आमिरको ‘लाल सिंह चड्डा’ र अक्षयको ‘रक्षाबन्धन’पछि ट्विटरमा ‘ब्रह्मास्त्र’ फिल्मको बहिष्कार

आमिरको ‘लाल सिंह चड्डा’ र अक्षयको ‘रक्षाबन्धन’पछि ट्विटरमा ‘ब्रह्मास्त्र’ फिल्मको बहिष्कार
बलिउड यतिबेला अनौठो अवस्थाबाट गुज्रिरहेको छ । फिल्म रिलिज हुनुअघि नै ट्विटरमा बलिउड फिल्महरु बहिष्कारको ट्रेन्डमा फस्न थालेका छन् । यसको पछिल्लो शिकार अक्षय कुमार र आमिर खान हुन् । अक्षयको रक्षांबन्धन र आमिरको लाल सिंह चड्ढाले बक्स अफिसको निकै खराब प्रदर्शनलाई उदाहरणको रुपमा हेर्न सकिन्छ । यी दुवै चलचित्रले ४ दिनमा ५० करोड पनि कमाउन सकेका छैनन् । यी सबै हुनुको पछाडी बलिउडका नायक र नायिकाको व्य...

बिक्रम,सौगात र सुवर्णको ‘राधा’ भदौ १० मा देशभर

बिक्रम,सौगात र सुवर्णको ‘राधा’ भदौ १० मा देशभर
काठमाडौं,३० साउन । लामो समयदेखि बेलायतमा बस्दै आइ रहे तापनि नेपाली फिल्म अभिनय तथा निर्माणमा निरन्तर सक्रिय नाम हो–विक्रम डि जोशी (बिक्की) । नेपाली फिल्मको गुणस्तरिय बिकास, स्तरोन्नतीका साथै अन्तराष्ट्रिय बजार बिस्तारका लागि अहोरात्र खटिइरहेका अभिनेता तथा निर्माता जोशी पुनः एक पटक दर्शकमाझ आउदैछन्,भदौ १० गते मल्टिस्टारर फिल्म –‘दि सिक्रेट्स अफ राधा’ लिएर । यसअघि ‘ह्याप्पी डेज’, ‘पासवर्ड’ र ‘हे...

आज वि.सं.२०७९ साल साउन ३० गते सोमबारको राशिफल

आज वि.सं.२०७९ साल साउन ३० गते सोमबारको राशिफल
वि.सं.२०७९ साल साउन ३० गते । सोमबार । ईश्वी सन् २०२२ अगष्ट १५ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–चतुर्थी, रातको १२ बजेर ४९ मिनेट उप्राान्त पंचमी । नक्षत्र–उत्तराभाद्रपदा, रातको ०१ बजेर ४२ मिनेट उप्रान्त रेवती । योग–सुकर्मा, बिहान ६ बजेर ३४ मिनेट उप्रान्त धृती । करण–बव, दिउसो ०१ बजेर १९ उप्रान्त बालव, रातको १२ बजेर ४९ मिनेट उप्रान्...

वि.सं. २०७९ साउन २९ गते आइतबारकाे राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ साउन २९ गते आइतबारकाे राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य
काठमाडौं । बि.स.२०७९ साउन २९ गते आइतबार इश्वी सन २०२२ अगस्त १४ तारीख भाद्र कृष्णपक्ष तृतिया तिथी पूर्वभाद्रपदा नक्षत्र अतिगण्ड योग वव करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा चर योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु (ज्यो.प. सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको थालनि गर्न राम्रो समय रहेको छ । साजेदारी कार्यमा बिशेष सजग रहनु होला । आफुभन्दा सानाको सहयो...

हाँस्य टेलिचलचित्र ‘रिटार हल्दार’कम व्याक

हाँस्य टेलिचलचित्र ‘रिटार हल्दार’कम व्याक
काठमाडौँ। हर्के हल्दारको उपनामले परिचित कलाकार बिष्णु सापकोटा अब नयाँ टेली चलचित्र मार्फत देखिने भएका छन्। सापकोटाको मुख्य भूमिका रहने हाँस्य टेलिचलचित्र 'रिटार हल्दार' को बारेमा आज एक पत्रकार भेटघाट गर्दै सिरियलको बारेमा जानकारी गराइयो। टेली चलचित्र प्रत्येक सोमवार सांझ ८ बजे मिटिभीबाट प्रशारण हुनेछ। भद्र भुजेलको निर्देशनमा बनेको टेली चलचित्रमा बिष्णुको साथमा स्वीकृति खरेल,लक्ष्मी तिमल्सिन...

