जनआकाश युवा पत्रकारिता पुरस्कारबाट पत्रकार महतारा सम्मानित

जनआकाश युवा पत्रकारिता पुरस्कारबाट पत्रकार महतारा सम्मानित
जनआकाश युवा पत्रकारीता पुरस्कार रामेछापका युवा पत्रकार राजन महतारालाई प्रदान गरिएको छ । मंगलबार आज नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादी काठमाडौमा भएको जनआकाश साप्ताहिकको १५ औँ बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा युवा पत्रकार महतारा सम्मानित हुनुभएको हो । सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले युवा पत्रकार महतारालाइ सम्मान पत्र प्रदान गर्नुभयो । हजुरको रेडियो रामेछापक...

मोरङ क्षेत्र न-५ मा हसन अन्सारीको दाबि

मोरङ क्षेत्र न-५ मा हसन अन्सारीको दाबि
बिराटनगर। मोरङ जिल्लाको दक्षिणी सिमावर्ती क्षेत्र बिराटनगर महानगरपालिकाका समाजसेवी एवम नेपालि कांग्रेसका चर्चित नेता हसन अन्सारीले अगामी निवार्चनमा मोरङ क्षेत्र नम्बर ५ मा आफ्नो दाबि प्रस्तुत गरेका छन् । उधोगी समेत रहेका नेता अन्सारी नेपालि काङ्ग्रेस का पुर्व केन्दिय सदस्य समेत हुन्। उनको लोकप्रियता र उनको सहयोगी भावका कारण उनलाई उम्मेदवारी दिन जन स्तर बाट समेत दबाद बढ्दै गरेको उनका निकट व्य...

तीन वर्षदेखि क्यान्सरबाट पीडित गायिका स्मिता घिमिरेको निधन

तीन वर्षदेखि क्यान्सरबाट पीडित गायिका स्मिता घिमिरेको निधन
करिब तीन वर्षदेखि क्यान्सर रोगबाट पीडित गायिका स्मिता घिमिरेको निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा सोमबार साँझ गायिका घिमिरेको निधन भएको हो । पछिल्लो पटक उनी बोनम्यारोको क्यान्सरबाट पीडित थिईन् । सोमबार साँझ नै पशुपति आर्यघाटमा घिमिरेको अन्तिम संस्कार गरिएको छ । गायिका घिमिरेले थुप्रै नेपाली गीतहरु गाउनुका साथै केही महिना अगाडि आफ्नो जीवनकै पहिलो उपन्यास ‘हर...

गायिका प्राश्ना शाक्यको ‘माइती आँगन’ को सर्वत्र चर्चा

गायिका प्राश्ना शाक्यको   ‘माइती आँगन’ को सर्वत्र चर्चा
काठमाडौं । हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै बेलायतबाट ‘माइती आँगन’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायिका प्राश्ना शाक्यको स्वर तथा सुनिल मास्केको संगीत रहेको गीतमा मन्जु खनालका शब्द सिर्जना रहेको गीतमा प्रदीप श्रेष्ठको एरेन्ज रहेको छ । किशोर थापाको मिक्सिङ, भरत रेग्मीको कलरिंग रहेको गीतको भिडियोको निर्देशन लन्डनका युवा निर्देशक कुशल श्रेष्ठले गरेका हुन् । आधुन...

नागरिकता विधेयक फिर्तामा राष्ट्रपतिबाट मौसमअनुसार अधिकार प्रयोग भयो : यादव

नागरिकता विधेयक फिर्तामा राष्ट्रपतिबाट मौसमअनुसार अधिकार प्रयोग भयो : यादव
जनता समाजवादी पार्टी (जसपा) का मोरगं जिल्ला अध्यक्ष राज कुमार यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकोमा आपती जनाएका छन् । राष्ट्रपति ज्युले मौसम अनुसार अधिकार प्रयोग गरेको यादवले मिडियालाई जानकारी दिए। आज विराटनगरमा सञ्चारकर्मीहरु सगँ कुराकानी गर्दै जिल्ला अध्यक्ष यादवले राष्ट्रपतिले पहिले आफ्नो अधिकार अनुसार अध्यादेश अनुमोदन गरेको र अहिले नागरिकता विधेयक फ...

