गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक

गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक
रोशन पोखरेल , काठमाडौँ । गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक भएको छ । आफनी प्रेमीकालाई गायकले आफनो निस्वार्थ प्रेममा कुनै शंका नगर्नको लागी आग्रह गरेका छन । भावनात्मकरुपमा प्रेमको सम्वन्ध कालान्तर सम्म जिवित हुने कुरामा गायक ले गायिकालाई विश्वास्त पार्न खोजिएको छ ।अर्जुन गुरुङको शब्द तथा लय सिर्जनामा रहेको गीतमा प्रेमील भावहरु भेटन सकिन्छ । उत्तम हुमागाईँको...

उत्कृट हुने विद्यार्थीलाई ग्रिनल्याण्डको नगदसहित सम्मान

उत्कृट हुने विद्यार्थीलाई ग्रिनल्याण्डको नगदसहित सम्मान
विराटनगर । विराटनगर ९ मा रहेको ग्रिनल्याण्ड कलेजले कलेजमा उत्कृट हुने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । कलेजमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि कलेजको आन्तरिक परीक्षामा उत्कृट हुने विद्यार्थीहरुलाई नगद सहित सम्मान गरेको हो । त्यस्तै भर्खरै विराटनगरमा सम्पन्न हिसान खेल सप्ताहमा विजेता खेलाडिहरुलाई समेत सम्मान गरेको थियो । दुई वर्ष पछि हिसान खेलेको ग्रिनल्याण्डले क्रिकेटको फाइनल खेलेको ...

२०८१ साल फागुन ०३ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल फागुन ०३ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ । आफन्तसँग असमझदारी बढ्न सक्छ । मेहनतले कीर्ति दिलाउनेछ। वृष– प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। आम्दानी बढ्नेछ ...

‘भ्यालेन्टाइन डे’ मा गगनलाइ ‘म तिमी तिरै हेर्छु भन्दै स्मारिका ढकाल (भिडियो)

‘भ्यालेन्टाइन डे’ मा गगनलाइ ‘म तिमी तिरै हेर्छु भन्दै स्मारिका ढकाल  (भिडियो)
फागुन,२ काठमाडौं । गायक गगन श्रेष्ठले प्रणय दिवसको अवसर पारेर आफ्नो नयाँ गीत ‘म तिमी तिरै हेर्छु‘ सार्वजनिक गरेका छन् । शुक्रबार नुवाकोटको विदुरमा एक कार्यक्रम बीच गीतको अडियो र भिडियो सार्वजनिक गरिएको हो । कञ्चन मगर जिआरको शब्द र प्रविन बराईलीको संगीत रहेको गीतमा सञ्जिव बराईलीको संगीत संयोजन रहेको छ। गायक तथा नुवाकोट कलाकार समाजका अध्यक्ष प्रचण्डबाबु राई र स्मारिका ढकालले अभिनय गरेको ग...

१६ औँ नगरस्तरीय राष्ट्रपति रनिङ्ग प्रतियोगिता सुरू

१६ औँ नगरस्तरीय राष्ट्रपति रनिङ्ग प्रतियोगिता सुरू
रतुवामाई÷ फागुन २ गते जीवनमा शिक्षा र खेलकूदको महत्व नङ र मासु जत्तिकै भएको कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले बताउनु भएको छ । शुक्रवार मोरङको रतुवामाई नगरपालिका–१ स्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा १६ औँ नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन सत्रमा मन्त्री राईले जीवनमा शिक्षा र खेलकूदको महत्व बुझ्न आवश्यक रहेको बताउनु भयो । मन्त...

एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१ हुँदै

एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१ हुँदै
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले दुई दिवसीय एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१’ आयोजना गर्ने भएको छ । हरेक वर्ष झै यस ्वर्षपनि विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न र सिकाइलाई व्यवहारिक प्रयोग गर्न एक्जिबिसन आयोजना गर्न लागिरहेको विद्यालयका प्राचार्य टिकाराम पुरीले बताउनुभएको छ । आज एक विज्ञप्ति जारी गर्दै उहाँले विद्यार्थीहरूको शैक्षिक र सृजनात्मक विकासमा वृद्धि गर्ने तथा पाठ्यक्र...

नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रोपटक अभिलेख   

नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रोपटक अभिलेख   
गण्डकी, २०८१ फागुन २ गते शुक्रबार । नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रो पटक अभिलेख गरिएको छ । पोखरा पन्छी समाजका अध्यक्ष एवं चराविज्ञ मनशान्त घिमिरे, चराविज्ञहरू हठन चौधरी र गोपी श्रेष्ठको टोलीले अनुगमनका क्रममा उक्त चरालाई धरान फरेष्टमा अभिलेख गरेको हो । समाजका अध्यक्ष घिमिरेले यो नेपालका लागि दोस्रो अभिलेख भएको जानकारी दिँदै तीन वर्षअघि नेपालका लागि पहिलो अभिलेख इलाम जिल्लाको दानावारीमा गरिएको...

दक्षिण कोरियाको बन्दरगाह सहरमा आगलागी, चार जनाको मृत्यु   

दक्षिण कोरियाको बन्दरगाह सहरमा आगलागी, चार जनाको मृत्यु   
सियोल, २०८१ फागुन २ गते शुक्रबार । दक्षिण कोरियाको दक्षिणी बन्दरगाह सहर बुसानमा शुक्रबार भएको आगलागीमा चार जनाको मृत्यु भएको र अन्य चार जना घाइते भएको राष्ट्रिय दमकल निकायले जनाएको छ । बन्यान ट्री होटलको निर्माणस्थलमा बिहान ११ः०० बजे (०२०० जिएमटी) अघि आगलागी सुरु भएको अधिकारीहरूले बताए । स्थानीय सञ्चारमाध्यमका अनुसार घटनास्थलमा करिब १० जना कामदार थिए । राष्ट्रिय दमकल निकायका एक अधिकारीले तीमध्ये...

मानव अधिकार आयोगले थाल्यो बालमन्दिरको जग्गा हिनामिना घटनाको अनुसन्धान

मानव अधिकार आयोगले थाल्यो बालमन्दिरको जग्गा हिनामिना घटनाको अनुसन्धान
काठमाडौं । मानव अधिकार आयोगले नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना घटनाको अनुसन्धान थालेको छ । नेपाल बाल स्रंगठनको जग्गा भाडामा लगाउँदा भएको अनियमिततामा तत्कालीन अध्यक्ष रितासिंह वैद्यको संलग्नता रहेको, तर सत्ता र शक्तिको आडमा उनीमाथि मुद्दा नचलाउने भनी सरकारी वकिल कार्यालय, काठमाडौँले निर्णय गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले स्व–विवेकीय क्षेत्राधिकार प्रयोग गरी छानविन तथा अनुसन्...

नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी राजु क्षेत्री यूएस ओपनमा निर्णायक

नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी राजु क्षेत्री यूएस ओपनमा निर्णायक
काठमाण्डौ – नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी राजु क्षेत्रीले विश्व वरीयतामा रहेको जी–टूको प्रतियोगिता यूएस ओपन तेक्वान्दो च्याम्पियनशिपमा निर्णायकको भूमिका निभाउने भएका छन् । आज फेब्रुअरी १४ देखि १६ सम्म अमेरिकाको नेभाडाको रेनोमा हुने प्रतियोगितामा ५० देशका झन्डै २४ सय खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । अन्तर्राष्ट्रिय निर्णायक क्षेत्रीले यूएस ओपनमा निर्णायकको भूमिका निभाउन लागेको यो लगा...