‘ए माया’मा नरेश भट्टराई र उषा उप्रेतीको अभिनय (भिडियोसहित)
काठमाडौँ । गायक जीवन परिवेशको ए माया गीतको भिडियो सार्वजनिक भएको छ । आज मंगलबार उक्त गीतको म्युजिक भिडियो सार्जवनिक भएको हो । ए माया गीतमा बरिष्ट संचारकर्मी तथा मोडल नरेश भट्टराई तथा चर्चित टिकटक स्टार उषा उप्रेतीले अभिनय गरेका छन् ।
अनौपचारिक रुपमा धेरै गीत मा आवाज दिईसकेता पनि गायक जीवन परिवेशको यो पहिलो आधिकारिक गीत हो । वर्ष २०७८ कै सर्बोत्कृष्ट गीत बन्न सफल “सुनेको दरबार “ का संगीतकार दीपक...









![रानीको ‘धेरै प्रश्न’, भिडियोमा पुष्प र सलिना [भिडियो]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2022/06/285333409_388744479978232_5223242130496283951_n_zT4em8VFEQ-300x200.jpg)




