उद्धब घिमिरे र संगीता ढुंगेलको स्वरमा “एकैछिन भेटौंन” सार्बजनिक (भिडियो सहित)

उद्धब घिमिरे र संगीता ढुंगेलको स्वरमा “एकैछिन भेटौंन” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ भाद्र २७ - लोकप्रिय गायक तथा सर्जक उद्धब घिमिरेले भर्खरै मात्र निकै मन छुने गीत "एकैछिन भेटौंन" लाई सार्बजनिक गरेका छन् । आफुले माया गरेको मान्छेको बिहे, अर्कै संग हुने हल्ला चलेपछि त्यसको वियोगमा तयार पारिएको यस गीतमा लय दिनेश श्रेष्ठले तयार पारेका छन् भने शब्द भने रमेश बि.जी को रहेको छ । गीतमा स्वर उद्धब घिमिरे र संगीता ढुंगेलको सुमधुर स्वर सुन्न सकिन्छ । स्थायी घर दोलखा भएका गायक तथा ...

गन्गाई लोक संस्कृतिमा आधारित अंगिका भाषाको पहिलो चलचित्र कर्तव्य र संघर्षको शुभ मुहुर्तमा उद्घाटन

गन्गाई लोक संस्कृतिमा आधारित अंगिका भाषाको पहिलो चलचित्र कर्तव्य र संघर्षको शुभ मुहुर्तमा उद्घाटन
बिराटनगर। गन्गाई जातिको लोक संस्कृतिमा आधारित अंगिका भाषाको पहिलो कर्तव्य र संघर्ष नामक चलचित्रको शुभ मुहुर्त एक कार्यक्रमको बिच उद्घाटन गरिएको छ। गणपति म्युजिक प्रा.लि. को प्रस्तुति र जीवन बिकास समाजको सहकार्यमा गन्गाई जातिको भेषभुषा, संस्कृति र संस्कारमा आधारित भएर गन्गाई जातिको अंगिका भाषामा यो पहिलो चलचित्र बनाउन लागेको गणपति म्युजिक प्रालिका सदस्यहरुले बताए। आदिवासी जनजातीमा सुचिकृत...

लालबहादुर र अस्मिता बने मिस्टर एण्ड मिस थारु २०२२

लालबहादुर र अस्मिता बने मिस्टर एण्ड मिस थारु २०२२
काठमाडौँ, भदौ २६– जह इन्टरटेनेमन्ट प्रा.लि.को आयोजनामा भएको चौथो संस्करणको ‘मिस्टर एण्ड मिस थारु २०२२’ को उपाधि बर्दियाका लालबहादुर रत्गैया र अस्मिता चौधरीले जितेका छन् । शनिबार साँझ काठमाडौँमा भएको ग्राण्ड फिनालेमा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै बर्दियाकी अस्मिता चौधरीले मिस थारुको उपाधि जितेकी हुन् । उनले उपाधिसंगै नगद ५० हजार, क्राउन र अन्य विभिन्न उपहार प्राप्त गरिन् । त्यस्तै चितवनकी ...

विरेन्द्र र प्रमिला कार्कीको फिचरिङ्गमा‘थाहा छैन तिमीलाई ’ सार्वजनिक

विरेन्द्र र प्रमिला कार्कीको फिचरिङ्गमा‘थाहा छैन तिमीलाई ’ सार्वजनिक
काठमाण्डौं । विरेन्द्र नौभाग्य र प्रमिला कार्कीको फिचरिङ्गमा रहेको ‘थाहा छैन तिमीलाई’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक प्रताप दास र गायिका रञ्जना कार्कीको स्वर सार्वजनिक गीतमा रहेको छ । मित्र केसीको शब्द तथा संगीतमा गीत तयार गरिएको छ । आफनो मायालुलाई मायाका कुरा ब्यक्त गर्न गायक निकै आतुर रहेका छन । दिपक पौडेल केडीको छायाँकन , युवराज शर्माको सम्पादन तथा विरेन्द्र नौभाग्यको निर्देशनमा भिडियो त...

टोखामा रहेको ग्रीनलाइफ पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गरिने

टोखामा रहेको ग्रीनलाइफ पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गरिने
काठमाडौंको टोखामा रहेको ग्रीनलाइफ पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गरिने भएको छ । ग्रीनलाइफ हेल्थकेयर टोखा-७, तिलिङटार धापासीको आयोजनामा टोखा नगरपालिकामा बसेको स्थानीय चिकित्सकहरूको बैठकले पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गर्ने निर्णय गरेको हो । स्थानीय चिकित्सक र स्थानीय समुदायको साझेदारीमा अस्पताल स्थापना गरिने भएको हो । ग्रीनलाइफ हेल्थकेयरका अध्यक्ष डा. रोशन भट्टराई, टोखा नगरपालिकाका नगर...

