । गीतको भिडियोमा नानी थापा, मिलन दाहाल र नविन खड्काले अभिनय गरेका छन् । कृष्ण पौडेलले भिडियो निर्देशन गरेका हुन् । सुजन श्रेष्ठको छायांकन रहेको भिडियोलाई युवराज खत्रीले सम्पा...

पैँतालिस कटेकी मलाइकाकाे माल्दिभ्समा हट अवतार

पैँतालिस कटेकी मलाइकाकाे माल्दिभ्समा हट अवतार
काठमाडौं । बलिवुड हेर्ने सबैले आइटम डान्स हेरेकै हुन्छन्। जसलाई आइटम डान्स बढी मनपर्छ उनीहरुका ओठमा झुण्डिने नाम हो मलाइका अरोरा। बलिवुडकी चर्चित ‘आइटम डान्सर’ मलाइका अरोरा यतिबेला माल्दिभ्समा छन्। मलाईका अहिले आफ्नो पूर्व पति अरवाज खानसँगको सम्बन्ध टुटाएर अर्जुन कपुरसँग रोमान्समा छिन्। अर्जुन कपुर बोनी कपुरका छोरा हुन्। ‘मुन्नी बदनाम हुई’ लगायतका चर्चित गितहरुमा आफ्नो आइटम डान्स दिएकी अरोरा...

शिव श्रेष्ठको छोरा र करिश्माको छोरीको फिल्म माघ १ मा रिलिज हुने

शिव श्रेष्ठको छोरा र करिश्माको छोरीको फिल्म माघ १ मा रिलिज हुने
माघ १ गते रिलिज हुने कोभिडका कारण लामो समय सिथिल भएको नेपाली फिल्म क्षेत्र जुरमुराउने अभ्यासमा छ। यसै बिच एक्सन नायक शिव श्रेष्ठको प्रस्तुतिमा बनेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को प्रदर्शन घोषणा गरिएको छ। पुष १७ गते पोस्टर रिलिज सँगै गरिएको घोषणा अनुसार फिल्म माघ १ गते देखि देशभरका हलहरुमा प्रदर्शन हुने बताइएको छ। शिव श्रेष्ठले नेपाली फिल्ममा प्राप्त गरेको सफलताले उनलाई पाकिस्तानी फिल्म उद्...

मौनी रायको पारदर्शी कपडा

मौनी रायको पारदर्शी कपडा
नागिक कलाकार मौनी राय सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् । उनले फ्यानहरुलाई आकर्षक र बोल्ड तस्वीर सेयर गरीरहन्छिन् । हाल उनले पारदर्शी ड्रेसमा लिएका केही तस्वीरहरु सार्वजनिक गरेकी छिन् । कालो रङकधो टु पिसमा नेट अपरमा मौनी रायलाई देखेर उनका फ्यानहरुले जमेर तारिफ गरेका छन् । उनलाई ट्रान्सपरेन्ट ड्रेसमा लुक र सानदार देखाएकी थिइन् । यी तस्वीरको कारण फेरी मौनी राय चर्चामा आएकी छिन् । यो तस्वीरक...

एलिजाले साइन गरिन् दीपक श्रेष्ठको फिल्म

एलिजाले साइन गरिन् दीपक श्रेष्ठको फिल्म
चलचित्र ‘अनुराग’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका एलिजा गौतमले दोश्रो चलचित्र साइन गरेकी छिन् । उनले निर्देशक दीपक श्रेष्ठले निर्देशन गर्न लागेको नयाँ चलचित्र साइन गरेकी हुन् । एलिजाले कथावस्तु मन परेपछि आफूले चलचित्र साइन गरेको बताएकी छिन् । निर्देशक दीपक श्रेष्ठले केही बर्षको अन्तरालपछि नयाँ चलचित्र निर्देशन गर्न लागेका छन् । यो चलचित्रमा कलाकारको रुपमा एलिजा गौतम मात्र फाइनल भ...