मुम्बईमा ‘प्रेम गीत ३’ को हाइप
काठमाडौं । भारतमा प्रदर्शन मिति नजिकिएको प्रेम गीत ३ को प्रचार प्रसारलाई तीव्रता दिइएको छ । आउँदो शुक्रबार नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको सो चलचित्रको प्रसार प्रसारका लागि चलचित्रको टिम अहिले मुम्बईमा व्यस्त रहेको छ ।
विभिन्न कार्यक्रम गरी प्रचार प्रसार गरिएको छ भने अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङसँगको अन्न्तर्वार्तालाई भारतीय सञ्चार माध्यमहरुले प्राथमिकता ...












![पुर्णिमा लामाको रुपै मोहनी सार्वजानिक [ भिडियोसहित ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2022/09/purnimaa-nanuuuuu-300x200.jpg)