कृष्णदेवको निर्देशनमा मदनकृष्ण श्रेष्ठको अभिनय भिडियो

कृष्णदेवको निर्देशनमा मदनकृष्ण श्रेष्ठको अभिनय भिडियो
काठमाडौं– वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ आफ्नो नयाँ गीत ‘माया रोपे माया फल्छ’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । गीतकार प्रमोद भट्टराई ‘प्रतिक’ द्वारा रचना गरिएको उक्त गीतलाई कृति न्यौपाने (दिवाकर शर्मा) ले संगीतबद्ध गरेका छन् । पुरुषोत्तम सुवेदी यो गीतका संगीत संयोजक हुन् । यो गीतमा कलाकार मदनकृष्ण श्रेष्ठको सुमधुर स्वरमा मात्र होइन, यसको म्युजिक भिडियोमा उनी आफैंले अभिनय गरेका छन्...

अर्जुन सापकोटा राजु र खिम मायाको आवाजमा “मायाको बदला”बजारमा

अर्जुन सापकोटा राजु र खिम मायाको आवाजमा “मायाको बदला”बजारमा
सुमन ढकाल,काठमाण्डौ। प्रतिभाशाली कलाकार मुकु शुवेदीको अभिनयमा अर्जुन सापकोटाको युटुव च्यानलवाट देशभर गीत बाहिरिएको छ। दिक्षा विक प्रतिभा आचार्य र कमल परियार भिडियोमा अभिनय गरेका छन्। गीतको बोल हो “मायाको बदला”। गीतमा वसन्त प्रवेशको संगीत रहेको छ। कृष क्षेत्रीले शब्द कोरेका हुन्। अर्जुन सापकोटा राजु नेपाली खिम माया थापाको आवाज सजिएको छ। यो गीतको निर्देशन पंकी सुरजले गरेका छन् । गीत र स्कृप्ट...

“मिसेस नेपाल कुइन आइडल २०२२” सम्पन्न, विजेता गोमा कार्की

“मिसेस नेपाल कुइन आइडल २०२२” सम्पन्न, विजेता गोमा कार्की
काठमाडौ । म्युजिक सिटि हल, बाल कुमारी काठमाडौमा सेप्टेम्बर ८ तारीख “मिसेस नेपाल कुइन आइडल २०२२” प्रतियोगिता सम्पन्न भएको छ। रानी प्रोडक्सन्सले यो ” डर्म डाइनामिक्स मिसेस कुइन आइडल २०२२” को आयोजना गरेको हो। जसका विजेता बनेकीछिन गोमा कार्की । यसैगरी फस्ट रनरअप विजेतामा नतासा श्रेष्ठ र सेकेन्ड रनरअप विजेतामा आशा लामा रहेका छ्न। प्रतियोगिताको निर्णायक मंगलमा वरिष्ठ म्युजिक भिडियो डाइरेक्टर समन अ...

प्रतिनिधी सभाको लागी अञ्चल शाही राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङको तर्फबाट उम्मेद्वारीका लागी सिफारिस

प्रतिनिधी सभाको लागी अञ्चल शाही राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङको तर्फबाट उम्मेद्वारीका लागी सिफारिस
काठमाडौं / नेपाल - आगामी मंसिरमा हुने प्रतिनिधी सभाको निर्वाचनमा निसीखोला गाँउपालिका वडा नं. ३, बोहरा गाँउका अञ्चल शाही चुनावी मैदानमा उत्रिने पक्का पक्की भएको छ । उनले प्रतिनिधी सभाको चुनावका लागी बागलुङ जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट चुनावी टिकट पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय कार्यालय र गण्डकी प्रदेश कार्यालय पोखराबाट नाम सिफारिस भएको हो । अञ्चल शाही गीतका...

“धौलागिरी संगीत उत्सव एबं दोस्रो धौलागिरी स्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम – २०७९” को भब्य तयारी

“धौलागिरी संगीत उत्सव एबं दोस्रो धौलागिरी स्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम – २०७९” को भब्य तयारी
काठमाडौं / नेपाल - “श्रष्टा, सम्मान र समय हाम्रा आधार हुन्” भन्ने मुलनारा सहित धौलागिरी साँस्कृतिक समितिको आयोजनामा यहि भदौ २५ गते राजधानीमा “धौलागिरी संगीत उत्सव एबं दोस्रो धौलागिरी स्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम – २०७९” सम्पन्न हुने भएको छ । सो कार्यक्रम काठमाडौंको नयाँ बसपार्क स्थित बीजी ब्यांक्वेटमा यही भदौ २५ गते दिनको १२ : १५ बजे सुरु हुने कुरा आयोजक पक्षले जानकारी गराएको छ । सो का...