‘हिम्मतवाली’ हिरो ८ वर्षपछि फिल्ममा फर्किँदै

‘हिम्मतवाली’ हिरो ८ वर्षपछि फिल्ममा फर्किँदै
२०७१ सालमा प्रदर्शनमा आएको अभिनेत्री रेखा थापा अभिनीत, निर्मित तथा निर्देशित फिल्म ‘हिम्मतवाली’बाट सुदर्शन गौतमले अभिनय करिअर सुरु गरेका थिए । तर, डेब्यू फिल्म सफल भए पनि उनले अभिनयलाई भने निरन्तरता दिन सकेनन् । लामो समयदेखि क्यानडामा बसोबास गर्दै आएका उनले ८ वर्षपछि अभिनयमा फर्किने निर्णय गर्दै फिल्म ‘एक्स ९’ साइन गरेका छन् । केही दिनदेखि फिल्मको छायांकन प्रवन्ध मिलाउन क्यानडामा रहेका निर्देश...

चितवनमा हजारौं दर्शक झुमाउदै ‘कृष्ण लीला’

चितवनमा हजारौं दर्शक झुमाउदै ‘कृष्ण लीला’
काठमाडौं,२९ साउन । भगवान श्रीकृष्णको जन्मदिन अर्थात कृष्णजन्माष्टमीको अबसर पारेर भदौ ३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षीत फिल्म ‘कृष्ण-लीला’ को टिमले चितवनमा कन्सर्ट गर्ने भएको छ । प्रदर्शन मिति नजिकीदै जादा प्रचारप्रशारमा ब्यापकता दिइरहेको ‘कृष्ण लीला’ को कलाकारसहितको टिमले साउन ३१ अर्थात् मंगलबार साँझ ५ बजे सिजी ल्याण्डमार्कमा फ्रि कन्सर्ट गर्न लागेको जानकारी निर्देशक दीपक ओल...

विश्व कीर्तिमानी गीतकार डा. डीआरको नयाँ गीत सार्वजनिक

विश्व कीर्तिमानी गीतकार डा. डीआरको नयाँ गीत सार्वजनिक
काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआरको नयाँ गीत सार्वजनिक भएको छ । डा. उपाध्यायको बाबा सम्बन्धि लेखिएको मर्मस्पर्शी गीत ‘हो बाबा हो…’को लिरिकल भिडियो सार्वजनिक भएको हो । ‘नौ महिनासम्म कोखमै बस्यो सन्तान आमाको दुबैको भार उचाल्ने काँध थाकेन बाबाको कर्तब्य बोक्दा कहिल्यै काँध थाकेन बाबाको बाबालाई चिन्ता आमा र बच्चा परिवार साराको…’ यस्तै यस्तै भाव व्यक्त गरिएको गीतमा हरेक बाबाको स...

गीतकार गणेश श्रेष्ठ ‘अपेक्षा’को गीतसङ्गग्रह ‘गीतसँग अपेक्षा’ र गीतिएल्वम ‘रहरका फूलहरू’ विमोचन

गीतकार गणेश श्रेष्ठ ‘अपेक्षा’को गीतसङ्गग्रह ‘गीतसँग अपेक्षा’ र गीतिएल्वम ‘रहरका फूलहरू’ विमोचन
काठमाडौं । गीतकार गणेश श्रेष्ठ ‘अपेक्षा’को गीतसङ्गग्रह ‘गीतसँग अपेक्षा’ र गीतिएल्वम ‘रहरका फूलहरू’ विमोचन गरिएको छ । गीतकार सङ्घ नेपालको आयोजनामा राजधानीमा शनिबार एक विशेष कार्यक्रमबीच दुवै कृति एकसाथ विमोचन गरिएको हो । गीतकार सङ्घका अध्यक्ष शुभ मुकारुङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि डा. कृष्णहरि बराल, विश्व वल्लभ दीपक जंगम, बुलु मुकारुङ, प्रमोद ढुङगाना, रमेश पौडेल लगायतले कृतिहरूक...

गायिका सम्झना कँडेल को तिजको कोसेली ‘फेसन गर्ने जमाना’सार्वजनिक (भिडियोसहित)

गायिका सम्झना कँडेल को तिजको कोसेली ‘फेसन गर्ने जमाना’सार्वजनिक (भिडियोसहित)
काठमाण्डौं । नेपाली नारिहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज गीतहरू बजारमा आउने क्रम जारी छन् । सोही क्रममा चर्चित लोक तथा दोहोरी गायिका सम्झना कँडेल लोक तथा दोहोरी गीत संगित प्रेमी दर्शक तथा श्रोताहरुका लागि नयाँ नाम होइन पछिल्लो क्रममा लाइभ दोहोरीमा चिनिएकी गायिका सम्झना कँडेल तिजको कोसेली‘फेसन गर्ने जमाना’ भन्ने गीत लाई सुन्दर परियारको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । नेपाली...