इन्गेजमेन्ट तोडिएकोबारे मेलिना राईको प्रष्टीकरण : मेरो निर्णय पितृसत्तात्मक सोचको विरुद्धमा

इन्गेजमेन्ट तोडिएकोबारे मेलिना राईको प्रष्टीकरण : मेरो निर्णय पितृसत्तात्मक सोचको विरुद्धमा
काठमाडौं । गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग इन्गेजमेन्ट तोड्ने आफ्नो निर्णयबारे प्रष्टीकरण दिएकी छन् । साउन २० गते फेसबुक स्टाटसमार्फत उनले इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी थिइन् । पुनः सोमबार फेसबुक स्टाटसमार्फत उनले पितृसत्तात्मक सोचको विरुद्धमा आफूले इन्गेजमेन्ट तोड्ने निर्णय लिएको उल्लेख गरेकी छन् । उनी लेख्छिन्, ‘मेरो पहिलो निर्णय- समाजमा विद्यमान जातीय विभेदको विरुद्ध...

आज वि.सं.२०७९ साल साउन ३१ गते मंगलबारको राशिफल

आज वि.सं.२०७९ साल साउन ३१ गते मंगलबारको राशिफल
ज्योतिषी दुर्गाप्रसाद भण्डारी वि.सं.२०७९ साल साउन ३१ गते । मंगलबार । ईश्वी सन् २०२२ अगष्ट १६ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–पंचमी, रातको १२ बजेर ९ मिनेट उप्राान्त षष्ठी । नक्षत्र–रेवती, रातको ०१ बजेर ५७ मिनेट उप्रान्त अश्विनी । योग–शूल, रातको ३ बजेर १२ मिनेट उप्रान्त गंड । करण–कौलव, दिउसो १२ बजेर २६ उप्रान्त तैतिल, रातको १२ ब...

इजरायलले थप एक हजार नेपाली श्रमिक लैजाने

इजरायलले थप एक हजार नेपाली श्रमिक लैजाने
काठमाडौँ — इजरायलले थप एक हजार जना नेपाली श्रमिक लैजाने भएको छ। सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसँगको भेटमा इजरायलका राजदुत खनान गोदेरले यस्तो जानकारी गराएका हुन्। मन्त्रालयमा भएको भेटमा दुई देशबीचको श्रम सम्झौता बारे पनि छलफल भएको मन्त्री कुँवरकी प्रेस संयोजक रमा खड्काले जानकारी दिइन्। इजरायल सरकारले थप एक हजार नेपाली श्रमिक कृषी क्षेत्रमा लैजाने निर्णय आइतबार गरेको ...

दक्षिण कोरियामा ६२ हजार कोरोना भाइरस सङ्क्रमित थपिए

दक्षिण कोरियामा ६२ हजार कोरोना भाइरस सङ्क्रमित थपिए
काठमाडौँ- दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा थप ६२ हजार जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६२ हजार ७८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । योसँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूको कुल सङ्ख्या दुई करोड १४ लाख १८ हजार ३६ पुगेको छ । केही दिन अगाडिसम्म दैनिक एक लाखको हाराहारीमा सङ्क्रमि...

५६ अंकले बढ्यो नेप्से, परिसूचक २०६६ बिन्दुमा

५६ अंकले बढ्यो नेप्से, परिसूचक २०६६ बिन्दुमा
काठमाडौँ- सोमबार सेयर बजार परिसूचक (नेप्से) ५५.८८ अंकले बढेको छ। २००७ बिन्दुबाट सुरु भएको बजार लगातार उकालो लाग्दै परिसूचक २०६५.८९ बिन्दुमा पुगेर कारोबार रोकिएको छ। परिसूचक भारी अंकले बढे पनि कारोबार रकममा भने सुधार हुन सकेको छैन। आज २१५ कम्पनीको ६० लाख २६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४३ करोड २ लाख रूपैयाँ बराबरको कारोबार भएको छ। सोमबार कारोबार भएकामध्ये १८० कम्पनीको सेयर मूल्य...